काठमाडौं । विगतको प्रेम अलग थियो, टाढैबाट हेरेर आत्म सन्तुष्टी लिन्थे, प्रेमि–प्रेमिकाले । अहिलेको प्रेम जमानासँगै बदलिएको छ, छिट्टै शारीरिक सम्पर्कसम्म पुग्छन्, युवा–युवती । अर्थात्, इन्स्ट्यान्ट जमानाको प्रेम । पहिले सेक्स अनि मात्र प्रेम बस्यो कि बसेन भनेर विश्लेषण । तर, त्यही उदारताको आग्रहले कतिको प्रेम सधैंका लागि टुक्रिएको छ । थोरै मात्र स्थायी सम्बन्धमा पुगेको देखिन्छ ।‘केटाहरु सेक्सका...
काठमाडौं । यातायात मजदुरहरू र सरकारबीच भएको वार्तामा आन्दोलन स्थगित गर्ने सहमति भएको छ।आज सिंहदरबारमा भएको वार्तामा आज उपत्यकामा गरिएको यातायात हड्ताल स्थगित गर्ने सहमति भएको हो। यातायात व्यवसायी तथा मजदुरहरूले शान्तिपूर्ण आन्दोलनका अन्य कार्यक्रम भने जारी नै राख्ने बताएका छन्।वार्तामा उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले यातायात क्षेत्रका समस्या कार्यदल बनाएर समाधान गरिने प्रतिबद्धता जनाएका...
भक्तपुर । भक्तपुरमा ११ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगीता सुरु भएको छ । भक्तपुर जिल्ला खेलकुद विकाश समितिको आयोजनामा मंगलबारबाट महेश्वरीको खेल मैदानमा रनिङ्ग शिल्ड प्रतियोगीता सुरु भएको हो । उक्त प्रतियोगीताको उद्घाटन संघीय सांसद दुर्लभ थापाले गरेका छन् । उद्घाटन समारोहमा विभिन्न व्यक्तिहरु, खेलाडी, विद्यार्थी, शिक्षकलगायतको उपस्थिती रहेको थियो । प्रतियोगीतामा जिल्लाका चार नगरपालिकाका सामु्दायिक तथा संस्थागत विद्यालयहरुको...
काठमाडौं । झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वयुवराज पारस शाहलाई मञ्चमा राखेर आफ्नो नयाँ अभियान सुरू गरेका छन्।
काँकडभिट्टाको मेची पुलबाट सोमबार दिउँसो राजपरिवारका अन्य सदस्यहरूको पनि उपस्थितिमा प्रसाईंले नागरिक बचाउ महाअभियान सुरू गरेका हुन्।
उक्त अभियान पूर्वराजा ज्ञानेन्द्र शाहले आज उद्घाटन गरेका हुन्। उद्घाटन कार्यक्रमलाई पूर्वराजा शाहले सम्बोधन भने गरेनन्। कार्यक्रम उद्घाटन गरेर पूर्वराजा शाह दमकस्थित...
दाङ । लुम्बिनी प्रदेशकी पूर्व राज्यमन्त्री विमलाकुमारी खत्री (वली) ले नेकपा माओवादी केन्द्रबाट राजीनामा दिएकी छन्। उनले आफूलाई पार्टीले न्याय नदिएको आरोप लगाउँदै पार्टीबाट राजीनामा दिएकी हुन्। उनले माघ २४ गते माओवादी केन्द्र जिल्ला समन्वय दाङ कमिटीमा राजीनामा बुझाएकी हुन्। उनले राजीनामा बुझाउँदै पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टी त्यागेको उल्लेख गरेकी छन्।उनले भनेकी छन्, ‘म दुई ठूला...
काठमाडौं । सरकारले दुरुपयोग रोक्न भन्दै सिमकार्ड खरिद् गर्दा बायोमेट्रिक अर्थात् जैविक विवरण पेस गर्नुपर्ने व्यवस्था ल्याउन लागेको बताएको छ।
अधिकारीहरूका अनुसार सिमकार्डको गलत प्रयोग र त्यसबाट प्रेरित आपराधिक गतिविधि नियन्त्रण गर्ने हेतुले यस्तो योजना बनाइएको हो।
गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतका अनुसार मन्त्रालयले राष्ट्रिय परिचयपत्रका आधारमा बायोमेट्रिक लिएर मात्र सिम दिने व्यवस्था गर्न लागिएको हो।
मोबाइल फोन प्रयोगकर्ताले कहिलेकहीँ आफ्नो साटो...
नेकपा (एमाले)ले वैचारिक तथा साङ्गठनिक सुदृढीकरण लागि दुई महिने ‘मिसन ग्रासरुट’ अभियान आजदेखि सुरु गरेको छ । निर्वाचनपछि पार्टी र जनताको सम्बन्ध ताजगीकरण गर्न एमालेले सो अभियान सुरु गरेको हो । अभियानका क्रममा यही फागुन ५ मा सातै प्रदेशमा अभिमुखीकरण कार्यक्रम आयोजना हुनेछ । पन्ध्रौँ सचिवालय बैठकले पार्टीको आन्तरिक जीवनलाई व्यवस्थित गर्न पार्टी सुदृढीकरण तथा विस्तार अभियान सञ्चालन गर्ने...
काठमाडौं : नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक बिदा भए पनि बैंक खोल्न निर्देशन दिएको छ।
सूचना जारी गरी राष्ट्र बैंकले सरकारले ‘जनयुद्ध दिवस’ का अवसरमा बिदा दिए पनि नगद कारोबार, चेक क्लियरिङ, आरटीजीएसलगायत अत्यावश्यक बैंकिङ सेवा प्रदान गर्न बैंकहरूलाई निर्देशन दिएको छ।ोमबार बिहान १० बजेदेखि १ ३० बजेसम्म बैंक तथा वित्तीय संस्थाका आवश्यक विभाग तथा कार्यालय खुला राखेर सेवा सहज...
काठमाडौं : विगत २० वर्षदेखि अनवरत रूपमा नेपाली तथा विदेशी डकुमेन्ट्री फिल्म तथा अन्तर्राष्ट्रिय भिडियो पत्रकार श्याम कार्कीले हालै मौरिससमा भएको अन्तर्राष्ट्रिय (Phare International Film Festival) मा नेपाली वृत्तचित्र डढेलो उत्कृष्ट भई अवार्ड पाउन सफल भएको छ। जसमा विभिन्न देशका १०० भन्दा बढी वृत्तचित्र निर्माताले सहभागिता जनाएका थिए।श्यामसन फिल्म प्रोडक्सनको ब्यनरमा बनेको उक्त फिल्मले हालसम्म स्वदेश तथा विदेशमा गरी...
काठमाडौं : फागुन महिनाभर ११ वटा सार्वजनिक बिदा पर्ने भएका छन्। विभिन्न दिवस, पर्व र शनिबारीय सहित ११ वटा सार्वजनिक बिदा पर्ने भएका हुन्। आज फागुन १ गते सरकारले जनयुद्ध दिवसको बिदा दिएको छ। ७ गते प्रजातन्त्र दिवस, ९ गते ग्याल्पो ल्होछार, १५ गते मगर दिवस, २२ र २३ गते पहाड र तराईमा फागुपूर्णिमा तथा २४ गते नारी...










