Saturday, May 2, 2026
Home Blog Page 216
काठमाडौं : नेपाली कांग्रेसका केही नेताले शनिबार सनातन हिन्दुराष्ट्र नेपाल स्थापना महाअभियानको औपचारिक घोषणा गर्ने भएका छन्। कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीको संयोजकत्वमा आज महाअभियानको घोषणा हुन लागेको हो। अभियानका सहसंयोजक एवं प्रवक्ता लोकेश ढकालका अनुसार आज दिउँसो साढे १२ बजे काठमाडौँको थापागाउँस्थित बानेश्वर ब्याङ्क्वेटमा घोषणासभा कार्यक्रम राखिएको छ । कांग्रेस केन्द्रीय समिति बैठकमा समेत शुक्रबार केन्द्रीय सदस्य भण्डारीको...
काठमाडौं । आज कालीमाटी तरकारी बजारमा हिजोको तुलनामा अधिकांश तरकारीको भाउ घटबढ भएको छैन।केही तरकारीको भाउ हिजोको तुलनामा सामान्य घटबढ भएका छन्। गोलभेँडा, आलु, प्याज, गाजर, बन्दा, मूला, भन्टा लगायतका तरकारीको भाउ हिजोको तुलनामा घटबढ भएका छैनन्।भारतीय ठूलो गोलभेँडा नेपाली ठूलो गोलभेँडाभन्दा १० रूपैयाँ महँगो छ। नेपाली गोलभेँडाको भाउ प्रतिकिलो ६० देखि ७० रूपैयाँ छ। भारतीय रातो आलु र...
काठमाडौं । भारतीय किसान यूनियनले पन्जाबका केही स्थानमा करिब ४ घण्टा रेल रोकौं अभियान सुरु गरेर 'हल्ला बोल' भन्दै किसान आन्दोलनको आवहन गरिरहेका छन् । उक्त क्रममा उनीहरुले रेलको लीगमा बसेर समेत प्रर्दशन गरेको भारतिय संचार माध्यम नवभारत टाइम्सले उल्लेख गरेको छ ।-All photo by: navbharat-timesहेरौं केही तस्विर
बीबीसी नेपाली सेवा । भारतमा आफूले फलाएको अन्नबालीले उचित मूल्य पाउनुपर्ने मागसहित विभिन्न राज्यका किसानहरू प्रदर्शन गर्दै दिल्लीतिर अघि बढेका छन्। उनीहरूलाई रोक्न प्रहरीले अश्रुग्यास प्रहार गरेको छ। सन् २०२० मा पनि किसानहरूले दिल्लीको सीमामा कैयौँ दिनसम्म धर्ना दिएका थिए। त्यस बेला उनीहरूले एउटा विवादित कृषि कानुनको विरोध गरेका थिए।झन्डै एक वर्ष चलेको उक्त आन्दोलनमा कैयौँ सहभागीको ज्यान गएको...
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा, मौसम पूर्वानुमान बुलेटिन अनुसार फागुन ४, ५ र ६ गतेको मौसम मौसम पूर्वानुमान यस्तो रहेको छ । मौसम विश्लेषण (Meteorological Analysis): हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभावको रहेको छ। हाल मौसमको अवस्था (Present Weather Status): देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहको छ।तराइका थोरै स्थानहरुमा हुस्सु...
काठमाडौँ । विशेष अदालतले ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, पूर्वमन्त्री डम्बर श्रेष्ठ र चन्द्रदेव जोशी सफाइ दिएको छ। आज बिहीबार फैसला सुनाउँदै विषेश अदालतले उनीहरुलाई सफाइ दिएको हो। उनीहरुविरुद्ध अख्तियारले मुद्दा दर्ता गरेको थियो। उक्त मुद्दामा पूर्वसचिव दीप बस्न्यात, तत्कालीन भूमिसुधार सचिव छविराज पन्त र व्यवसायी मीनबहादुर गुरुङलाई भने दोषी ठहर गरिएको छ। 
भक्तपुर । भक्तपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा जिल्ला स्तरिय शिन क्योकिसिन फुलकन्ट्याक्ट कराते २०८० हुने भएको छ । उक्त प्रतियोगीता फागुन १४ गते संचालन हुने जिल्ला खेलकुद विकास समिति अध्यक्ष दीपक थापाले जानकारी दिएका छन् । जिल्ला खेलकुद विकास समितिले एक सूचना प्रकाशित गर्दै सहभागीताको विभिन्न तौल समुहका खेलाडीहरुलाई आग्रह गरेको छ ।यस्तो रहेको सूचना हेर्नुहोस्    सुचना...
काठमाडौं । कपिलवस्तु, पाल्पा र दाङमा भएको सवारी दुर्घटनामा परेर यो समाचार तयार पर्दासम्म २० जना नागरिकको मृत्यु भइसकेको छ । गएराती महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको सुनौलो महाकाली यातायातको सुपप्र ०२–००१ ख ००९८ नम्बरको बस सडकबाट २०० मिटर तल खसेर दुर्घटना भएको हो । कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका-१ सुरही पुल नजिकै भएको बस दुर्घटनामा मृत्यु भएका १० जनाको सनाखत...
-विदुर प्रसाद तिमल्सिनाबा ! लडाउनु पर्योहोस गुमाए बा ! मोराहरूलाई सम्झाउनु पर्यो बा ! बिगारे घर ल्वाँठलाई झकझकाउनु पर्यो ।दन्काए बा ! सबै ठाउँहरूमा विभाजनको आगो सन्काहा ती बज्रस्वाँठहरूलाई फकाउनु पर्यो ।।खडेरी परेको देखिन्छ नीति अनि नैतिकतामा अविवेकी स्वाँठहरूलाई कोचिङ पढाउनु पर्यो ।।बिसाउँदैनन् अझै किन तिनीहरू लाजको ताज इमान्दारीका लागि नीति शिक्षा गढाउनु पर्यो ।।सकिनँ नभन्नू बा ! सन्तान तिम्रै हुन् अझै पनि पाता...
काठमाडौं । छ जिल्लामा सकियो नेकपा एमाले जिल्ला अधिवेशन सकिएको छ । एमाले केन्द्रिय सचिवालयले जेठ मसान्तभित्र जिल्ला अधिवेशन गरिसक्न परिपत्र गरेको छ। जसअनुसार अहिले धमाधम जिल्ला अधिवेशन भइरहेका छन्। एमालेको दार्चुला, मुगु, दोलखा, महोत्तरी, रौतहट, दोलखा, बाजुरा, म्याग्दी जिल्लामा अधिवेशन सम्पन्न भइसकेका छन्। मुगुमा विवाद भएर संगठन विभागले मिलाउने कार्य गरिरहेको छ। दोलखा, महोत्तरी, रौटहटमा चुनावमार्फत् नेतृत्व चयन...