भक्तपुर । बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले बालबालिकाहरूको निगरानी उनीहरूको सामाजिक सञ्जालमा प्रस्तुतिको निगरानी गर्नु पर्ने बताउनुभएको छ । हाम्रा बालबालिका कुन बाटोमा जाँदै छन् भन्ने हाल सामाजिक सञ्जालबाट पनि थाह हुने बताउँदै उहाँले उनीहरू कुलतमा त छैनन् नि भन्ने विषयमा निगरानी गर्नु पर्ने बताउनुभएको हो ।
दुवाकोटमा स्थित नर्थ इस्ट इङ्लिस सेकेण्डरी स्कुलको २६ औँ अभिभावक दिवसलाई सम्बोधन...
काठमाडौं । रुकुम पश्चिममा एक जना वृद्धको हत्या गरेको आरोपमा छ जना पक्राउ परेका छन् । मुसिकोट नगरपालिका ८ घोरखानी बस्ने ७४ वर्षीय जितबहादुर बुढाको हत्या गरेको आरोपमा त्यही ठाउँका छ जनालाई शनिवार राति प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा २० वर्षीय अनिल पुन, दुई जना १७ वर्षीय किशोर, दुई जना १६ वर्षीय किशोर र एक जना १४...
काठमाडौं । नेकपा एमाले संसदीय दलको प्रमुख सचेतकमा पदम गिरी नियुक्त भएका छन् । एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले गिरीलाई प्रमुख सचेतकको जिम्मेवारी दिएका हुन् । पर्वतबाट लगातार दोस्रो पटक चुनाव जितेका गिरी पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारका करिब दुई महिना स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका थिए । प्रचण्डले राष्ट्रपति चुनावमा गठबन्धन बदलेपछि एमाले सरकारबाट बाहिरिँदा गिरीले...
कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक २६ दशमलव ८० अङ्कले घटेर एक हजार नौ सय ७५ दशमलव ८९ को बिन्दु कायम भएको हो । नेप्सेकाअनुसार आज दुई सय ६० कम्पनीको ४७ लाख ७२ हजार एक सय ४० कित्ता शेयर ३६ हजार दुई सय ८० पटक खरिद बिक्री...
चलचित्र कलाकार संघको आगामी चैत ४ गते नयाँ कार्यसमिति चयनका लागि निर्वाचन हुँदैछ । निर्वाचनको मिति घोषणा भएदेखि अध्यक्षसहित विभिन्न पदमा कलाकारहरुले उम्मेदवारी घोषणा गर्दै आएका थिए । शनिबार भएको उम्मेदवारी दर्ताअघिसम्म अध्यक्ष पदमा मात्रै ५ जना आकांक्षी देखिएका थिए । तर, उम्मेदवारी दर्ता मोहन निरौला र रेजिना उप्रेती (पोखरेल)ले मात्र गरेका छन् ।अध्यक्षमा आकांक्षा देखाएका वर्तमान अध्यक्ष रविन्द्र...
काठमाडौं । अभिनेत्री बेनिशा हमाललाई १२ वर्ष लामो करिअरमा एउटा पनि फिल्म हिटको सूचिमा परेको छ । बेनिशाको मुख्य भूमिका रहेको नयाँ फिल्म ‘छक्का पञ्जा ४’ले यतिखेर बक्सअफिसमा आक्रामक कमाई गरिरहेको छ । सम्भवतः दोस्रो हप्ताको विकेन्डसम्म फिल्मले १० करोडको आँकडा पार गर्न सक्नेछ । एकातिर फिल्मको कलेक्सन ग्राफ उकालोलाग्दो छ भने अर्कोतिर आफ्नो अभिनय र चरित्रलाई दर्शकका साथै...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेस परित्यागको घोषणा गरेका छन्। बिहीबार राष्ट्रपतिमा निर्वाचित भएका पौडेलले आइतबार कांग्रेसको सबै पदबाट राजीनामा दिएका हुन्। पार्टीमा वरिष्ठ नेताको रुपमा रहेका राष्ट्रपति पौडेलले सबै जिम्मेवारीबाट अलग भएको लिखित जानकारी गराएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।नवनिर्वाचित राष्ट्रपति पौडेलले सोमबार दिउँसो १ बजे शपथ गर्ने तयारी छ।
काठमाडौं । आगामी शुक्रवार हुने उपराष्ट्रपति निर्वाचनका लागि चार जनाले उम्मेदवारी दर्ता गराएका छन्। राष्ट्रपति निर्वाचनमा बनेको आठदलीय गठबन्धनमा सहभागी दल उपराष्ट्रपतिको निर्वाचनमा साझा उम्मेदवार बनाउन सहमत हुन सकेनन्। उपराष्ट्रपतिमा गठबन्धनले जनता समाजवादी पार्टीका उम्मेदवारलाई समर्थन गरेको छ। तर गठबन्धनकै अर्को दल जनमत पार्टीले पनि उपराष्ट्रपतिमा छुट्टै उम्मेदवार उठाएको छ।उपराष्ट्रपतिमा महिला मात्रै उम्मेदवार बनाउन मिल्ने प्रमुख निर्वाचन आयुक्तको भनाइपछि...
काठमाडौं । सिस्नेखोलादेखि सतुंगल जोड्ने निर्माणाधीन नागढुंगा काम सुरु भएको करिब ३ वर्ष भयो । सुरूङमार्गको आयोजनाको औपचारिक निर्माण २०७६ कात्तिक २८ भएको थियो । सडक विभाग र जापानी निर्माण कम्पनी हाज्मा आन्दो कर्पोरेसनबीच अप्रिल, २०२३ भित्र आयोजना निर्माण सक्ने गरी सम्झौता भएको थियो। निर्माणाधीन नागढुंगा सुरूङमार्गको समग्र भौतिक प्रगति ५०.१५ प्रतिशत पुगेको छ। आयोजनाले आज सार्वजनिक गरेको प्रतिवेदन...
भक्तपुर । बारहीस्थान भक्तपुरमा अवस्थित ग्लिटर फ्युचर स्कुलको २१ औँ वार्षिकोत्सव सम्पन्न भएको छ । भक्तपुर नगरपालिकाको नगर प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा विद्यालयका संचालक तथा अध्यक्ष जिवेश सिटिखूको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो । वार्षिकोत्सवको अवसरमा आयोजित अभिभावक दिवस, पुरस्कार वितरण र साँस्कृतिक कार्यक्रममा अतिथि भक्तपुर वडा ४ का अध्यक्ष उपेन्द्र सुवाल र नेशनल प्याब्सन बागमती प्रदेश उपाध्यक्ष...










