Home Blog Page 221
काभ्रे । काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिका नं. १ गैरिगाउँ बस्ने वर्ष ३२ की सिम्रन स्याङ्तान परिवारसंग सम्पर्क विहिन भएकी छिन् । उनका पति गुणबहादुर तामाङका अनुसार २०८० माघ १९ गते बिहान करिब ४ बजे देखि सिम्रन हराएकी छन् । उनको अवस्था सामान्य रहेको र उनको परिवारसंग कुनै झै झगडा मन मुटाब नभएको श्रीमानले बताए ।हराएकी सिम्रन माईती पनि नगएको...
मूला हरेकको करेसा बारीमा लगाउन सकिने र उत्पादन हुने तरकारी हो स्वास्थ्य क्षेत्रमा यसको ठूलो महत्व छ । हामीले मुला स्वादको रूपमा खान्छौं तर यस्लाई औषधिको रूपमा पनि प्रयोग गर्न सक्छौं । मूलाको उपयोग गरेर हामीले पाचन क्रियालाई सुधार्न सक्छौं मुलाको पातको रस बनाएर त्यसमा खस्रो चिनि राखेर जण्डिसको उपचार घरमै गर्न सक्छौं । मूलाको प्रयोग सवैभन्दा बढी मधुमेहका...
यौन जीवन रोमाञ्चक बनाउनका लागि  दुबै पार्टनरको समान सहभागिता र सक्रियता आवश्यक हुन्छ । दुबै मानसिक र शारीरिक रुपमा तयार भएपछि गरिने यौन क्रिया सही हो ।यौन उत्तेजनामा आउने र विभिन्न चरणमा अघि बढ्दै जाने कुरा कतिपय बाह्य तथा आन्तरिक कुराहरूमा भर पर्छ । किन्सेले गरेको अध्ययनमा योनिमा लिङ्ग प्रवेश गराएको दुई मिनेटभित्रै ७५ प्रतिशत पुरुषले चरमसुख पाएको देखिएको...
काठमाडौं । ड्यूटी सकेर फर्किँदै गर्दा प्रहरीको भ्यानबाट लडेर प्रहरी सहायक हवल्दार हेमराज एलजीको मृत्यु भएको छ ।जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार, गएराति ११ः१५ बजे ड्यूटी सकेर फर्किँदै गर्दा प्रहरीको बा १ झ ७४१८ नम्बरको गाडीबाट लडेर एलजीको मृत्यु भएको हो ।प्रहरीका अनुसार, सतुंगल नजिकै कोठामा जाँदा ओर्लिने बेला पछाडिबाट सडकमा खस्दा मृत्यु भएको प्रारम्भिक जाँचमा देखिएको छ ।...
भक्तपुर । भक्तपुर जिल्लामा रहेका विभिन्न संस्थागत विद्यालयहरुले श्रीपञ्चमीलाई लक्षित गरि नयाँ भर्ना कार्यक्रम ल्याएका छन् । हेरौं केही विद्यालयका भर्ना अभियानहरुः १. मित्रश्री पाठशाला, चाँगुनारायण २, दुवाकोट श्रीपञ्चमीको अवसरमा मित्रश्री पाठशाला चाँगुनारायण २, दुवाकोट रहेको यस विद्यालयले विशेष छुट सहित भर्ना अभियान सुरु गर्ने भएको छ । पाठशालाका प्रीन्सिपल दीपक विष्टका अनुसार उक्त दिन समता सचेतना समाजसंग सहकार्यमा रक्तदान कार्याक्रमका...
भक्तपुर । नेकपा एमाले निकट अखिल नेपाल महिला संघ भक्तपुर निर्वाचन क्षेत्र नं-२ को अध्यक्षमा शर्मीला लम्साल बस्नेत चयन भएकी छिन् । विहिबार सप्पन्न चौथो अधिवेशन बाट सर्वसम्मत रुपमा लम्सालको नेतृत्वमा २७ सदस्यीय कमिटी निर्वाचित भएको हो । कमिटीको उपाध्यक्ष मञ्जु पोखरेल, उपाध्यक्ष भगवती शिवाकोटी, सचिव रञ्जना खनाल, सहसचिव लक्ष्मी श्रेष्ठ र कोषाध्यक्षमा मिनादवी अधिकारी सर्वसम्मत भएका छन् ।
काठमाडौं : छुट्टाछुट्टै स्थानमा स्कुटर र मोटरसाइकल चोरीमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ। ललितपुरका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। ललितपुरका विभिन्न स्थानबाट स्कुटर चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरी वृत्त चापागाउँ ललितपुरबाट खटिएको प्रहरीले शुक्रबार पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुर भिमफेदी गाउँपालिका-७ घर भई काठमाडौं बल्खु बस्ने २८ वर्षीय सनम...
काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको पौने तीन वर्ष बित्दा धरहरा (सेतो टावर) को निर्माण पूरा नभएकोप्रति आक्रोश व्यक्त गरेका छन्। धरहरा क्षेत्रमा रहेको पार्किङ केही दिनअघि महानगरले खुला गरेलगत्तै संघीय सरकारले पत्र लेखेर बन्द गराउनु भनेपछि बालेन आक्रोशित भएका हुन्। ‘आजभन्दा २ वर्ष ९ महिना २० दिन अगाडि तत्कालीन प्रधानमन्त्री...
रोल्पा : रोल्पाका दुई विकट गाउँमा बिजुली बलेको छ। सुनछहरी गाउँपालिका–३ र–४ मा राष्ट्रिय प्रसारण प्रणालीबाट बिजुली पुगेको हो। ३३ केजी प्रसारण लाइनमार्फत वितरण उक्त बिजुलीले दुवै गाउँमा गरी १ हजारभन्दा बढी घरमा विद्युत सेवा पुग्ने नेपाल विद्युत प्राधिकरण रोल्पा वितरण केन्द्रले जनाएको छ। माओवादी केन्द्रका उप–महासचिव एवं पूर्वऊर्जामन्त्री वर्षमान पुन अनन्तले स्वीच दबाएर विद्युतीकरणको औपचारिक उदघाटन गरे।...
काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हिंसा दोहोरिन नदिने गरी संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक पारित गर्नुपर्ने बताएका छन्।ोमबार जनकपुरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले टिआरसीसँग सम्बन्धित विधेयकको मस्यौदामा केही कुराहरु नमिलेकाले मिल्न बाँकी कुरा सबै मिलाएर पारित गर्नुपर्ने बताए। उनले पीडितहरुले न्याय पाउने, पीडित केन्द्रित कानुन बनाउनुपर्ने, अन्तर्राष्ट्रिय स्तरमा स्वीकार्य हुने, सर्वोच्च...