Thursday, April 30, 2026
Home Blog Page 338
नगरकोट । काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिकाको वडा नं. १ गैरिगाउँ मोडदेखि नगरकोट जाने सडक केही दिनकोलागि बन्द हुने भएको छ । वडा नं २ ले जारी गरेको सूचनामा अनुसार सडक कालोपत्रे गर्ने कार्य सुरु हुने भएकाले सो मार्ग बन्द हुने भएको हो । यहिँ बैशाख ३० गते (भोली) शनिबारदेखि सडक कालोपत्रे गर्ने कार्य नसकिएसम्म उक्त सडक बन्द हुने वडाअध्यक्ष...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषदलाई पूर्णता दिएका छन्। गत वैशाख १५ मा नेपाली कांग्रेस संसदीय दल नेता पाण्डे मुख्यमन्त्री बने पनि मन्त्रिपरिषदले पूर्णता पाउन सकेको थिएन।यसअघि कांग्रेसबाट सरस्वती अर्याल र नेकपा माओवादी केन्द्रबाट सुशीला सिंखडा मात्रै मन्त्री बनेका थिए। शुक्रबार मुख्यमन्त्री पाण्डेले थप मन्त्री बनाएका हुन्। कांग्रेसबाट महेन्द्रध्वज जिसी कृषि मन्त्री, दीपेन्द्र थापा उद्योग मन्त्री र...
काठमाडौं । दाङमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । शुक्रबार बिहान तुलसीपुर उपमहानगरपालिका१४ गोथ्रवाबाट ग्वारखोला तर्फ जाँदै गरेको रा.१ त ४८९८ नम्बरको ट्याक्टरबाट खसेर ट्याक्टरमा काम गर्ने सोही ठाउँ बस्ने १४ वर्षीय बिनोद चौधरीको मृत्यु भएको हो । ट्याक्टरबाट खसेर गम्भीर घाइते भएका चौधरीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार रहेका...
काठमाडौं । प्रहरीले विभिन्न स्थानबाट अवैध लागूऔषध सहित पाँच जनालाई पक्राउ गरेको छ । चितवन, राप्ती नगरपालिका ११ चिउरीटारबाट अवैध लागूऔषध गाँजा १० किलो ५ सय ग्रामसहित सोही नगरपालिका बरिनटार बस्ने ६२ वर्षीय मान बहादुर तामाङलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो । त्यसै गरी...
काठमाडौँ । प्रहरीले अमेरिका पठाइदिन्छु भनी रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका वडा नं २० स्थायी भएका ५६ वर्षीय ओम शाक्य रहेका छन् । उनले पासाङ ल्हामु शेर्पालाई वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिन्छु र प्रतिष्ठित होटलमा मासिक दुई लाख सम्मको तबल हुने काम लगाइ दिन्छु भनी प्रलोभनमा पारी पटक पटक गरी १५...
काठमाडौं । अभिनेता पल शाहले आफूले भोगेको घटनामाथि आफ्नै निर्देशन र अभिनयमा म्यूजिक भिडियो तयार पारेका छन् । बिहीबार पल स्वयंको युट्युब च्यानलमा सार्वजनिक गरिएको ‘तिमीलाई हेर्ने बानी पर्‍यो’को फिमेल भर्सन गीतमा उनले आफ्नै कैदी जीवनदेखि रिहाईसम्मको घटना देखाएका छन् । एक घटनाका कारण पल गत वर्षको फागुन १५ गते १ वर्ष जेल जीवन विताएर फर्केका हुन् । भिडियोमा...
काठमाडौँ– नेकपा एकीकृत समाजवादीले नक्कली भूटानी शरणार्थी प्रकरणका सबै अपराधीलाई कडा कारबाही गर्नुपर्ने भन्दैकाठमाडौँमा प्रदर्शन गरेको छ । बिहीबार काठमाडौँको माइतीघरमा एकीकृत समाजवादीका मोर्चा संगठनहरुले नक्कली भूटानी शरणार्थी प्रकरणका दोषीहरूलाई छिटो भन्दा छिटो कानूनी दायरामा ल्याई कडा कारबाही गर्नुपर्ने भन्दै प्रदर्शन गरेका हुन् । उनीहरूले यस प्रकरणमा कुनै पनि दबाबका कारण पछि हट्न नहुने जनाएका छन् । उनीहरूले यस...
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रहरीको फरार सूचीमा रहेका टोपबहादुर रायमाझीलाई आरोपबाट नभाग्न सुझाव दिएका छन् । बिहीबार सुरु भएको पार्टी केन्द्रीय कमिटी बैठक उद्घाटन गर्दै अध्यक्ष ओलीले रायमाझीलाई प्रहरीमा हाजिर भएर सहयोग गर्न सुझाव दिए । ‘आरोपबाट तर्कन खोज्यो, आरोपबाट उम्कन खोज्यो, भाग्न खोज्यो भने सन्देह पैदा हुन्छ । त्यसकारण सच्चाईको सामना गर्नुपर्छ’, ओलीले भनेका...
काठमाडौं । नेपालका लागि टाटाको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले विद्युतीय ट्याक्सी एक्सप्रेस-टी बजारमा भित्र्याएको छ । कम्पनीले टाटाको अर्को मोडल टिगोर ईभीको रि–ब्रान्डेड मोडल एक्सप्रेस–टी नेपाली बजारमा ल्याएको हो । यसको मूल्य ३६ लाख ९९ हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।यसमा रहेको ५५ किलोवाट क्षमताको मोटरले ३० किलोवाट पावर र १७० एनएम टर्क जेनेरेट गर्छ। यसमा २६...
जनकपुरधाम । धनुषामा चोरीको घटनामा वृद्धि भएपछि प्रहरी नै चोरको भेषमा चोरलाई समात्ने अभियान सञ्चालन गरेको छ। धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काका अनुसार जिल्लामा प्रहरी निरीक्षकको कमाण्डमा २५ जना प्रहरी खटेका छन्। सोही क्रममा प्रहरीले जिल्लाको विभिन्न स्थानबाट चोरलाई समातेको र अहिले ३२ जना प्रहरीको नियन्त्रणमा रहेको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए।दिउँसो घरमा कोही नभएको तथा ताल्चा लागेको हेर्ने...