भक्तपुर । चाँगुनारायण नगरपालिका–५मा रहेको साईनिङ स्कूलमा ३० औं वार्षिकोत्सव कार्यक्रम विविध कार्यक्रमकासाथ सम्पन्न भएको छ । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव तथा सासद माननिय प्रेम सुवालको प्रमुख आतिथ्यतामा सम्पन्न साईनिङ इङ्गलिस सेकेण्डरी स्कुलको ३० औं वार्षिकोत्सव, शिक्षक सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको हो ।प्रमुख अतिथि प्रेम सुवालले सांसदले देश भरिको समस्या उजागर हुने कानून तथा...
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले मुलुकको आर्थिक अवस्थालाई लिएर नागरिकलाई डराउन दिन नहुने बताएका छन् । तर आर्थिक अवस्था ठीक छैन भनेर प्रधानमन्त्री आफैँ भने डराउनु पर्ने उनले बताए ।आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा महामन्त्री थापाले स्रोतसँगै नागरिकको धैर्यतामा रहेको अभावलाई प्रधानमन्त्रीले बुझ्नुपर्ने बताए । उनले भने, ‘दर्जनौँ मन्त्रालय अहिले खाली राखिदिएको छ । मन्त्रालय खाली राख्नु...
काठमाडौँ । आइसिसी क्रिकेट विश्वकप लिग-२ को अन्तिम त्रिदेशीय शृंखलामा युनाइटेड अरब इमिरेट्स (युएई) विरुद्ध बलिङमा नेपालले उत्कृष्ट सुरुआत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको २४९ रनको लक्ष्य पछ्याइरहेको युएईले सात ओभरको समाप्तिमा चार विकेट गुमाएर १३ रनमात्र बनाएको थियो । नेपालका ललित राजवंशीले दुई विकेट लिए । सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले एक-एक विकेट...
काठमाडौँ । बाराको जितपुर सिमरा उपमहानगरपालिका ८ रमौलीबाट करिब ८ केजी अवैध लागू औषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही उपमहानगरपालिका १० बस्ने ५६ वर्षीय दशै मुखिया रहेको प्रहरीले जनाएको छ ।ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले रमौलीबाट नितनपुरतर्फ पैदल जाँदै गरेका उनलाई जाँच गर्ने क्रममा उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले...
काठमाडौँ । २९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा दाङको घोराही उपमहानगरपालिका १७ बेलभार बस्ने २९ वर्षीय निर्मल चौधरीसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।उनीहरुले ती माहिलालाई बेलभार चोकदेखि करिब १ सय मिटर पश्चिममा रहेको खाली जग्गामा लगी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट चौघेराबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप...
काठमाडौँ । स्ववियु निर्वाचनको लागि त्रिवि कीर्तिपुरमा विभिन्न पदको लागि प्रत्यक्षतर्फ ६४ र समानुपातिकतर्फ ५१ गरी ११५ जनाको उम्मेदवारी परेको छ । स्ववियु निर्वाचन समितिका अनुसार अध्यक्ष पदका लागि मात्र १४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । समितिले ४ जना स्वतन्त्र विद्यार्थीले र अनेरास्ववियुको तर्फबाट १ जनाले उम्मेदवारी दिएको जानकारी दिएको छ ।त्यस्तै गरी क्रान्तिकारी विद्यार्थी आन्दोलनको तर्फबाट, स्वतन्त्र...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण व्यवसायीहरू जिम्मेवार भएर काम गर्नुपर्ने बताएका छन्। आइतबार प्रज्ञा प्रतिष्ठानमा भएको नेपाल निर्माण व्यवसायी महासङ्घको साधारण सभामा बोल्दै उनले ठेकेदार हराएको भन्दै ट्रोलले निर्माण क्षेत्रको चित्र प्रतिबिम्बित हुने गरेको बताए।‘बेलाबेलामा ठेकेदार हराएको सूचना भन्दै सामाजिक सञ्जालमा निर्माण व्यवसायीहरूको आक्रोश, ट्रोल हुने गरेको छ। त्यसले निर्माण क्षेत्रको वास्तविक चित्रको एक हदसम्म प्रतिबिम्बित गर्दछ,’...
काठमाडौँ । नेपालले दिएको २४९ रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङ थालेको युएईले पहिलो ओभरमै विकेट गुमाएको छ। नेपालका लागि ललितनारायण राजवंशीले पहिलो ओभरको पाँचौँ बलमा युएईका ओपनर वृत्य अरबिन्दलाई शून्यमा बोल्ड आउट गरे। उनले पहिलो ओभरमा कुनै पनि रन दिएनन्।यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ४ बल खेल्न बाँकी छँदा २४८ रनमा अलआउट भएको थियो...
काठमाडौँ । उपराष्ट्रपति निर्वाचन अधिकृत महेश शर्मा पौडेलले शब्दले स्पष्ट पारेको विषयमा संवैधानिक व्यवस्था नै परिवर्तन वा निस्तेज हुने गरी बलपूर्वक व्याख्या गर्न नहुने आदेश दिएका छन् ।उनले उपराष्ट्रपतिका लागि रामसहायप्रसाद यादवको उम्मेदवारीविरुद्धका उजुरी खारेज गरिदिएका छन् । संविधानले स्पष्ट भनेको विषयमा त्यसको आशय खोज्नु नपर्ने व्याख्यासहित आइतबार उनले जनता समाजवादी पार्टी (जसपा)बाट उपराष्ट्रपतिका उम्मेदवार बनेका यादवको उम्मेदवारी कायम...
काठमाडौँ । सत्ता गठबन्धनको बैठक अहिले केही बेरमा सिंहदरवारमा बस्ने बस्ने भएको छ। बैठकले उपराष्ट्रपतिको आधिकारिक उम्मेदवार तय गर्ने जनाइएको छ। जनता समाजवादी पार्टी (जसपा)बाट उपराष्ट्रपतिका उम्मेदवार रामसहाय यादवको उम्मेदवारी कायम भएपछि मनोनयन दर्ता गराएकी प्रमीला कुमारीले उम्मेदवारी फिर्ता लिने भएकी छिन्।काठमाडौँ । सत्ता गठबन्धनको बैठक अहिले केही बेरमा सिंहदरवारमा बस्ने बस्ने भएको छ। बैठकले उपराष्ट्रपतिको आधिकारिक उम्मेदवार तय...










