Home Blog Page 223
काठमाडौं : मिटरब्याज तथा ठगी किसान मजदुर संघर्ष समितिले न्यायका लागि मार्चपास सुरू गरेको छ। मंगलबार काँकडभिट्टा र महेन्द्रनगरबाट एकसाथ मार्चपास सुरू गरेको हो। मिटर ब्याजसँग सम्बन्धित सम्पूर्ण ‘फर्जी लिखत’ र ‘पीडितको सम्पत्तिको हक हस्तान्तरण’ बदर गरी अधिकार सम्पन्न न्यायिक छानबिन आयोगको माग गरेको छ। बिगत तीन वर्षदेखि मिटरब्याज पीडितको अधिकारका लागि आन्दोलन गरिरहेको जनाउँदै समितिका केन्द्रीय अध्यक्ष...
धनगढी : सुदूरपश्चिमका सामाजिक विकास मन्त्री झपट साउदविरुद्ध प्रहरीकोमा उजुरी परेको छ । बझाङको बुंगल नगरपालिका-१ का धनबहादुर बोहराले उजुरी दिएका हुन्। मन्त्री साउदले ज्यान मार्ने धम्की भन्दै उनले उजुरी दिएका हुन्। मन्त्रीले केही समयअघि ऋण लगेको तर बारम्बार फिर्ता माग्दा पनि नदिने तथा उल्टै ज्यान मार्ने धम्की दिएको भन्दै बोहराले जिल्ला प्रशासन कार्यालय कैलालीमार्फत जिल्ला प्रहरी कार्यालय कैलालीमा...
काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि) परीक्षा नियन्त्रण कार्यालयले सोमबारदेखि आफ्ना सेवा अनलाइनबाटै दिने भएको छ। ार्यालयबाट प्रदान गरिने ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्योग, प्रतिलिपि, विवरण सच्याउनेलगायतका सेवा अनलाइबाटै लिन सकिने कार्यालयले जनाएको छ। कार्यालयका अनुसार यो सेवा आज बिहान १० बजेदेखि सञ्चालन हुनेछ। केही समयका लागि अनलाइन र अफलाइन दुवै सेवा सञ्चालन हुने र पूर्ण अनलाइन सञ्चालनबारे पुनः सूचना प्रकाशन...
तनहुँ : तनहुँमा ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। ट्रकको ठक्करबाट घाइते भएपछि चितवन मेडिकल कलेज पुर्‍याइएकामोटरसाइकल चालक आबुखैरेनी गाउँपालिका–३ का २६ वर्षीय सफल रानामगरको मृत्यु भएको हो। रानामगर आइतरात राति करिब ९ बजे आँबुखैरेनी गाउँपालिका–२ ढापटार स्थित पृथ्वीराजमार्ग सडक खण्डमा आँबुखैरेनीबाट डुम्रेतर्फ जाँदै थिए। त्यस क्रममा ग १ क ५०१२ नम्बरको मिनी ट्रकसँग मगर चढेको प्र–३...
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्ने बताएका छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभालाई आज सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन्। प्रधानमन्त्री प्रचण्डले भने, “नेपाललाई उच्च शिक्षाको हब बनाउनुपर्छ भन्ने मेरो प्रष्ट मान्यता छ। यो हाम्रो आकाङ्क्षा मात्र होइन, महत्त्वपूर्ण सम्भावनाको क्षेत्र पनि हो।”उनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनका लागि विदेशबाट पनि...
काठमाडौं : सत्ता साझेदार दल नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी (नेवि) संघ ले नागरिकले सहज शिक्षा नपाएको भन्दै सरकारलाई दबाब दिन हस्ताक्षर अभियान थालेको छ। नेपालको संविधानको धारा ३१ मा शिक्षा सम्बन्धी हक र धारा ३५ मा स्वास्थ्य सम्बन्धी हकका रुपमा मौलिक हकका रुपमा ग्यारेन्टी गरेतापनि संवैधानिक ब्यवस्था अनुरुप नागरिकले अनुभूत गर्न नपाएको भन्दै आजदेखि नेवि स‌ंघले ...
काठमाडौं : स्वतन्त्र र नयाँ दलहरूको उदयले आफ्नो अस्तित्व नै संकटमा परेको आँकलन गरेका पुराना दलहरू विभिन्न अभियानमार्फत जनतामाझ पुग्ने होडबाजीमा छन्। पुरानो प्रजातान्त्रिक दल नेपाली कांग्रेस ‘समुदायमा कांग्रेस’ नामको अभियान लिएर शनिबारदेखि ‘ग्रास लेभल’मा प्रवेश गरेको छ। शहीद दिवस (१६ माघ)को अवसर पारेर कांग्रेसले देशभरका ६ हजार ७४३ वटै वडामा यो अभियानको औपचारिक आरम्भ गर्नेछ। यसका लागि केन्द्रीय...
काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले बिआरआई अन्तर्गतका परियोजनाहरु छिटोभन्दा छिटो कार्यान्वयन गर्न सरकार तत्पर हुनुपर्ने बताएका छन्। आइतबार काठमाडौंमा आयोजित चिनियाँ कम्युनिष्ट पार्टी र नेपाली कम्युनिष्ट पार्टीहरुबीचको छलफलका क्रममा उनले यस्तो बताएका हुन्। उनले बिआरआईका सन्दर्भमा नेपालले गरेको सहमतिअनुसार परियोजना पहिचान गर्नेकुरामा आफूहरु पछि परेको बताए। उनले परियोजना पहिचानको विषय सरकारले प्राथमिकतामा राख्नुपर्ने बताए। उनले नेपाल र...
काठमाडौं : भक्तपुर, मध्यपुर ठिमी नगरपालिका-४ एसएस चोकमा बा.३ क १७४५ नम्बरको टिपरले बा.प्र ०२-०३५ प ८०८३ नम्बरको मोटरसाइकललाई बिहीबार राति ठक्कर दिँदा मोटरसाइकल चालक सिन्धुपाल्चोक बलेफी गाउँपालिका-५ बस्ने ४३ वर्षीय उद्धव प्रसाद नेपालको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको मध्यपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। काभ्रेको बनेपा...
काठमाडौं : नयाँ बानेश्वर हाइवेमै सडक भासिएर यात्रुबाहक बस फसेको छ। बानेश्वर चोकनजिकै एभरेष्ट बैंक अगाडिको सडकमा भक्तपुरतर्फबाट आउँदै गरेको बा३ख ३७६२ नम्बरको बस गुडिरहेको बेला भासिएको हो। मूल सडकमै गुडिरहेको उक्त बस एक्कासि सडक भासिएपछि भासमा एकातर्फका चक्का फसेर बस नै कोल्टे परेको छ। बस फसेर कोल्टिनेबित्तिकै बसमा सवार सम्पूर्ण यात्रु र चालक सकुशल निस्किन सफल भएका थिए।...