फागुन २२,
बुटवल । सोमबार बसेको मन्त्रिपरिषदको तेस्रो बैठकले प्रदेशको आर्थिक कार्यविधि र स्थानीय तहका पदाधिकारीको सेवा सुविधासम्बन्धी ऐन स्वीकृत गरेको छ । ती ऐन छलफलका लागि आगामी संसद् बैठकमा लैजाने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीका अनुसार मुख्य न्यायाधिवक्ताको शपथ ढाँचा तयार गर्ने र प्रदेशका सबै प्रवेशद्वारमा प्रदेशको पहिचान झल्किने गरी स्थानीय सरकारको समन्वयमा...
फागुन २२,
भरतपुर । ५२ वर्षीय धनराज सुब्बा आइतबार अस्पतालको तेस्रो तलामा रहेको शौचालयको झ्यालबाट हाम फालेका थिए ।
भरतपुर अस्पतालका अनुसार रक्सी सेवनबाट बिरामी परेका उनी शुक्रबार भर्ना भएका हुन् ।
चितवन जिल्ला प्रहरीकार्यालयका प्रवक्ता प्रहरीनायब उपरीक्षक डीएसपी प्रभुप्रसाद ढकालले मेडिकल वार्डमा रहेका बिरामी तीन तलामाथिको झ्यालबाट हाम फालेका कारण बचाउन नसकिएको बताए ।
अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार बिरामीको...
नयाँ नेपाल न्युज
फागुन २२,
भक्तपुर । भुकम्प गएको लामो समय भएपनि भक्तपुरमा निजि आवास निर्माणले गति लिन सकिरहेको छैन् ।
जिल्लामा भुकम्प पीडित भनेर पहिचान भएका लाभग्राहीको संख्या २७ हजार ६ सय ४४ रहेको छ ।
जसमध्ये २२ हजार ७ सय ९२ लाभग्राहीले पहिलो किस्ता लिएका छन् । दोस्रो किस्ता लिने लाभग्राही २ हजार ७८ रहेको राष्ट्रिय पुननिर्माण...
फागुन २१,
निर्माता छविराज ओझा र अभिनेत्री रेखा थापा सम्भवतः घरेलू फिल्ममा सर्वाधिक गसिप लेखिने जोडी हुन् । बिहे, डिभोर्स अनि मित्रता यी पूर्वपति र पत्नीको समिकरण हो । यो कपल अहिले पनि गसिपबाट टाढा छैन ।
तर, पछिल्लो समय भने छवि र रेखाको मन पग्लिएजस्तै देखिन्छ । रेखाको जन्मदिनमा छवि उपस्थित हुनु र छविको जन्मदिनमा रेखाले शुभकामना दिनु जस्ता...
फागुन २१,
नौजनाको हत्या गरी खोजी सूचीमा रहेका सकिल हुसेन मियाँलाई नेपाल ल्याइएको छ।
इन्टरपोलको सहयोगमा कतार प्रहरीले मियाँलाई पक्राउ गरी आइतबार नेपाल प्रहरीलाई जिम्मा लगाएको छ।
श्रीमती, सासू र ससुरासहति नौजना व्यक्तिको हत्यामा प्रत्यक्ष संलग्न अभियुक्त सकिल हुसेन मियाँ सकिल मोहम्मद हुसेन लाई आइतबार कतारबाट नेपाल ल्याइएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीषक डिआइजी मनोज न्यौपानेले बताए ।
उनका अनुार...
फागुन २१,
उत्तर कोरियाली शासक किम जोङ उन र उनका पिता किम जोङ इलले १९९० मा ब्राजिलको नक्कली पासपोर्ट हासिल गरेका थिए भन्ने प्रमाण भेटिएको छ ।
समाचार एजेन्सी रोयटर्सलाई ती दस्ताबेजको फोटोकपी प्राप्त भएको छ, जसमा जोङ उनलाई जोसेफ पाग देखाइएको छ ।, यो खबर आजकोनयाँ पत्रिकामा छापिएको छ ।
जब कि पिताको नाम रिकार्डो र आमाको...
फागुन २१,
एसईई नजिकै आइसक्दा जिल्लाका विद्यार्थीले बिजुली अभावमा पर्याप्त तयारी गर्न सकेका छैनन् । यहाँ डेढ दिन बिराएर बिजुली आउँछ, त्यो पनि जम्मा एक घन्टा ।
जयपृथ्वी नगरपालिका र आसपासका करिब ३ हजार घरधुरीलाई विद्युत सेवा उपलब्ध गराइरहेको सुर्मा देवी विद्युत प्रालीले एसइईको मुखैमा लोडसेडिङ अवधी बढाएर ३६ घन्टा पुर्याएको छ ।
विद्युतगृहमा पानीको मात्रा घटेर पर्याप्त विद्युत् उत्पादन हुन नसकेकाले...
२१ फागुन,
काभ्रे । जिल्ला कारागार काभ्रेमा कैदीबन्दीहरुले सोमबार विहानदेखि नारा जुलुससहित आन्दोलन थालेका छन् ।
दैनिक उपभोग्य खाद्यन्नमा नाइकेहरुले मनलाग्दी भाउ लिएको र आर्थिक हिनामिना गरेको आरोपमा कैदीहरुले आन्दोलन थालेका हुन् ।
सोमबार विहानदेखि कैदीहरुले खाद्यन्नमा अनावश्यक मुल्य वृद्धि गरेको भन्दै कारागारभित्रै नाराजुलुस गरेका जिल्ला कारागारले जनाएको छ ।
कैदीहरुले चौकिदार, मुलनाइके, नाइके र सहनाइकेहरुलाई कारागारभित्र नै थुनेर राखेका छन् ।...
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित भएका छन् । पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई २५ मतान्तरले पराजित गर्दै पार्टी सभापति देउवा दलको नेता चुनिएका हुन् । अब उनी प्रमुख विपक्षी दलको नेता बन्नेछन् । देउवाले ४४ मत पाए भने सिंहले १९ मत पाएका छन् । प्रतिनिधिसभामा कांग्रेसका ६३ सांसद छन् । दलको नेता चयन गर्न सोमबार विहान...










