काठमाडौँ । अनेरास्ववियुको २३ औँ राष्ट्रिय महाधिवेशन सुरु भएको छ । निःशुल्क शिक्षा, स्वास्थ्य र पूर्ण रोजगार समृद्ध नेपाल निर्माणको आधार ! गतिशील सङ्गठन र स्ववियु निर्वाचन हाम्रो सरोकार भन्ने नाराको साथ आजबाट सुरु भएको महाधिवेशन ४ गतेसम्म चल्नेछ ।कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा महाधिवेशनको उद्घाटन पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् । महाधिवेशनको उद्घाटन समारोहमा विभिन्न राजनीतिक...
काठमाडौँ । ललितपुरको ग्वार्को चोकमा फ्लाइओभर निर्माण कार्य सुरु भएसँगै सडकमा ट्राफिक जाम बढ्न थालेको छ । ग्वार्को चोकमा गत शनिवारबाट फ्लाइओभर निर्माण कार्य सुरु भएपछि सडकमा ट्राफिक जामको समस्या बढ्दै गएको हो ।फ्लाइओभर निर्माण सम्पन्न नहुन्जेलसम्म बिहान ६ बजेदेखि कोटेश्वरबाट सातदोबाटोतर्फ जाने यात्रुवाहक, मालवाहक तथा दुई पाङ्ग्रे सवारीसाधनलाई बालकुमारी पुलबाट सर्भिस लेनमा र साना चार पाङ्ग्रे सवारीसाधनलाई द्रुत...
काठमाडौँ । भारतको आन्तरिक राजस्व कार्यालयले ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसन (बिबिसी) को दिल्लीस्थित कार्यालयमा छापा हानेको छ । भारतीय सञ्चार माध्यमहरूले जनाएअनुसार बिबिसीमा कार्यरत सम्पूर्ण कर्मचारीको मोबाइल फोनसमेत कब्जामा लिइएको जनाइएको छ ।केही समयअघि बीबीसीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विषयमा एउटा वृत्तचित्र बनाएको थियो । उक्त वृत्तचित्रबारे असन्तुष्टि जनाउँदै सरकारले भारतमा त्यसको अनलाइन लिङ्कमाथि प्रतिबन्ध लगाएको थियो । मोदी गुजरात...
काठमाडौँ । सरकार र यातायात मजदुर संगठनबीच सहमति भएर आन्दाेलन स्थगित भए पनि सार्वजनिक सवारीसाधन अझै पूर्णरूपमा सञ्चालनमा आएका छैनन्।अरूबेला राजधानी काठमाडौँका सार्वजनिक सवारीसाधनको बाक्लो चाप रहेको देखिन्थ्यो। तर आज भने धेरै निजी साधन मात्र सडकमा देखिन्छ। सोमबार चर्को आन्दोलन गरेको मजदुर संगठनले आज गाडी नचलाउने घोषणा गरेको थियो। तर आज बिहान भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा दुई पक्षीय...
काठमाडौँ । गृहमन्त्रालयले सोमबार काठमाडौंको गोंगबु क्षेत्रमा प्रदर्शनको क्रममा लोत्से मलमा तोडफोड गरी मोबाइल लगायतका सामग्री लुट्नेहरुलाई पक्राउ गरी कारबाही गर्न प्रहरीलाई निर्देशन दिएको छ । गृह सचिव बिनोद सिंहले मंगलबार काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआइजी दिवेश लोहनी लगायतलाई बोलाएर कारबाही गर्न निर्देशन दिएका हुन् । यातायात व्यावसायी र मजदुरहरूले गरेको प्रदर्शन भड्किएपछि लोत्से मलमा लुटपाट चलेको थियो । प्रदर्शनकारीहरूले पसल तोडफोड गरेर मोबाइल लगायतका सामग्री लुटेका थिए ।त्यस्तै प्रदर्शनका...
काठमाडौँ । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विनय मोहन क्वात्राबीच मङ्गलवार भेटवार्ता भएको छ । उनीहरूबीच बिहान ११ बजे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको हो ।उक्त भेटवार्तामा उपप्रधानमन्त्री श्रेष्ठले नेपालको रेल्वे, आर्थिक समृद्धि, नेपाल-भारतबीच भएका सन्धी सम्झौता तथा भारतीय पक्षले लगानी गरेका आयोजनाका बारेमा कुरा...
काठमाडौँ । महोत्तरीमा स्रोत नखुलेको १७ लाख भारतीय रुपैयाँसहित एक व्यक्ति पक्राउ परेका छन् । जिल्लाको मटिहानी नगरपालिका– ८ दशगजा क्षेत्र नजिकैबाट सोही वडा निवासी २९ वर्षीय महेश यादवलाई प्रहरीले पक्राउ गरेको हो ।प्रहरी चौकी मटिहानी र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो ।
ज.६प ६६६४ नम्बरको ग्लेमर मोटरसाइकलको ट्याङ्कीमुनि लुकाएर राखेको अवस्थामा सो रकम बरामद गरेको...
काठमाडौँ । सोमबार साँझदेखि आन्दोलनमा उत्रिएको मजदुर सङ्गठनहरू र सरकारबीच ५ बुँदे सम्झौता भएको छ । आज बिहान ९ बजेदेखि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका भएको वार्ताबाट दुईपक्षबीच ५ बुँदे सम्झौता भएको मन्त्रालयको सचिवालयले जानकारी दिएको छ ।आन्दोलनकारी र मन्त्रालयबीच भएको सम्झौताअनुसार आन्दोलनका क्रममा लुटपाट र आक्रमणमा संलग्न दोषीलाई कारबाही गर्ने सहमति समेत भएको छ । यस्तै, यातायात मजदुर...
काठमाडौं । प्रहरी वृत्त बालाजुमा कार्यरत प्रहरी नायव उपरीक्षक ९डिएसपी० रविन विष्टको जिम्मेवारी खोसिएको छ।काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी हिमालयकुमार श्रेष्ठका अनुसार डिएसपी विष्टलाई रानीपोखरी तानेर उक्त ठाउँमा डिएसपी मनोजित कुँवरलाई पठाइएको छ।सोमबार यातायात मजदुरले नयाँ बसपार्क क्षेत्रमा आन्दोलन गर्दा डिएसपी विष्ट चढ्ने गाडीलगायत प्रहरीका दुई भ्यानमा आगजनी भएको थियो। सो बेला सुरक्षा मजबुत बनाउन नसकेको भन्दै...
काभ्रेपलाञ्चोक । ग्रामीण सडक खन्न लाग्दा भित्ताको चेपभित्रको गुफामा कलात्मक आकृति भेटिएपछि यहाँ अहिले अवलोकन गर्न आउनेको घुइँचोे छ । काभ्रेपलाञ्चोकको जिल्लाको नमोबुद्ध नगरपालिका–९ दाप्चाको घट्टेखोलास्थित सडक छेउको भित्तामा रहेको गुफामा चुनढुङ्गाको कलात्मक आकृति भेटिएपछि त्यहाँ मानिसको भीड लागेको हो । गुफाका भित्ताभर विभिन्न आकृतिका कलात्मक चित्रहरु देखिए पछि देवीदेवताको बासस्थान रहेको भन्दै पूजा गर्न थालिएको छ । अहिले...










