भक्तपुरको झझल्को सहकारीको साधारण सभा असोज १३ गते हुने

95

भक्तपुर । चाँगुनारायण नगरपालिका वडा न ५ खरिपाटीमा रहेको झझल्को बचत तथा ऋण सहकारीको साधारण सभा आउने शनिबार १३ गते हुने भएको छ । संस्थाका सचिब सुरज बास्तोलाका अनुसार असोज १३ गते श्रीकृष्ण मावि खरिपाटीमा १६ औं साधारणसभा हुनेछ । सहकारीको ४२९ औं बैठकले साधारण सभा हुने मिति, स्थान र समय तय गरेको हो, सचिब बास्तोलाले भने । कार्यक्रम बिहान १० बजेबाट सुरु हुनेछ ।