काठमाडौँ । प्रहरीले काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट हिजो दिउँसो चोरी भएको शिशुको सकुशल उद्धार गरेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौँका अनुसार शिशुको चोरी गर्ने दैलेखकी २४ वर्षीया मनीषा सिंह सहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा महिलाकी दिदी र श्रीमानसमेत छन् ।प्रहरीले सीसीटिभी फुटेजका आधारमा काठमाडौँको काँडाघारीस्थित सनसिटी अपार्टमेन्ट क्षेत्रबाट शिशुको उद्धार...
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा, मौसम पूर्वानुमान बुलेटिन अनुसार २०८० फाल्गुन १२ गते मौसम यस्तो रहेको छ ।दिउँसोः गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागको एक/दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना...
भक्तपुर । भक्तपुरमा एक जना पुरुष मृत भेटिएका छन् । सूर्यविनायक नगरपालिका वडा नं. ८ सिपाडोल बस्दै आएका ३३ वर्षका गोपाल प्रसाद ढकाल दुई दिनदेखि सम्पर्कविहीन थिए । सा्ेही स्थानको एक कच्ची घरमा परालले छोपेको अवस्था आज शुक्रबार ढकाल मृत फेला परेका हुन् ।तेह्रथुम छथर गाउँपालिका-२, स्थायी घर भएका ढकाल बुधबार साँझ ८ बजे श्रीमतीलाई तेल लिएर आउँछु भन्दै...
भक्तपुर । एडिफाई प्राइभेट स्कुल्स अर्गनाइजेशन नेपाल ९ईप्सन भक्तपुर० को आयोजनामा ईप्सन कप फुटसल सम्पन्न भएको छ । फागुन ९ र १० गते सम्पन्न भएको अन्तर विद्यालय फुटसल प्रतियोगितामा आधारभूत तहतर्फ मदरल्याण्ड स्कुल विजेता भएको छ । यसै गरी माध्यमिक तह तर्फ यूनिटी स्कुल विजेता भएको छ ।
आधारभूत तहतर्फ दोश्रो स्थानको उपाधि सूर्योदय सेकेण्डरी स्कुलले जितेको छ भने माध्यमिक...
भक्तपुर । भक्तपुर जिल्ला खेलकुद विकास समितिले प्रथम भक्तपुर जिल्लाव्यापी बुद्धिचाल प्रतियोगिताको आयोजना गर्ने भएको छ । बागमति प्रदेश खेलकुद बिकास समितिको समन्वय तथा भक्तपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा यही फागुन १८ र १९ गते प्रथम जिल्लाव्यापी बुद्धिचाल प्रतियोगिताको आयोजना गर्न लागेको समितिका अध्यक्ष दीपक थापाले जानकारी दिनुभयो ।समितिले बिज्ञप्ती जारी गर्दै बुद्धिचाल प्रतियोगितामा सहभागि हुन चाहने इच्छुक...
काठमाडौं । कृषि विकास बैंकले विभिन्न पदमा ११२ जना कर्मचारी मागेको छ। त्यसैगरि नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न पदका लागि ९८ जना कर्मचारी मागेको छ। शनिबार सूचना प्रकाशन गर्दै कृषि विकास बैंकले शाखा अधिकृतदेखि लेखापाल सम्म ११३ जना कर्मचारी पदपूर्ति गर्न दरखास्त आह्वान गरेको हो।बैंकले २ जना शाखा प्रमुख, २ जना वरिष्ठ लेखा अधिकृत, ३२ जना व्यवसाय अधिकृत, २...
भक्तपुर । नेसनल प्याव्सन भक्तपुरको आयोजनामा भएको अन्तर विद्यालय जिल्लाव्यापी फुटसल प्रतियोगिताको विजेता मदरल्याण्ड स्कुल भएको छ । मदरल्याण्ड स्कुलले माध्यमिक तहको फाइनल खेलमा यूनिटी स्कुलसँग र आधारभूत तहको फाइनल खेलमा ईडेन गार्डेन स्कुलसँगको प्रतिस्पर्धामा जीत हासिल गरी दुवै कप उचाल्न सफल भएको हो ।माध्यमिक तहको खेलमा उपविजेता यूनिटी स्कुल र आधारभूत तहको खेलमा ईडेन गार्डेन स्कुल उपविजेता भइ...
जापान (ओसाका) । नेपाली राजदूतावास जापानको आयोजनामा गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद जापानको सहकार्य एवंम क्षेत्रीय समिति कान्साईको ब्यबस्थापन तथा स्थानीय सम्पूर्ण संघ संस्थाहरुको सहयोगमा २०२४ फरबरी १७ देखी २० सम्म घुम्ती सेवा २०२४ कार्यक्रम सम्पन्न भएको छ।चार दिनमा सम्म सन्चालन भएको घुम्ती सेवामा ८०० भन्दा बढी जना सेवाग्राहीहरु लाई सेवा प्रदान गर्न सफल भएको एन आर एन कान्साइले...
काठमाडौं । माओत्से गुरुङको डेब्यू निर्देशित फिल्म ‘दयारानी’लाई हिट दाबी गरिएको छ । मंगलबार एक पोस्टरमार्फत् कलेक्सन रिपोर्टसहित हिट दाबी गरिएको हो । फिल्मको कलेक्सन २ करोड ५० लाख उल्लेख छ । यद्यपि, फिल्मको कलेक्सनलाई पुष्टि गर्ने आधार छैन । किनकि, तालुकवाला सरकारी निकाय चलचित्र विकास बोर्डले केही महिनादेखि बक्स अफिस तथ्यांक सार्वजनिक गरेको छैन ।फिल्मको कलेक्सन रिपोर्टसहितको पोस्टर...
काठमाडौँ । आज नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को स्थायी समिति बैठक हुँदैछ । पार्टी मुख्यालय पेरिसडाँडामा अपराह्न १ बजे हुने बैठकमा समसामयिक राजनीतिक परिस्थितिका बारेमा छलफल हुने प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । बैठकमा भावी कार्ययोजना, कार्यविभाजन र नयाँ अभियान सञ्चालन गर्नेबारेमा छलफल हुने प्रवक्ता सापकोटाले बताए । माओवादीले गत भदौ १६ देखि पुस १७ सम्म ‘जनतासँग माओवादी विशेष...










