तस्विरमा हेर्नुहोस प्रदेश ३को सपथ

261

माघ ७,
काठमाडौ । ३ नम्बर प्रदेशका प्रदेश सांसदहरुको सपथ मकवानपुरको हेटौंडास्थित क्षेत्रीय शिक्षा निर्देशनालयको सभाहलमा भएको छ । पहिलो चरणमा प्रदेश प्रमुख अनुराधा कोइरालाले यस प्रदेशका जेष्ठ सदस्य ७२ वर्षीय डोरमणि पौडेललाई सपथ गराएकी छिन् । त्यसपछि पौडेलले अन्य सदस्यहरुलाई सपथ गराएका थिए ।

तस्बिर/फेसबुक