प्रहरीद्धारा जेष्ठ नागरिकलाई कम्बल वितरण

425

५ पुस,
भक्तपुर । महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुर र सामुदायिक सेवा केन्द्र गठ्ठाघरको संयुक्त आयोजनामा जेष्ठ नागरिकसंँग अन्तरक्रिया तथा कम्बल वितरण कार्यक्रममा गरेको छ । नसिवकृष्ण बस्नेतबाट प्राप्त तीस थान कम्बललाई महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरका प्रहरी नायव उपरीक्षक श्याम बाबु ओलिया र सामुदायिक सेवाकेन्द्र गठ्ठाघरका अध्यक्ष सुरेन्द्र बोगटीले संयुक्त रुपमा जेष्ठ नागरिकहरुलाई हस्तान्तरण गरेका हुन् ।