काठमाडौँ : काठमाडौँ–तराई द्रुत मार्गको पछिल्लो ६ वर्षमा ३०.९६ प्रतिशत निर्माण कार्यसम्पन्न भएको छ। ललितपुरको खोकनादेखि बाराको निजगढसम्म ७०.९७७ किमी फास्ट ट्रयाक निर्माण कार्य करिब ३१ प्रतिशत भौतिक प्रगति भएको नेपाली सेनाले बताएको छ। द्रुत मार्गको निर्माण कार्य सुस्त देखिए पनि पछिल्लो समय फास्ट ट्रयाकमा पर्ने सुरुङ निर्माणको काम भने तीव्र गतिमा भइरहेको छ। नेपाली सेनाले काठमाडौँ–तराई द्रुत...
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्रिभुवन विश्वविद्यालयको उपकुलपति (भिसी) नियुक्त नगरिएको बताएका छन्।रधानमन्त्री प्रचण्डलाई भेट्न पुगेको गोरखा पत्रकार समाजको नवनियुक्त प्रतिनिधिमण्डलसँग उनले उक्त कुरा बताएका हुन्। भिसी नियुक्तिबारेको सञ्चारकर्मीको प्रश्नमा प्रधानमन्त्रीले प्रचण्डले भने ‘यसमा देवेन्द्रजीले हतार गर्नुभयो, तर भिसी नियुक्ति गरिएको छैन, नियुक्त हुने प्रक्रियामै छ। सोमबार राति माओवादी नेता देवेन्द्र पौडेलले प्राध्यापक डा चित्रबहादुर बुढाथोकी...
काठमाडौं : नेपाली कांग्रेसको महासमिति बैठकमा बन्दसत्र सुरु भएको छ। ललितपुरको गोदावरीमा जारी बैठकमा छलफलका लागि पाँचवटा प्रतिवेदन पेस हुँदैछन्। पार्टी प्रचार विभाग प्रमुख मीन बहादुर विश्वकर्माका अनुसार सुरुमा उपप्रधान तथा रक्षामन्त्री समेत रहेका पार्टी उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव प्रस्तुत गरे। त्यसपछि महामन्त्री गगनकुमार थापाद्वारा प्रस्तुत साङ्गठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माद्वारा प्रस्तुत समसामयिक राजनीतिक प्रस्ताव पेस हुनेछन्। यस्तै...
काठमाडौँ । चाणक्य नीति भनेको चाणक्यद्वारा नीति नियम सम्बन्धी अनेक कुराहरू लेखिएको ग्रन्थ हो । अरु कुनै ग्रन्थमा नपाइने विषयहरू यसमा रहेकाले यो विश्वभर पढ्ने गरिन्छ । जीवनमा सफल हुन चाहिने प्रमुख अस्त्र भनेको मेहनत हो । आचार्य चाणक्यले आफ्नो नीतिमा उल्लेख गरेका कुरालाई पालना गर्ने व्यक्ति सफल हुन सक्छ भनेर उल्लेख गरेका छन् ।– सफलता प्राप्तिका लागि पहिलो...
काठमाडौँ । नेपाली कांग्रेसको महासमिति बैठक आज सुरु हुँदैछ । ललितपुरको गोदावरीस्थित सनराइज हलमा दिउँसो १ बजे सुरु हुने बैठकको सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । राजनीतिक स्थायित्व, रूपान्तरण र नवीनता स्वतन्त्रता, न्याय र समानता नेपाली कांग्रेसको नीतिगत प्रतिबद्धता’ भन्ने मूल नारासहित फागुन १० गतेसम्म चल्ने महासमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काको नीति तथा कार्यक्रम, महामन्त्री गगन...
काठमाडौं । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून) को आयोजनामा यही फागुन १६ र १७ गते ‘बागमती प्रदेश साकोस समिट–२०८०’ हुने भएको छ ।
भक्तपुरको जर्मनहोम हस्पिटालिटी, गठ्ठाघरमा हुने समिटमा बागमती प्रदेश भरका १३ वटै जिल्लाका तीन सय सहकारीकर्मीको सहभागिता रहने बागमती प्रोस्कूनका अध्यक्ष उद्धव सापकोटाले जानकारी दिए ।
‘सहकारी सुदृढीकरणको आधारः सहकार्य, एकता र विश्वास’ भन्ने मूल...
भक्तपुर । चाणक्य स्कूल एवं कलेजले जुनियर बास्केटबल टुर्नामेन्ट-२०८० को आयोजना गर्ने भएको छ ।यहीँ फागुन ८ गतेदेखि चाणक्य जुनियर बास्केटबल टुर्नामेन्ट २०८० को आयोजना गर्ने भएको छ । “हामी चाणक्य, हाम्रो बास्केटबल”भन्ने नारा सहित चाणक्य जुनियर बास्केटबल टुर्नामेन्टको आयोजना गर्न लागेको चाणक्य सेकेण्डरी स्कूलका प्रिन्सिपल गणेशबाबु पोखरेलले बताए ।५ दिन हुने यस टुर्नामेन्ट २०८० मा ८ वटा स्कूलले...
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाको प्रतिवेदनमा रहेको एउटा लाइन शब्दले पार्टीभित्र मात्रै होइन अन्य गठबन्धनमा रहेका पार्टीभित्र समेत हलचल हुने भएको छ । थापाले आगामी निर्वाचनमा गठबन्धन नगर्ने संकल्प महासमितिको बैठकबाट गरेर जानुपर्ने प्रस्ताव प्रतिवेदनमा राखेका छन् । पार्टीभित्रका आफु निकट नेताहरुसंग कुरा गर्दापनि महामन्त्री थापाले आगामी निर्वाचन कांग्रेस 'एक्लै लड्नु' पर्ने भनाई राख्दै आएका छन् ।महामन्त्री...
काठमाडौं। आज नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा ४०० रुपैयाँले बढेको हो । महासंघका अनुसार सोमबार छापावाला सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।आइतबार छापावाला सुन प्रतितोला १ लाख १७ हजार ६०० रुपैयाँ र तेजाबी सुन १...
काठमाडौं । आइतबार बसेको मन्त्रिपरिषद बैठकले नेपाल आयल निगमको कार्यकारी निर्देशकमा चण्डिका भट्टलाई नियुक्त गर्ने निर्णय गरेको हो । उद्योग वाणिज्य, तथा आपूर्ति मन्त्रालयले एक सूचना जारी गर्दै ३ जनाको नाम अन्तिम सिफारिसमा परेको जानकारी दिएको थियो । तीन जनामध्ये भट्टसहित डोलप्रसाद चापागाईँ र शत्रुघ्नप्रसाद पुडासैनी तीन जनाको सूचीमा परेका थिए । निगमको तत्कालीन कार्यकारी निर्देशक उमेशप्रसाद थानीले पदबाट...










