Saturday, May 9, 2026
Home Blog Page 451
लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले तीन तहका सरकारबीच सहअस्तित्व, समन्वय र सहकार्यको आवश्यकता रहेको बताएका छन् । उनले सङ्घीयताको व्यवहारिक कार्यान्वयन गर्न सबैको सार्थक पहल आवश्यक रहेको समेत औँल्याएका छन् ।प्रदेश स्थापना दिवसका अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा मुख्यमन्त्री गिरीले बितेका पाँच वर्षमा सङ्घीयता कार्यान्वयनको सन्दर्भमा भएका कार्यलाई निरन्तरता दिँदै प्रदेश सरकारले विकास, समृद्धि र सुशासनलाई...
काठमाडौँ । सीता एयरले दाङको टरिगाउँ एयरपोर्टमा उडान गर्ने भएको छ । सातामा तीन दिन सोमबार, बुधबार र शनिबार उडान गर्ने कम्पनीले जनाएको छ । योसँगै अब हप्तामा ६ दिन एयरपोर्टमा जहाज उडान गर्ने भएको छ । यसअघि नेपाल एयरलाइन्सले आइतबार, मङ्गलवार, बिहीबार र शनिबार उडान गर्ने गरेको थियो ।अब शनिबार सीता एयर र नेपाल एयरलाइन्स दुवैले उडान गर्नेछन् । सीताले दाङबाट काठमाडौं जाँदा...
पोखरा । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अब राष्ट्रपति पद नेकपा (एमाले)लाई दिन नहुने बताएका छन् ।बुधबार पोखरामा पत्रकार भेटघाट कार्यक्रममा नेता नेपालले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्नेमा जोड दिए । शक्ति सन्तुलनका हिसाबले पनि एमालेबाट राष्ट्रपति हुन नहुने उनको भनाइ थियो ।राष्ट्रपतिमा सकेसम्म सबैको नसके अधिकांश दलको सहमति जुटाउन आफ्नो पार्टी लागिपर्ने उनले बताए । प्रतिनिधिसभाको सभामुख एमालेबाट,...
काठमाडौँ । विभिन्न संवैधानिक निकायमा नियुक्त ५२ पदाधिकारी विरुद्धको मुद्दामा आज सर्वोच्च अदालतको संवैधानिक इजलासमा अन्तिम सुनुवाइ हुँदै छ ।  तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा भएको संवैधानिक नियुक्तिको अन्तिम सुनवाइ तीन वटा सरकार फेरिए पछि सर्वोच्चले आज अन्तिम सुनवाइ गर्न लागेको हो ।ओली सरकारपछि मुलुकमा परमादेशबाट शेरबहादुर देउवा र निर्वाचनपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकार निर्माण भइसकेको छ।...
काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।आजको बैठकमा सांसद प्रेम सुवालले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूची रहेको छ ।आजको बैठकमा कानुन, न्याय...
काठमाडौं । नेकपा एमाले० का अध्यक्ष केपी शर्मा ओलीले देशको अहिलेको राजनीति स्थिति फेर्न देशभित्र र बाहिरका अनेक शक्ति क्रियाशील रहेको बताएका छन्। मंगलबार काठमाडौंमा एमालेको विद्यार्थी संगठन अनेरास्ववियूको २३ औं महाधिवेशन उद्घाटनमा बोल्दै ओलीले अहिलेको राजनीतिक परिस्थिति फेरिन सक्ने बताए।‘हामीले तत्कालीन पाँच दलीय गठबन्धन तोडेर नयाँ सरकार बनायौं। त्यो देखेर धेरै साथीहरू प्रशन्न हुनुहुन्छ। प्रशन्न हुनु पनि पर्छ।...
Honourable Leader of the CPN (Unified Socialist) Jhalanath Khanal has suggested to all the political parties to make decision on the election of the President in a prudent manner. "The election of President is an important decision. All the political parties should elect an impeccable person to the high post adopting prudence, farsightedness and respecting the spirit of the...
February 14 is widely celebrated as the Valentine’s Day, an annual festival to celebrate, cultivate and spread love and affection among pairs, families and friends. The festival is no more a new for the Nepalese society when a large section of population have already accepted and endorsed it. The culture of celebrating the festival though it is not...
काठमाडौं । यातायात व्यावसायी र मजदुरको आन्दोलनका नाममा सोमवार राजधानीको नयाँ बसपार्क क्षेत्रमा भएको “आगजनी, तोडफोड र लुटपाट” को घटनालाई सुरक्षा मामिलाका विज्ञहरूले “दण्डहीनताको उग्र रूप” भनेर चिन्ता व्यक्त गरेका छन्। उनीहरूका भनाइमा उक्त घटनाले “सुरक्षा निकायमाथिको चरम राजनीतिकरणले सुरक्षाकर्मीको मनोबल व्यापक गिरेको अवस्था”लाई समेत उजागर गरेको छ।यातायात व्यवसायी र मजदुरहरूले उक्त घटनाप्रति दुस्ख व्यक्त गर्दै “त्यसको कारण नयाँ...
काठमाडौँ । नेपाल मोबाइल व्यवसायी महासंघले यातायात मजदुरहरुको प्रदर्शनको क्रममा भएको मोबाइल पसल लुटपाट र तोडफोडको सम्पूर्ण क्षतिपूर्ति सरकारले दिनुपर्ने माग गरेको छ।मंगलबार महासंघले नयाँ बसपार्कमा ल्होत्से मलमा पत्रकार सम्मेलन गर्दै सोमबार गोंगबु नयाँ बसपार्कको ल्होत्से मलमा भएको यातायात मजदुरहरुको प्रदर्शनको क्रममा भएको मोबाइल पसल लुटपाट र तोडफोडको सम्पूर्ण क्षतिपूर्ति आन्दोलन गर्ने संगठन र सरकारले दिनुपर्ने माग गरेको हो।पत्रकार...