Sunday, October 11, 2026
Home राजनीति ललिता निवास प्रकरणः पूर्वमन्त्री विजय गच्छदारलाई सफाइ

ललिता निवास प्रकरणः पूर्वमन्त्री विजय गच्छदारलाई सफाइ

78

काठमाडौँ । विशेष अदालतले ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, पूर्वमन्त्री डम्बर श्रेष्ठ र चन्द्रदेव जोशी सफाइ दिएको छ। आज बिहीबार फैसला सुनाउँदै विषेश अदालतले उनीहरुलाई सफाइ दिएको हो। उनीहरुविरुद्ध अख्तियारले मुद्दा दर्ता गरेको थियो। उक्त मुद्दामा पूर्वसचिव दीप बस्न्यात, तत्कालीन भूमिसुधार सचिव छविराज पन्त र व्यवसायी मीनबहादुर गुरुङलाई भने दोषी ठहर गरिएको छ।