बाजुरा : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिले सरकार फेरबदलको कुरा नभएको बताएका छन्। नेपाल प्रेस युनियन बाजुरा शाखाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सरकार फेरबदलबारे गठबन्धन र पार्टीमासमेत कुनै कुरा नभएको बताए। महामन्त्री शर्माले सरकारबाट भएका कमीकमजोरीको आलोचना गर्ने र सकारात्मक कामको प्रशंसा गर्ने काम पनि पार्टीबाटै हुनुपर्ने उल्लेख गरे। नेपाली कांग्रेसकै सरकार हुँदा पनि...
नसा च्यापिने समस्या संसारमै प्रमुख समस्यामध्ये एक हो। नसा च्यापिने भन्नासाथ गर्दन र कम्मरसँग सम्बन्धित हुन्छ। कम्मर धेरै चलायमान हुने भएकाले यसमा असर पर्छ। यसका विभिन्न कारण हुन्छन्। दैनिक गतिविधि, संक्रमण, हड्डी सर्ने लगायत कारण यस्तो हुन्छ। यस्ता समस्याको प्राकृतिक तरिकाले कसरी उपचार गर्ने भन्ने हुन्छ। यसका विभिन्न तरिका छन्। यसमा स्पाइनल बाथ, स्पाइनल स्प्रे, मालिस लगायत उपचार पद्धति...
काठमाडौं : एनसेलको सेयर खरिदबिक्रीमा चलखेल भएको भन्दै अनेरास्ववियुले विरोध प्रदर्शन गरेको छ। मंगलबार एनसेल कार्यालय अगाडि नेकपा (एमाले) को विद्यार्थी संगठन अनेरास्ववियुले विरोध प्रदर्शन गरेको हो। प्रदर्शनमा सहभागीहरूले एनसेलको आयव्यय सार्वजनिक गर, एनसेललाई राष्ट्रियकरण गर, विवादास्पद एनसेल सेयर बिक्रीको छानबिन गर, नो ट्याक्स, नो सिम, रिजेक्ट एनसेल, माफिया पोस्ने गठबन्धन सरकार मुर्दावाद, ट्याक्स चिटिङ इज अ क्राइम लगायतका...
सुनसरी : सुनसरीको इटहरी–२ शान्तिनगरमा एकल महिलाको बिभत्स हत्या भएको छ। हत्यामा संलग्न स्थानीय सन्तोष राई पक्राउ परेका छन। घर पछाडिको गोठमा गोवर फाल्दै गरेकी एकल महिला ६८ वर्षीया मधेमाया पुरीलाई आइतबार दिउँसो ३ बजे स्थानीय युवा सन्तोष राईले खुकुरी प्रहार गरी हत्या गरेको इटहरी प्रहरीले जनाएको छ। खुकुरी प्रहारबाट गम्भिर बनेकी ६८ वर्षीया पुरीको घटनास्थलमै मृत्यु भएकोहो। घटनामा...
काठमाडौं : काठमाडौं महानगरपालिकाले सबै विभागहरूलाई महानगरबाट जारी भएका कानुनहरूमा संशोधन गर्नुपर्ने भए ७ दिनभित्र विवरण पेस गर्न निर्देशन दिएको छ। महानगरपालिकाले एक सूचना जारी गर्दै सबै विभाग/एकाइ सचिवालय/कार्यकम/आयोजनालाई महानगरबाट जारी भएका कानुन के कति कार्यान्वयन भए वा नभएको भएमा कारणसहित विवरण पेस गर्नु भनेको हो। महानगरपालिकाको विधायन समितिको मंसिर ११ गते बसेको बैठकले महानगरपालिकाबाट जारी भएका समग्र कानुनहरूको...
काठमाडौं : टिकटक बन्दविरुद्ध परेको रिटमा आज पूर्ण सुनुवाई हुँदैछ। १४ वटा मुद्दाको आज एकै पटक आज पूर्ण सुनुवाई हुन लागेको हो। यसअघि गत मंसिर पाँच गते न्यायाधीश विनोद शर्माको एकल इजालासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै मंसिर १५ भित्र टिकटक बन्द गर्नुको कारणसहितको लिखित जवाफ पेस गर्न सरकारका नाममा आदेश दिएको थियो। कार्तिक २७ मा बसेको मन्त्रिपरिषद् बैठकले...
विश्व स्वास्थ्य संगठनले तीन वर्षअघि पाठेघरको मुखको क्यान्सर उन्मूलन गर्ने विश्वव्यापी अभियान चलाएको थियो। १७ नोभेम्बर २०२० मा सुरु भएको उक्त अभियान आज तीन वर्ष पूरा हुँदै छ। १९४ देशहरुले पहिलो पटक क्यान्सर उन्मूलन गर्ने संकल्प गरेका थिए। विश्व स्वास्थ्य संगठनले पाठेघरको मुखको क्यान्सरलाई जनस्वास्थ्य समस्याको रुपमा उन्मूलन गर्न विश्वव्यापी रणनीति सरु गरेको थियो। सोही अवसरमा १७ नोभेम्बरलाई पाठेघरको...
भक्तपुर । चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले उपभोक्ताको हित संरक्षणका लागि नगरपालिका दृढ रहेको दावी गरेका छन् । संविधान र कानुनले नै उपभोक्ताको अधिकार सुनिश्चित गरेकाले त्यसको कार्यान्वयनमा चाँगुनारायण नगरपालिका प्रतिवद्ध रहेको उनले प्रष्ट पारेका हुन् ।चाँगुनारायण नगरपालिकासँगको सहकार्यमा आइतवार राष्ट्रिय सञ्चार केन्द्रद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा मेयर खत्रीले उपभोक्ताको हित बिपरित हुने कार्य भ्रष्टाचार भएको बताए । तीनै तहका...
लुम्बिनी प्रदेशसभा बैठकले पारित गरेको प्रदेश निजामती कर्मचारीसम्बन्धी विधेयक तीन महिना बितिसक्दा पनि प्रमाणीकरणका लागि प्रदेश प्रमुखसमक्ष पेस भएको छैन। निजामती कानुन नबन्दा प्रदेशमा कर्मचारीको खटनपटन, सरूवा, बढुवा, वृत्तिविकास, दरबन्दी निर्धारण र पदपूर्तिमा समेत समस्या भएको भन्दै लुम्बिनीले संघीय सरकारलाई उछिनेर निजामती कर्मचारीसम्बन्धी विधेयक ल्याएको थियो। लुम्बिनी प्रदेश सभामा असार २२ गते पेस भएको सो विधेयक भदौ २२ गते...
रसुवा : चालु आर्थिक वर्षको प्रथम चौमासिक अवधिमा भन्सार छल्ने आठजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूको साथबाट तीन करोड ३१ लाख ८१ हजार १९८ बराबरको सामग्री बरामद भएको जिल्ला प्रहरी प्रमुख सुवास बुढाथोकीले जानकारी दिए।
चीनबाट आयात गरेका ती सामग्री रसुवागढी, घट्टेखोला, टिमुरे र स्याफ्रुबेँसीसमेतका स्थानमा केही भारिया र केही विभिन्न सवारी साधनमार्फत काठमाडौं लग्ने क्रममा प्रहरीले...









