Saturday, April 25, 2026
Home Blog Page 273
काठमाडौं । हालै सार्वजनिक भएको आईफोन १५ किन्न संयुक्त अरब इमिरेट्स (यूएई) मा मानिसहरूबीच झगडा नै भएकाे छ । विभिन्न मिडियाहरूले दुबई मलमा आईफोन १५ किन्न आउने सर्वसाधारणहरूबीच झगडा भएकाे उल्लेख गरेका छन् ।द नेसनलका अनुसार दुबई मलमा शुक्रवार एप्पलले आईफोन १५ सार्वजनिक रूपमा बिक्री सुरु गर्नु अगावै मानिसहरूको भिड बढ्न थालेपछि सुरक्षागार्डले रोक्न खोजेका थिए । माइक फुक्दै सुरक्षाकर्मीहरूले...
काठमाडौं । आईफोन १५ खरिद गर्न भारतका एप्पल स्टाेरमा भिड लागेकाे छ । भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सका अनुसार मानिसहरू आईफोन १५ किन्न शुक्रबार बिहानैदेखि एप्पल स्टोरमा लाम भएर लागेका छन् । एप्पलको बहुप्रतिक्षित आईफोन १५ सिरिज शुक्रवारदेखि एप्पल स्टोरमा उपलब्ध भएको छ । १२ सेप्टेम्बरमा सार्वजनिक भएको सो सिरिज
भक्तपुर । पूर्वराजा ज्ञानेन्द्र शाह असोज ७ गते (पर्सि) भक्तपुर दरवार स्क्वायरस्थित प्रसिद्ध तलेजु भवानी र टौमढी टोलस्थित भैरवनाथ मन्दिरको दर्शन गर्न आउने भएका छन् ।पूर्वराजाको धार्मिक देशाटन भव्य र उल्लासमय बनाउन तथा उनको स्वागत, सत्कार गर्नका लागि इतिहासका जिज्ञासु एवं समाजसेवी अनन्तप्रसाद धौभडेलको संयोजकत्वमा एक समिति गठन गरिएको छ । पूर्वराजा यही असोज ७ गते भक्तपुर सवारी हुने जानकारी...
काठमाडौं : राष्ट्रिय चलचित्र पुरस्कार-२०८० मा सर्वोत्कृष्ट फिल्मको घोषणा नगर्ने निर्णयविरुद्ध फिल्म ‘प्रकाश’का लेखक र निर्देशकले बिहीबार उच्च अदालत पाटनमा रिट दायर गरेका छन्। राष्ट्रिय चलचित्र अवार्डमा कुनै पनि ‘सर्वोत्कृष्ट चलचित्र’ को विधा गायब पारिएको विषय अदालतमा पुगेको हो। फिल्म ‘प्रकाश’का निर्देशक दिनेश राउत, लेखक विकास सुवेदी र फिल्म छायांकन भएको थलो जुम्लाको सिंजाका स्थानीय मीनराज आचार्यले रिट दायर...
काठमाडौं : कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले विभिन्न माग राखी विरोध जनाइरहेका शिक्षकहरुसँगको वार्ता आजै टुङ्गोमा पुर्‍याउने गरी सरकारी वार्ता टोलीलाई सुझाव तथा निर्देशन दिएका छन्। विद्यालय शिक्षासम्बन्धी विधेयकमा भएका कतिपय प्रावधानमा असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासङ्घको नेतृत्वमा तीन दिनदेखि देशभरका शिक्षकहरुले काठमाडौँ केन्द्रित विरोध गरिरहेका छन्। कार्यवाहक प्रधानमन्त्री खड्काले शिक्षकसँगको वार्तालाई सकेसम्म आजै टुङ्गोमा पुर्‍याउन सरकारी वार्ता...
काठमाडौं । नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जामा १२ करोडको सीमा हाटउन तयारी गरेसँगै सेयर बजारमा हरियाली छाएको छ । मंगलबार बसेको वित्तीय क्षेत्र उच्चस्तरीय समन्वयन समितिको छलफलमा गभर्नर महाप्रसाद अधिकराीले १२ करोडको सीमा हटाउने बताएका थिए ।सेयर लगानीकर्ताले व्यक्तिगत रुपमा १२ करोडको सीमा पर्याप्त रहेपनि सेयर बजारमा लगानी गर्ने उदेश्यले आएका कम्पनीमा उक्त सीमा व्यवहारिक नभएको...
काठमाडौं । काठमाडौं महानगरपालिका-९ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ हजार अमेरिकी डलरसहित ताप्लेजुङ पाथीभरा याङवरक गाउँपालिका-७ बस्ने ३४ वर्षीय रविन इजाम समेत २ जनालाई प्रहरीले पक्राउ गरेको छ । भिस्तारा एयरको उडानद्वारा काठमाडौंबाट दिल्ली हुँदै मौरिसस जान लागेका उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान ह्याण्ड व्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा अवैध रुपमा बाह्य मुलुकतर्फ लैजान लागेको...
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ८ जना केन्द्रीय सदस्य मनोनित गरेका छन् ।केन्द्रीय सदस्यमा मनोनित हुनेमा मानबहादुर विश्वकर्मा (अर्घाखाँची), अर्जुनप्रसाद जोशी (पर्वत), चन्द्र भण्डारी (गुल्मी), शिवप्रसाद हुमागाईँ (काभ्रेपलाञ्चोक), किरणराज शर्मा पौडेल (बागलुङ), भरतकुमार शाह (रुपन्देही), शारदा पौडेल (कास्की) र अनिलकुमार रुंगटा (पर्सा) रहेका छन्।  देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित)को धारा २१ को उपधारा (१०)बमोजिम केन्द्रीय सदस्य मनोनित गरेका हुन्। विधानको धारा २१ को उपधारा (१०) मा पार्टी सभापतिले ३३ जना केन्द्रीय सदस्य मनोनित गर्न...
काठमाडौं । संसदको प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले भीआईपीहरुलाई मापदण्डविपरीत दिइएको सुरक्षा अधिकृत, सवारी चालक र भान्सेहरूलाई फिर्ता गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको बिहीबारको बैठकले भीआईपीहरुलाई मापदण्डविपरीत दिइएको सुरक्षा अधिकृत, सवारी चालक र भान्से १५ दिनभित्र फिर्ता गर्न सरकारलाई निर्देशन दिएको हो।यसैबीच सरकारका मन्त्री तथा पदाधिकारीहरूले नियमानुसार पाउनेभन्दा बढी सवारी साधनहरू प्रयोग गरेको भए सो पनि...
काभ्रे (कुन्ताबेसी) । मण्डनदेउपुर नगरपालिकाले आज कार्यालयमा दिएको थकान बिदा यतिबेला सामाजिक संजालमा भाईरल भइरहेको छ । भाडाको घरबाट आफ्नै कार्यालयमा सर्दा तीन दिन कार्यालय बन्द गरेको नगरपालिकाले फेरि आज ४ गते थकान बिदा दिएको हो । नगरपालिकाको लेटर हेडमै थकान बिदा भनेर उल्लेख गरेपछि यसको तीव्र आलोचना भइरहेको छ । यसबारेमा नयाँ नेपाल न्यूजले नगरप्रमुख टोक बहादुर वाइबासंग...