प्रमुख जिल्ला अधिकारी सरुवाः भक्तपुरमा रिजाल

90

भक्तपुर । गृह मन्त्रालयले धेरै जिल्लाका प्रमुख जिल्ला अधिकारीको काज सरुवा गरेको छ । जसमा भक्तपुर जिल्लाको प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माको सरुवा भएको छ । शर्माको सरुवा गृह मन्त्रालयमा भएको छ । भक्तपुरका नयाँ प्रमुख जिल्ला अधिकारीमा रिजाल सुर्खेतमा प्रमुख जिल्ला अधिकारी थिए ।

https://drive.google.com/file/d/1D7SA_yWVu-v-xwS4J9RPSimaZPYHa7v3/view