Thursday, April 30, 2026
Home Blog Page 340
Ставки На Спорт Онлайн Рейтинги Букмекерских Контор, Прогнозы, Матчи, весть СпортаПрогнозы же Ставки На Спорт Букмекерские Конторы отзывы О Букмекерах Всепроспорт РуContentЖелезные ПрогнозыПриложение другого Букмекера ЛучшеОценки И ОтзывыС Пользова­телем ДанныеПланирует ведь Oddspedia Расширять количество Рынков Для Ставок И Видов Спорта?На таких Сайтах Лучше поставлены Ставки Украинским БетторамРекомендуем: Топ 5" "букмекеровглавной Качества Для выбора Безопасного Букмекера со Выгодными СтавкамиПо этим...
दाङ लमही नगरपालिका- ४ चैलाहीमा अटो दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। घाइते हुनेमा गढवा गाउँपालिका- ६ गढवा बजार निवासी ७२ वर्षीय उमाकान्त पन्त, गढवा गाउँपालिका- ६ मधपुर निवासी वर्ष ४० का रवी विश्वकर्मा र सोही ठाउँकी ७२ वर्षीया जुठी वली रहेका छन्।विश्वकर्माको अवस्था सामान्य छ भने वली र पन्तको अवस्था मध्यम रहेको वडा प्रहरी कार्यालय लमहीले जनाएको...
डुम्रे– तनहुँको व्यास नगरपालिका–५ की प्रतिमा श्रेष्ठ मकैको खोस्टाबाट टोपी र झोला बनाउन व्यस्त छिन्। उनले भनिन् ‘कच्चा पदार्थ विदेशबाट ल्याएर सिकेको सीपले बजार आफैँ खोज्नुपर्ने हुन्छ, गाउँघरमा फालिएका खेर जाने कच्चा पदार्थ प्रयोगबाट सिकेको सीपले आम्दानी हुने हुँदा प्रेरित र प्रोत्साहन मिलेको छ ।’विभिन्न सीप सिक्दा कच्चा पदार्थ विदेशबाट आयात गर्नुपर्ने र बजार पाउन पनि मुस्किल हुने उनको...
काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित तीन दलका शीर्ष नेताको छलफल भइरहेको छ। केहीबेर अघि सुरू भएको छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओली सहभागी छन्। ‘केहीबेरअघि छलफल सुरू भएको हो,’ प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले भने।तीन शीर्ष नेताहरूबीच नक्कली भुटानी शरणार्थी प्रकरणलगायत समसामयिक विषयमा कुराकानी हुने...
काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको मूल्य बढ्दा चाँदीको भने मूल्य स्थिर छ। यसअघि सोमबार प्रतितोला ३०० रुपैयाँले बढेको सुनको मूल्य मंगलबार पनि प्रतितोला ३०० रुपैयाँले नै बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख ११ हजार २०० रुपैयाँ कायम गरिएको छ । यसैगरी तेजाबी सुन प्रतितोला १ लाख १० हजार ६५० रुपैयाँमा कारोबार भइरहेको...
काठमाडौँ । धनुषाको मिथिला नगरपालिका ४ जगदेव पुलमा सोमबार टिपरमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाकै कमला नगरपालिका २ का २२ वर्षीय दिपु यादव छन् । यादवलाई ढल्केबर अस्पताल पुर्‍याउनासाथ डाक्टरले मृत घोषणा गरेका थिए । सिरहाबाट महोत्तरीतर्फ जाँदै गरेको लु १ क १७६८ नम्बरको टिपरमा सोही दिशातर्फ जाँदै गरेको मधेश प्रदेश ०२ ००६...
काठमाडौं । पोखरामा परराष्ट्र मन्त्रालमा कार्यरत एक जना कर्मचारी मृत फेला परेका छन्।सोमबार बिहान साढे ८ बजेतिर बेगनास ताल किनारमा उदयपुर घर हुने ३१ वर्षीय अनुप भण्डारी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी श्रवणकुमार विकले जानकारी दिए। उनी तालको किनारमा घोप्टो परेको अवस्थामा फेला परेका थिए। डिएसपी विकका अनुसार उनी परराष्ट्र मन्त्रालयको राहदानी विभागको भेरिफिकेशन काउन्टरमा कार्यरत...
काठमाडौं : पशुपति आर्यघाटमा दाहसंस्कारका लागि ल्याइने शवहरूलाई अब पशुपति क्षेत्र विकास कोषले निःशुल्क शव दाहको व्यवस्था गर्ने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आइतबार बसेको पशुपति क्षेत्र विकास कोषको सञ्चालन परिषद्को बैठकले पशुपति क्षेत्रमा दाहसंस्कारका लागि ल्याइने शवहरूलाई थप विद्युतीय शव दाह गृहको व्यवस्था गरी निःशुल्क दाहसंस्कारको व्यवस्था गर्न लागेको पशुपति क्षेत्र विकास कोषका सदस्य...
काठमाडौं : संसदमा सोमबारदेखि बजेटका सिद्धान्त तथा प्राथमिकता (प्रि–बजेट) माथि छलफल हुँदैछ। प्रतिनिधिसभामा सोमबारदेखि बुधबारसम्म प्रि–बजेट छलफल हुने संसद् सचिवालयले जनाएको छ। सचिवालयका अनुसार बुधबार अर्थमन्त्री डा. प्रकाशशरण महतले जवाफ दिने कार्यक्रम तय भएको छ। प्रतिनिधिसभाको बजेट अधिवेशन शुरु भएको पहिलो दिन आइतबार अर्थमन्त्री महतले बजेटका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गरेका थिए। आजदेखि त्यसैमा छलफल हुन लागेको हो...
-सुशीला ढकालमेरो प्यारो जिन्दगी-मलाई उर्जा देउ, प्रत्येक दिन पूर्ण रूपमा पालना गर्न र हरेक पलको भरपुर सदुपयोग गर्नमलाई साहस देउ,म जे गर्न सक्षम छु त्यो गर्नका लागि। मेरा लागि सहि र गलत के हो छनोट गर्नका लागि ।मलाई कृपा गर , मेरो नियन्त्रण भन्दा बाहिरको कुरा स्वीकार गर्न र जुन कुरा मेरो बस् मा छ त्यसको लागि लड्ने साहस बटुल्न ।कृपया...