Saturday, May 2, 2026
Home Blog Page 213
काठमाडौं । नेपाली कांग्रेसको यही फागुन ७ गतेदेखि ललितपुरको गोदावरीमा जारी महासमितिको बैठकका क्रममा छलफलबाट प्राप्त सुझाव प्रस्तुतिपछि चारदिने बैठक बिहीबार समापन हुनेभएको छ । महासमिति बैठकको अन्तिम दिन बिहान बिहान समूहगत छलफलबाट प्राप्त सुझाव पार्टीका प्रदेश सभापतिहरुले पदाधिकारीसहितको उपस्थितिमा हुने महासमिति बैठकमा प्रस्तुत गर्नेछन्। त्यसपछि आजै अपराह्न समापन समारोह गरिने पार्टीको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन...
रोम्बस सेकेन्डरी स्कूल स्पापना भएको एक दशक भयो । उक्त अवसरमा हामीले विद्यालयका संस्थापक अध्यक्ष सरिता कोजूसँग दशौँ वार्षिकोत्सवको अवसरमा केही कुराकानी गरेका छौं, कोजु रोम्बस स्कूलका संस्थापक अध्यक्ष हुनुहुन्छ । स्नातक तह सम्मको अध्ययन गर्नुभएकी सरिता कोजूसँग २० वर्षको शिक्षण अनुभव छ । हाल भने विद्यालय प्रशासनमा सञ्चालन तथा व्यवस्थापनमा सक्रिय हुनुहुन्छ ।नमस्कार, सन्चै हुनुहुन्छ ? – नमस्कार, हजुर । स्वास्थ्य अलि...
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा, मौसम पूर्वानुमान बुलेटिन अनुसार तीन दिनको मौसम यस्तो हुनेछ । मौसम विश्लेषण (Meteorological Analysis): हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। हाल मौसमको अवस्था (Present Weather Status): देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। २०८० फाल्गुन १० गते  (बिहीबार) दिउँसो:  देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी र मधेश प्रदेश...
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गणेश लामाले गैरआवासीय नेपाली हब खड्का भनेर चिनिने ज्ञानेन्द्र खड्काले आफूमाथि लगाएको आरोपमा कुनै सत्यता नरहेको स्पष्ट पारेका छन् । आज (बुधबार) साँझ रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले आफूमाथिको आरोप राजनीतिक चरित्र हत्या गर्नका लागि कसैको उक्साहटमा परेर लगाइएको हुनसक्ने आशंका व्यक्त गरे । गैरआवासीय नेपाली खड्काले आफूलाई लामा र सहदेव कक्षपतिलगायतले...
चौतारा : सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाले गर्भवतीको घर सहजै पहिचान होस् भनेर नीलो झन्डा राखेको छ। पोषण तथा खाद्य सुरक्षा नेपाल र बलेफी गाउँपालिकाको सहकार्यमा वडा नं २ भित्रका गर्भवती र दुई वर्षसम्मका सुत्केरीका ४५ घरधुरीमा नीलो झन्डा राखेर कार्यक्रम सुरुवात गरिएको हो। उक्त झण्डामा गर्भवती आमा, ६ महिनासम्मका स्तनपान गर्ने बच्चा, ६ महिनादेखि दुई वर्षसम्मका बालबालिका देखिने लोगो राखिएको...
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लघुवित्त तथा सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारले आवश्यक पहल गरिरहेको बताएका छन्। लघुवित्त र सहकारी पीडितका प्रतिनिधिलाई सिंहदबारमा बोलाएर छलफल गर्दै उनले चाँडै लघुवित्त र सहकारी समस्या समाधान गरिने विश्वास दिलाए। प्रधानमन्त्री दाहालले भने, “विगतमा ग्रामीण र विपन्न वर्गका नागरिकको सेवा प्रवाहमा यो क्षेत्रले राम्रो काम गर्दै आएको हो तर...
काठमाडौं : नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक बुधबार (आज) पनि जारी छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी बैठकमा पार्टी नेताहरुले प्रश्तुत गरेका कार्ययोजनामाथि नौ वटा समूह बनाएर छलफल शुरु भएको हो। मंगलबारको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक विश्लेषण, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको शुद्धीकरण तथा सुदृढीकरण, उपाध्यक्ष विष्णु पौडेलले पार्टी निर्माणका सन्दर्भमा देखिएका समस्याहरुलाई समाधान गर्ने...
काठमाडौं : टयाक्सी व्यवसायीहरुले सरकारविरुद्ध आन्दोलन सुरु गरेका छन्। आफूहरुलाई क्षतिपूर्तिको व्यवस्था नगरी विद्युतीय ट्याक्सी नेपाल भित्र्याउने निर्णय सरकारले लिएको भन्दै उनीहरुले त्यसको बिरोधमा बुधवार काठमाडौंको तीनकुनेमा र्‍यालीसहितको बिरोधसभा आयोजना गरेका हुन्। १० लाख क्षतिपूर्ति दिएर मात्रै विद्युतीय टयाक्सी खरिद गर्ने प्रक्रिया अघि बढाउन सरकारसँग माग गर्दै आफूहरुले बिरोधको कार्यक्रम शुरु गर्नुपरेको ट्याक्सी व्यवसायी स्वरोजगार मजदुर संघर्ष समितिका संयोजक...
काठमाडौं : काठमाडौँको सितापाइलामा एकै परिवाका ३ जना मृत फेला परेका छन्। िल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार एउटै परिवारका ३ जनाको शव फेला परेको हो। घटनास्थलमा ३८ वर्षीया महिला, ८ वर्ष र साढे दुई वर्षका बच्चा मृत भेटिएको अधिकारीको भनाइ छ। प्रहरी वृत्त स्वयम्भुको टोली अहिले घटनास्थलमा रहेको र थप अनुसन्धान जारी रहेको प्रहरीको...
काठमाडौँ : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले लगानी सम्मेलनअघि लगानी आउनसक्ने सम्भावना रहेका देशहरूसँग लगानी प्रोत्साहन गर्ने गरी द्विपक्षीय लगानी सम्झौता गर्नुपर्ने बताएका छन्। उनले सरकारले विगतमा गरेका लगानी सम्मेलनको समीक्षा गर्न आवश्यक रहेको बताए। आगामी वैशाख ९ र १० गते लगानी सम्मेलनको तयारीमा सरकार जुटेको छ। उक्त लगानी सम्मेलन सफल बनाउन सरकारले गर्नुपर्ने पाँच सुझाव...