काठमाडौं । उपराष्ट्रपति निर्वाचनमा दिउँसो २ बजेसम्म मतदान अन्तिम चरणमा पुगेको छ। संघीय संसद मतदान केन्द्रमा २९८ र प्रदेश सभा मतदान केन्द्रमा ५१८ मत खसेको हो।उपराष्ट्रपतिको निर्वाचनमा संघीय संसद्का ३३२ र प्रदेशसभाका ५५० सांसदले निर्वाचनमा मतदान गर्न पाउँछन्। संघीय सांसद र प्रदेश सभा सदस्यहरुका लागि अलग अलग मतदान केन्द्रको व्यवस्था गरिएको छ । नयाँ बानेश्वरस्थित संसद भवन परिसरमा बिहान...
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ६ गते विश्वासको मत पाउने बताएका छन् । उपराष्ट्रपति निर्वाचनमा मतदानपश्चात् सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले विश्वासको मत लिएपश्चात् सरकार बिस्तार हुने बताए ।उपराष्ट्रपति उम्मेदवार उठाउँदा गठबन्धनमा असमझदारी भयो, यसले सरकार बिस्तार र विश्वासको मत लिने कुरामा असर गर्ला नि रु भन्ने प्रश्नमा उनले सरकार बनाउने विषयमा भने गठबन्धन...
काठमाडौँ । जसपाका प्रदेश सांसद मोहम्मद अब्दुल कलाम मतदानका लागि एम्बुलेन्समा बानेश्वर पुगेका छन् । मधेस प्रदेशका सामाजिक राज्यमन्त्रीसमेत रहेका कलामको बिहीबार मात्र खुट्टाको अप्रेसन गरिएको थियो ।
रूखबाट लडेर खुट्टा भाँचिएपछि उनको ट्रमा सेन्टरमा अप्रेसन गरिएको हो । उपराष्ट्रपति चयनका लागि मतदान गर्न कलाम एम्बुलेन्स चढेरै संसद् भवन पुगेका हुन् । रूखबाट लडेर खुट्टा भाँचिएपछि उनको ट्रमा सेन्टरमा अप्रेसन...
काठमाडौँ । काठमाडौँ उपत्यकाको वायु अस्वस्थकर बनेको छ । वायु प्रदूषण सूचकाङ्क (एक्यूआई)ले देखाएको अपडेटअनुसार काठमाडौँका मुख्य चहलपहल हुने स्थानको वायुमा प्रदूषणको मात्रा १५० यूएस एक्यूआईभन्दा बढी देखिएको छ ।आईक्यू एयरका अनुसार सोमबार काठमाडौँको महाराजगञ्ज क्षेत्रको वायु प्रदूषणको मात्रा १७६ यूएस एक्यूआई छ । त्यस्तै, अमेरिकन एम्बेसी अगाडिको मापनयन्त्रले १६१ यूएस आईक्यू देखाएको छ भने कालीमाटी, कीर्तिपुर, बालकोटलगायतको क्षेत्रको...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले ममता झालाई उपराष्ट्रपति पदमा मतदान गर्ने निर्णय गरेको छ । पार्टीका एक सांसदले दिएको जानकारीअनुसार रास्वपाले जनमत पार्टीका उम्मेदवार ममता झालाई मतदान गर्ने निर्णय गरेको हो ।पार्टीसँग १९ संघीय सांसद छन् । यो एक हजार ५०१ मतभार हो । रास्वासँगै ममताको पक्षमा जनमत, लोसपा र नागरिक उन्मुक्तिको पनि मत पर्नेछ ।
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्रीको आधिकारिक ट्वीटर एकाउण्ट ह्याक भएको सम्बन्धमा अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयलाई औपचारिक रूपमा आग्रह गरेको छ । शुक्रबार प्रहरी महानिरीक्षकलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्यालयले पत्र लेखेको हो ।जहाँ ‘उक्त घटना के कसरी हुन गएको र अब उप्रान्त त्यस्ता कार्यहरू हुन नदिन अपनाउनुपर्ने सावधानी र उपाय सहितको विस्तृत अध्ययन प्रतिवेदन पेस गर्न’ भनिएको...
काठमाडौँ । आठ दलीय गठबन्धनको प्रमुख दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनको पूरै अवधि जाने बताएका छन् । शुक्रबार उपराष्ट्रपति निर्वाचनपश्चात् संसद् भवनबाटै बाहिरिने क्रममा उनले सञ्चारकर्मीहरूले सोधेको प्रश्नको संक्षिप्त जवाफ दिँदै गठबन्धन भविष्यवाणी गरेका हुन् ।उनले गठबन्धन बाँकी रहेको करिब पाँच वर्ष समयावधिसम्म टिक्ने दाबी गरे ।
काठमाडौँ । बाग्मती प्रदेश सरकारले नेपाली क्रिकेट खेलाडीलाई जनही १ लाख रुपैयाँका दरले पुरस्कार दिने घोषणा गरेको छ । बाग्मती प्रदेश सरकारले आइसिसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई जनही १ लाख रुपैयाँका दरले पुरस्कार दिने घोषणा गरेको हो ।क्रिकेटका माध्यमबाट इतिहास बनाउन सफल भएकोमा प्रोत्साहन स्वरूप रकम पुरस्कार दिन लागिएको प्रदेश सरकारका प्रवक्ता आर्थिक मामिला...
काठमाडौँ । उपराष्ट्रपति निर्वाचनमा मतदान प्रक्रिया सम्पन्न गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधव कुमार नेपालसँग छलफल गरिरहेका छन् । उपराष्ट्रपति निर्वाचनमा मतदान गर्न तीन नेताहरू संघीय संसद् भवन वानेश्वर पुगेका थिए । मतदान सकेपश्चात् संसद् भवनभित्र रहेको प्रधानमन्त्री कक्षमा उनीहरू छलफलमा जुटेका हुन् ।विश्वासको मत, सरकार विस्तार र अन्य...
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उपराष्ट्रपति पदको निर्वाचनमा मतदान गरेका छन्। ओलीले नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन्।उपराष्ट्रपति निर्वाचनअन्तर्गत आज बिहान १० बजेदेखि मतदान जारी छ। अपराह्न १२ बजेसम्म पाँच सय ९५ मत खसेको सहायक निर्वाचन अधिृकत अमृताकुमारी शर्माले जानकारी दिइन्। सङ्घतर्फ दुई सय १२ र प्रदेशतर्फ तीन सय...










