एजेन्सी। अमेरिकामा तीन दिनदेखि ठप्प सरकारी कामकाज फेरि शुरु हुने भएको छ । रिपब्लिकन र डेमोक्रेट्सका बीच भएको सम्झौतापछि यो संकट अस्थायी रुपमा हटेको हो । अमेरिकी संसदका दुबै सदनमा सिनेट र प्रतिनिधिसभाले संघीय सरकारलाई कोष उपलब्ध गराउने अस्थायी बिलको मन्जुरी दिएको छ । यस निर्णयपछि संघीय सरकारका हजारौं कर्मचारीले राहत महसुस गरेका छन् । यसअघि कर्मचारीहरुलाई केही दिन...
माघ ९,
काठमाडौँ । राष्ट्रिय सभाको चुनावमा लोकतान्त्रिक गठबन्धनसँग तालेमल गर्ने कि वाम गठबन्धनसँग, त्यस विषयमा राष्ट्रिय जनता पार्टी नेपाल आन्यौलनमा देखिएको छ ।
हिजो राजपा नेपालको राजनीतिक समितिको वैठकमा यिनै विषयमा बहस चलेको थियो । बहसको शुरुवात राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले गरेका थिए । उनले वाम गठबन्धनसँग तालमेल गरेर जाँदा फाइदा हुने धारणा बैठकमा राखेका थिए...
माघ ९,
काठमाडौँ । नेकपा एमालेले आशन्न राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि उम्मेदवार तय गरेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा केहीबेर अघि सम्पन्न स्थायी कमिटी बैठकले ती नाम तय गरेको हो । बैठकपछि पार्टीका सचिव प्रदीपकुमार ज्ञवालीले जारी गरी प्रदेश नं ७ बाट कमला ओली (महिला) कैलाली, इन्दु कडेरिया बिष्ट (महिला) कञ्चनपुर, शेरबहादुर कुँवर (खुलां) अछाम,...
माघ ९,
विराटनगर । विराटनगरमा सम्पन्न १० औँ राष्ट्रिय सफ्ट टेनिस प्रतियोगितामा मध्यमाञ्चलले तीन स्वर्ण, दुई रजत र तीन कास्य पदकका साथ प्रथम स्थान प्राप्त गरी सोमबार खेल सम्पन्न भएको छ । प्रतियोगितामा पूर्वाञ्चलले तीन स्वर्ण, एक रजतका साथ दोस्रो र मध्यपश्चिमाञ्चलले एक रजत र दुई कास्यका साथ तेस्रो भएका छन् । माघ ४ गतेदेखि शुरु भएको...
माघ ९,
म्याग्दी । म्याग्दीलाई सोमबार साक्षर जिल्ला घोषणा गरिएको छ । जिल्लामा बसोबास गर्ने १५ देखि ६० वर्ष उमेर समूहका कूल जनसंख्यामध्ये ९६ दशमलव २७ प्रतिशत नागरिक साक्षर बनेपछि जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको हो ।
जिल्ला अनौपचारिक शिक्षा समिति एवं जिल्ला शिक्षा कार्यालयले आयोजना गरेको एक समारोहका बीच प्रतिनिधिसभाका सांसद भूपेन्द्रबहादुर थापाले म्याग्दीलाई साक्षर जिल्ला घोषणा गर्नुभयो...
माघ ७,
काठमाडौ । ३ नम्बर प्रदेशका प्रदेश सांसदहरुको सपथ मकवानपुरको हेटौंडास्थित क्षेत्रीय शिक्षा निर्देशनालयको सभाहलमा भएको छ । पहिलो चरणमा प्रदेश प्रमुख अनुराधा कोइरालाले यस प्रदेशका जेष्ठ सदस्य ७२ वर्षीय डोरमणि पौडेललाई सपथ गराएकी छिन् । त्यसपछि पौडेलले अन्य सदस्यहरुलाई सपथ गराएका थिए ।तस्बिर/फेसबुक
माघ ७,
काठमाडौं । सातवटै प्रदेशसभाका ५५० सांसदहरुको शपथ ग्रहण सम्बन्धित प्रदेशको अस्थायी मुकाममा आज हुँदैछ । संघीयतामा गइसकेपछि नेपालको इतिहासमा आज हुन लागेको यो एउटा नयाँ र पहिलो प्रयोग हो । आजका दिनदेखि प्रदेशहरुको गठन र कार्य औपचारिकरुपमा सुरु हुनेछ ।
प्रदेशका सांसदहरुले सपथ प्रहण गरिसकेपछि अब प्रदेशसभाको बैठक बस्ने, प्रदेशका सभामुख चयन गर्ने मुख्यमन्त्री र मन्त्रीहरुको चयन हुने, विभिन्न...
उपेन्द्र पोखरेल
माघ ७,
काठमाडौं । सरकारले ३० पुसमा सशस्त्र प्रहरीमा पाँच एआईजीको दरबन्दी थप गर्ने निर्णय लियो । हतारमा त्यसको प्रक्रिया पनि शुरु भयो । तर, करिब पाँच वर्षदेखि खाली रहेका ३० एसपीको दरबन्दी पूर्ति गर्न न संगठन प्रमुखको चासो देखिन्छ, न त गृह मन्त्रालयकै ।
संविधानले संघीय सुरक्षा फौजको रुपमा परिभाषित गरेको सशस्त्र प्रहरीमा डीएसपीका ४० वटा दरबन्दी खाली छन्...
Kathmandu, Jan 20 (RSS): The government has appointed three members on Nepal Tourism Board (NTB)'s Board of Directors.
The new members-- former president of Trekking Agencies' Association of Nepal (TAAN), Deepak Mahat, Tourism Development Society Kailali's chair Krishna Bahadur Mahara and Awadesh Kumar Yadav--have a three - year term at NTB.
They were appointed Friday on the posts by...
माघ ७,
गुल्मी । गुल्मीको रिडीमा सञ्चालन भएको रिडी मेलामा यस पटक रु ३७ करोडको कारोवार भएकोे छ । मकर सङ्क्रान्तिदेखि पाँच दिनसम्म सञ्चालन भएको उक्त मेलामा राखिएका ५०० भन्दा बढी स्टलबाट उक्त कारोबार भएको रुरु फ्रेण्ड क्लबका अध्यक्ष रामलाल विकले बताउनुभयो ।
यस पटकको रिडी मेलामा बजारका सामग्रीभन्दा घरेलु सामग्रीको व्यापारप्रति मानिसको आकर्षण बढेको थियो । घरेलु सामग्रीमा...









