Monday, September 21, 2026
Home राजनीति राष्ट्रपति निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिँदै

राष्ट्रपति निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिँदै

37

काठमाडौँ। निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागि आज निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्दै छ। संघीय संसदमा मतदान अधिकृतको कार्यालय स्थापना गर्न लागेको जिल्ला निर्वाचन कार्यालय काठमाडौँका प्रमुख निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईले जानकारी दिए।

आयोगले जारी गरेको कार्यतालिका अनुसार बुधबार गते मतदाताको नामावली सार्वजनिक गर्ने तयारी छ। यही फागुन २५ गते हुने निर्वाचनका मतदान अधिकृतमा पाटन उच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेल नियुक्त भइसकेका छन्। मतदान स्थल नयाँ बानेश्वरस्थित संघीय संसद् भवन परिसरलाई तोकिएको छ। आयोगले जारी गरेको कार्यतालिका अनुसार बुधबार गते मतदाताको नामावली सार्वजनिक गर्ने तयारी छ।