सन्दिपलाई उषाले विष दिएपछि (भिडियो हेर्नुहोस)

573

काठमाडौ । कलाकार सन्दिप सेन्चुरी हाल अस्वस्थ अवस्था अस्पतालमा उपचारत छन् । उनैले अभिनय गरेको पछिल्लो म्युजिक भिडियो भने केही समय अगाडी सार्वजनिक भएको थियो । अमृत भनी विष दियौं बोलको गीत रहेको छ । उक्त गीतको रचनाकार कविता उपाध्याय, संगित सन्तोष श्रेष्ठको रहेको छ । निर्देशकमा रेसम फिलिका निर्देशन गरेका छन् । म्युजिक नेपाल मार्फत बजार आएको उक्त भिडियोमा कलाकार सेन्चुरीलाई अभिनयमा उषा सुमनले साथ दिएकी छिन् । यो लिंकमा गएर भिडियो हेर्न सकिन्छ । https://www.youtube.com/watch?v=_G7xpmaRQ3M