काठमाडौं । तीन दिनको मौसम कस्तो छ थाहा पाउनुहोस् । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार तीन दिनको मौसम यस्तो हुनेछ ।मौसम विश्लेषण (Meteorological Analysis)
हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।हाल मौसमको अवस्था (Present Weather Status)
हाल देशभर आँशिक देखि सामान्य बदली रही बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ...
सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयले अदालतमा मुद्दा नपरेका क्याम्पसहरूमा यही ५ चैतमा स्ववियुको निर्वाचन गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मध्यपश्चिम विश्वविद्यालय कार्यकारी परिषद्को बैठकले अदालतमा मुद्दा नपरेका विश्वविद्यालयका आंगिक क्याम्पसहरूमा निर्वाचन गर्ने निर्णय गरेको हो।चैत ३ गते अर्थात् आज शुक्रबार मध्यपश्चिम विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्ने भनेको थियो। तर, चैत २ गते बसेको विश्वविद्यालयको बैठकले उच्च अदालत सुर्खेतले निर्वाचन...
काठमाडौँ । उपराष्ट्रपति निर्वाचनको मतगणना सुरु भएको छ। नयाँ बानेश्वस्थित संसद भवनमा मतगणना सुरु भएको हो। निर्वाचनको मतपरिणाम केहीबेरमा आउने निर्वाचन आयोगले जानकारी दिएको छ।उपराष्ट्रपतिमा एमालेकी अष्टलक्ष्मी शाक्य, जसपाका रामसहायप्रसाद यादव र जनमत पार्टीकी ममता झा उम्मेदवार छन्। निर्वाचनमा संघीय संसदका ३११ र प्रदेशका ५१८ सांसदले मतदान गरेका छन्। उपराष्ट्रपति निर्वाचनमा संघका ३३४ र प्रदेशका ५८५ सांसद मतदाता रहने...
काठमाडौँ । उपराष्ट्रपति निर्वाचनको मतगणना सुरु भएको छ। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा मतगणना सुरु भएको हो। निर्वाचन अधिकृतको कार्यालयका अनुसार सङ्घ र प्रदेशको मत गणना छुट्टाछुटै हुँदैछ। निर्वाचनमा मतदान प्रक्रिया बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म भएको थियो । सङ्घतर्फ ३११ र प्रदेशतर्फ ५१८ गरी कुल ८२९ मत खसेको छ।निर्वाचनमा संघीय संसद्का ३ सय ३४ र प्रदेशसभाका ५...
काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरूले कर्मचारी माथि भइरहेको आक्रमण नरोकिए बैंकिङ सेवा नै सुचारु नहुने अवस्था आउन सक्ने बताएका छन् । बैंकका कर्मचारीमाथि हुने आक्रमण लगायतका अप्रिय घटना नरोकिए कर्मचारीको सुरक्षाका लागि बैंकिङ सेवा नै रोकिन सक्ने चेतावनी उनीहरूले दिएका छन् ।शुक्रबार चारवटै वर्गका बैंक तथा वित्तीय संस्थाहरूको छाता सङ्गठनले संयुक्त विज्ञप्ति जारी गर्दै बैंकका कर्मचारीमाथि भएको धरपकड,...
काठमाडौँ । दक्षिण भारतीय शहर हैदरावादमा बहुतले व्यावसायिक भवनमा भीषण आगलागी हुँदा छ जनाको मृत्यु भएको छ । घटनामा अरु छ जना घाइते भएका छन् । प्रहरीका अनुसार शहरको सिकन्दराबाद क्षेत्रमा बिहीबार साँझ आगलागी भएको हो ।आगलागीमा दुई पुरुष र चार महिला गरी छ जनाको मृत्यु भएको छ’ एक प्रहरी अधिकारीले भनेका छन् । त्यस्तै, अन्य ६ जनाको अस्पतालमा उपचार...
काठमाडौँ । चीनका राष्ट्रपति सी जिन्पिङले रुसको भ्रमण गर्ने भएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निमन्त्रणामा राष्ट्रपति सीले रुसको भ्रमण गर्न लागेका हुन् ।उनले यही मार्च २० देखि २२ सम्म रुसको राजकीय भ्रमण गर्ने जनाइएको छ । राष्ट्रपति पदमा तेस्रो पटक चयन भएसँगै सीले पहिलो विदेश भ्रमण गर्न लागेका हुन् ।चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले शुक्रबार यसबारे जानकारी...
काठमाडौं । नयाँ उपराष्ट्रपतिको निर्वाचनमा मतदान सकिएको छ । नयाँ उपराष्ट्रपतिको निर्वाचनका लागि शुक्रबार भएको मतदानको मतगणना नयाँ बानेश्वरस्थित संसद् भवनमा केहीबेरपछि सुरु हुने बताइएको छ । बिहान १० देखि सुरु भएको मतदान दिउँसो ३ बजे सकिएको हो ।आजै साँझ ६ बजेभित्र निर्वाचन परिणाम सार्वजनिक गर्ने तयारी गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतदानमा ३११ संघीय सांसद र...
काठमाडौँ । पाँचतारे होटेल सोल्टीले कर्मचारी माग गरेको छ । कम्पनीले शुक्रबार एक सूचना निकाल्दै कर्मचारी माग गरेको हो । कम्पनीले मिटिङ तथा इभेन्ट म्यानेजर पदमा आवेदन माग गरेको छ ।कम्पनीका अनुसार यस पदमा २ देखि ५ वर्षको अनुभव भएको र सम्बन्धित क्षेत्रमा ग्राजुयट गरेको हुनुपर्ने भएको छ । सोल्टीले ‘सेल्स म्यानेजर’ पदमा समेत आवेदन मागेको छ । सम्बन्धित...
काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पत्रकारहरु बिक्रीमा रहेको आरोप लगाएका छन्। शुक्रबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा उनले यस्तो आरोप लगाएका हुन्।सभामुख घिमिरेले थर्काएर, किनेर, फकाएर बिग हाउसहरुले प्रभावित पारिरहेको उल्लेख गर्दै पत्रकारहरुलाई त्यसबाट मुक्त हुन पनि आग्रह गरे। मुलुकमा पित पत्रकारिता निकै डरलाग्दो गरी देखापरेको सभामुख घिमिरेको दाबी छ।उनले पत्रकारहरुले जिम्मेवारीका साथ पत्रकारिता नगरेको...










