‘हल्ला बोल’ भन्दै पन्जाबबाट, दिल्ली तर्फ लम्कदै किसान , तस्विरमा हेरौं

14

काठमाडौं । भारतीय किसान यूनियनले पन्जाबका केही स्थानमा करिब ४ घण्टा रेल रोकौं अभियान सुरु गरेर ‘हल्ला बोल’ भन्दै किसान आन्दोलनको आवहन गरिरहेका छन् । उक्त क्रममा उनीहरुले रेलको लीगमा बसेर समेत प्रर्दशन गरेको भारतिय संचार माध्यम नवभारत टाइम्सले उल्लेख गरेको छ ।

-All photo by: navbharat-times

हेरौं केही तस्विर

All photo by: navbharat-times