Home Blog Page 224
काठमाडौं । बालचन्द्र घोरासैनिको पिरको भारी लोकदोहोरी गीत यतिबेला बजारमा सार्वजनिक भएको छ । उक्त गित गायक बालचन्द्र घोरासैनि, रामबाबु घोरासैनि गायिका गायिका मिना रायमाझीको स्वरमा सजिएको छ। केही समय अघि मात्रै सार्वजनिक गीत दर्शक स्रोताको मन जितन सफल भएको छ जुन गितमा बालचन्द्र घोरासैनि को उत्कृष्ट लय शब्दले सजिएको छ ।https://www.youtube.com/watch?v=5o-EWXNDd_Qउक्त सार्वजनिक गीतलाई संगीत संयोजन संगीतकार रामकृष्ण थापाले...
कास्की । क्यानडा पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा ६ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिक-१३ पाटनवेशी बस्ने ६५ वर्षीया पार्वती सुनार, पोखरा महानगरपालिका-९ महेन्द्रपुल बस्ने ३७ वर्षीया रिता सुनार, स्याङ्जा फेदिखोला गाउँपालिका-३ बस्ने ३२ वर्षीया सिमा सुनार, काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने ३८ वर्षीय प्रदिप उपाध्याय, क्यानडा अलवर्ट राज्य क्यालगोरी सिटी स्थायी वतन भएका ४५ वर्षीय...
काठमाडौं । ‘हात्तीछाप’को ट्रेलर सार्वजनिक गरिएको छ । यो फिल्म माघको २६ गतेबाट रिलिजमा आउन लागेको छ ।किरण नेपालीको प्रस्तुतिमा सिमोस सुनुवारले निर्देशन गरेको यो फिल्मको ट्रेलरमा कमेडी, मित्रता, प्रेम र सामाजिक कथावस्तुलाई स्थान दिइएको छ ।यो फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, बुद्धि तामाङ, बिजय बराल, कमलमणी नेपाल, पुष्कर गुरुङ, कविता आले, विल्सन विक्रम...
काठमाडौं : गत पुस २८ गते काठमाडौँको चन्द्रागिरि नगरपालिका–४ पानीघाट नजिक हिमचुली सेतो पहरानजिक कार दुर्घटना हुँदा पाँचजनाले ज्यान गुमाए। रदेश ३–०१–२३ च ६९८५ नम्बरको कार दुर्घटना हुँदा काठमाडौँको लाजिम्पाट बस्ने वरिष्ठ चिकित्सक महेशकुमार गौतम, ससुरा ओमकारनिधि तिवारी, सासू कल्पना तिवारी, छोरा प्रियान्स र छोरी स्मारिकाको ज्यान गयो। यस्तै, गत वर्ष फागुन २४ गते साँझ काठमाडौँको शङ्खरापुर नगरपालिका साँखुस्थित...
काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले राष्ट्रियसभा सदस्य निर्वाचन बहिष्कार गरेका छन्। राष्ट्रियसभा चुनावअन्तर्गत बागमतीको हेटौंडामा मतदान जारी रहँदा उनी काठमाडौंमै छन्। उपमेयर सुनिता डंगोल भने मतदानका लागि हेटौंडा पुगिसकेकी छन्। मेयर शाह हेटौंडा नगएको बालेनका प्रमुख स्वकीय सचिव भूपदेव शाहले बताए। ​ राष्ट्रियसभाको निर्वाचनमा प्रदेशसभा सांसद र स्थानीय तहका प्रमुख–उपप्रमुख मतदाता छन्।
काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले यही माघ १५ गतेदेखि ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्योग, प्रतिलिपि र करेक्सनलगायत सेवा अनलाइनबाट दिने भएको छ। त्रिविले सूचना जारी गरी प्रक्रियाबारे जानकारी दिएको छ। अनलाइन सेवा लिन पहिला tuexam.edu.np मा log in गर्नेुपर्ने छ। त्यसपछि Certificate link मा click गर्ने। Sign up गरेपछि e-mail मा एउटा लिंक देखाउछ र उक्त लिंकमा click गर्नेुर्ने...
काठमाडौं : यहाँको थापागाउँस्थित मण्डला थिएटरमा आजदेखि नाटक ‘मासिन्या’ मञ्चन हुने भएको छ। माघ २८ सम्म मञ्चन हुने नाटक कविहरु राजु स्याङतान, लक्ष्मी रुम्बा र रामबहादुर तामाङ ‘राबत’ले लेखेका हुन्। निर्देशन तथा परिकल्पना बुद्धि तामाङ र सोनाम लामाले गरेका छन्। नाटकमा रमिला मोक्तान, विष्णु मोक्तान, रविन दोङ,सुनिल तामाङ, रोहनी लामा, शीतल थोकर, रुपेश तामाङ, इंगिहोपो कोइँच सुनुवारलगायत कलाकारहरुको...
काठमाडौं : राष्ट्रियसभाको १९ सदस्यका लागि आज सात प्रदेशका सम्बन्धित राजधानीका तोकिएका मतदानस्थल र केन्द्रमा मतदान भइरहेको छ। निर्वाचन आयोगले आज बिहान ९ देखि अपराह्न ३ बजेसम्म मतदानका लागि समय निर्धारण गरेको छ भने मतदान सकिनेबित्तिकै गणना प्रारम्भ हुने र केहीबेरमै मत परिणाम आउने बताएको छ। आयोगका सहायक प्रवक्ता श्रीधर पन्थीका अनुसार सातै प्रदेशमा शान्तिपूर्ण ढंगबाट मतदान भइरहेको...
काठमाडौं : भिजिट भिसामा विदेश जानेका लागि आजदेखि नयाँ नियम लागू भएको छ। सरकारले भिजिट तथा पर्यटक भिसामा विदेश जान आवश्यक पर्ने कागजातबारे नयाँ नियम लागू गरेको हो। िजिट भिसाका नाममा सेटिङ र ठगी बढेको ठहर गर्दै गृह मन्त्रालयले आजदेखि लागू हुनेगरी १३ बुँदे नयाँ कार्यविधि जारी गरेको हो। नयाँ नियम अनुसार यात्रा अनुमति पाउन कम्तीमा ६ महिनाको वैध...
काठमाडौं : विभिन्न राजनीतिक आन्दोलनका क्रममा जीवन बलिदान दिनुहुने शहीदहरुको सम्झनामा आजबाट शहीद सप्ताह शुरु भएको छ। माघ १० गते शुक्रराज शास्त्रीले मुलुकमा प्रजातन्त्र स्थापनाका लागि टेकुको पचलीमा आफ्नो जीवन बलिदान दिएका थिए। सोही दिनको स्मरण गर्दै आजबाट उनको टेकुस्थित शालिकमा माल्यार्पण र पुष्पगुच्छा अर्पण गर्दै शहीद सप्ताह शुरु गरिएको हो। सो अवसरमा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले उनको...