Monday, April 27, 2026
Home Blog Page 272
भक्तपुर । भक्तपुर जिल्लाभित्र रहेको विभिन्न लायन्स क्लबहरुले विश्व मुटु दिवसको अवसरमा एक कार्यक्रमको आयोजना गर्ने भएका छन् । यहिँ असोज १३ गते शनिवारका दिन मध्यपुर थिमिमा लायन्स क्लबले सम्पदा पदयात्राको आयोजना गर्ने भएको हो ।“मुटुको प्रयोग गर्नुहोस् मुटुको बारेमा थाहा पाउनुहोस्” भन्ने नाराका साथ मध्यपुर थिमि नगर क्षेत्र भित्र रहेका विभिन्न सांस्कृतिक, पुरातात्त्विक एवं ऐतिहासिक महत्वका सम्पदा स्थलहरुको...
ताप्लेजुङ । जिल्लाको आठराई त्रिवेणी गाउँपालिकाले उपाध्यक्षका पिताको निधनमा एक दिन शोक बिदा दिएको छ । गाउँपालिका उपाध्यक्ष शान्ताकुमारी आङबोहाङका पिता दिलबहादुर आङबोहाङको मंगलवार बेलुका निधन भएको थियो । उपाध्यक्षको बाबुको निधनमा गाउँपालिकामा शोक बिदा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विक्रम गुरुङले बुधबारका लागि शोक बिदाको सूचना जारी गरेका हुन् । दिलबहादुर अन्त्येष्टि बुधबार दिउँसो तमोर नदी किनार सोभुवाखोला...
भक्तपुर । चाँगुनारायण नगरपालिका वडा न ५ खरिपाटीमा रहेको झझल्को बचत तथा ऋण सहकारीको साधारण सभा आउने शनिबार १३ गते हुने भएको छ । संस्थाका सचिब सुरज बास्तोलाका अनुसार असोज १३ गते श्रीकृष्ण मावि खरिपाटीमा १६ औं साधारणसभा हुनेछ । सहकारीको ४२९ औं बैठकले साधारण सभा हुने मिति, स्थान र समय तय गरेको हो, सचिब बास्तोलाले भने । कार्यक्रम...
काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैं सुरु हुनुभन्दा तीन दिन अघिबाट नयाँ नोट साट्ने सर्वसाधारणलाई दिने तयारी गरेको छ । जस अनुसारअसोज २५ देखि दशैंलाई नयाँ नोट साट्न पाइने भएको छ । विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि ५ रुपैयाँ, १० रुपैयाँ, २० रुपैयाँ, ५० रुपैयाँ र १०० रुपैयाँको १/१ गड्डी गरि १८ हजार ५०० रुपैयाँ बराबरको मात्र सटही...
भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर भ्रमणमा आउनुभएका विदेशी पर्यटकहरूको पहिलो समूहलाई ४४ औं विश्व पर्यटन दिवसको अवसरमा असोज १० गते बिहान भक्तपुर दरबार क्षेत्रको खौमा ध्वाकामा खादा, भादगाउँले टोपी, परम्परागत थैली र पुष्पगुच्छाका साथ स्वागत गर्नुभयो । ‘पर्यटन र हरित लगानी’ मूल नाराका साथ भक्तपुर नगरपालिका र भक्तपुर पर्यटन विकास समिति, भक्तपुर टुर गाइड व्यवस्थापन समिति...
काठमाडौं । भारतको आम आदमी पार्टीका सांसद राघव चड्ढा र अभिनेत्री परिणीति चोपडाले विवाह गरेका छन् । उनीहरुले आइतबार उदयपुरमा विवाह गरेका हुन् । विवाहको तस्वीर शेयर गर्दै राघव चड्डाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जब हामी पहिलो पटक ब्रेकफास्ट टेबलमा भेट्यौं र कुरा गर्यौं, हाम्रो मनले एकअर्कालाई चिनेको थियो। लामो समय देखि यो दिनको लागी प्रतिक्षा थियो । अन्ततः...
मोरङ । सर्वोच्च अदालतको परमादेशले मुख्यमन्त्री नियुक्त भएका एमाले नेता हिक्मतकुमार कार्कीले सोमबार पहिलो पटक मन्त्रिपरिषद् विस्तार गर्न लागेका छन् । मुख्यमन्त्री कार्कीले चार जना मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गर्न लागेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । सुनसरीबाट निर्वाचित प्रदेश सांसद राप्रसाद मेहता, मोरङका लिलावल्लभ अधिकारी, धनकुटाका निरन राई र सोलुखुम्बुका बुद्धिकुमार राजभण्डारीलाई मन्त्री नियुक्त गर्न छलफल भइरहेको...
काठमाडौं । एक सिंगे गैंडा मारेको अभियोग लागेका चार जना २५ वर्षपछि पक्राउ परेका छन्। चितवन राष्ट्रिय निकुञ्जको अमृते पोष्टबाट करिब डेढ किलोमिटर पूर्वमा रहेको पन्ना खोला नजिक खाल्डोमा गैंडा पारेर खाग काटी लगेका व्यक्तिहरू पक्राउ परेका हुन्। २०५५ साल कात्तिक २८ गते निकुञ्जका कर्मचारीले गस्तीको क्रममा उक्त स्थानमा मृत गैंडा भेटेका थिए।घटनालगत्तै फरार रहेका विष्णु कार्की, काले बानियाँ...
साफ यु १९ फुटबल च्याम्पियनसिप खेलमा नेपालले मालदिभ्सलाई पराजित गरेको छ। सोमबार दिउँसो काठमाडौंको दशरथ रंगशालामा भएको खेलमा नेपालले मालदिभ्सलाई ४-१ ले पराजित गरेको हो। नेपालले पहिलो हाफमा दुई र दोस्रो हाफमा दुई गोल गरेको थियो। माल्दिभ्सले भने दोस्रो हाफमा एक गोल गरेको हो।१८औं मिनेटमा नेपालका प्रशान्त लकसमले गोल गरेका थिए। त्यसपछि ३० औं मिनेटमा समिर तामाङले दोस्रो गोल...
-सुजन तिमिल्सिना-जीवन बीमा एक बीमा कम्पनी र बीमितबीचको एक सम्झौता हो, जहाँ कम्पनीले बीमितको मृत्युपछि हकवालाई सम्झौता अनुसारको रकम दिने गर्दछ । जीवन बीमाले मृत्युको घटनामा प्रियजनहरूको लागि आर्थिक सुरक्षा प्रदान गर्न सक्छ । बीमा यो सेवानिवृत्ति वा अन्य वित्तीय लक्ष्यहरूको लागि बचत गर्न पनि प्रयोग गर्न सकिन्छ ।नेपालमा जीवन बीमा नेपालमा जीवन बीमा उद्योग अपेक्षाकृत सानो छ, जसको प्रवेश...