फागुन २३,
काठमाण्डौ । नेपाल चलचित्र विकास बोर्डले पुराना नेपाली फिल्मलाई संरक्षण र सुरक्षित गर्ने उद्देश्यले डिजिटाइजेशन तथा रेष्टोरेशन गर्ने भएको छ । बोर्डको २०७४ पुस २४ गते अध्यक्ष निकिता पौडेलको अध्यक्षतामा बसेको बैठकले यस्तो योजनाको निर्णय गरेको हो ।
निर्णयले आमा सहित १२ वटा नेपाली फिल्मलाई पहिलो चरणमा डिजिटाइजेशन गर्न लागेको हो । पुराना रिल प्रविधिबाट बनेका फिल्महरू खुइलेर...
फागुन २३,
काठमाडौं । राष्ट्रपतिको निर्वाचनका लागि बुधबार उम्मेदवारी दर्ता हुँदैछ। उम्मेदवारी दर्ताका लागि निर्वाचन आयोगले बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म संसद् भवनमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्नसक्ने व्यवस्था मिलाएको छ। तेस्रो कार्यकालका लागि हुन लागेको निर्वाचनमा एमालेले राष्ट्रपति विद्यादेवी भण्डारीलाई नै उम्मेदवार बनाउने निर्णय गरेको छ। कांग्रेसले भने राष्ट्रपतिको उम्मेदवारको रूपमा लक्ष्मी...
फागुन २३,
पाकिस्तान । प्रधानमन्त्री सहिद खकान अब्बासी मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वप्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेर स्वदेश फर्केका छन् । अब्बासीले मंगलबारै ठमेलस्थित सार्क सचिवालय परिसरमा वृक्षरोपण पनि गरेका छन् । सोमबार र मंगलबार १९ घन्टा बसाइका क्रममा भएका सबै भेटवार्तामा उनले चीन–पाकिस्तान इकोनोमिक करिडोरको क्षेत्रीय महत्वको चर्चा गर्न छुटाएनन् । उनले पाकिस्तान आतंकवादसँग...
फागुन २२,
भक्तपुर । गैरसरकारी संस्था (गैसस) महासंघ जिल्ला शाखा भक्तपुरको छैठौ जिल्ला अधिवेशनले सोम शर्मा बजगाईको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मतले चयन गरेको छ । आज सम्पन्न शाखाको छैठौ जिल्ला अधिवेशन एवं १५ औ वार्षिक साधारणसभाले उपाध्यक्षमा जयराम थापा, सचिवमा नारायणप्रसाद न्यौपाने, कोषाध्यक्षमा पहलमान श्रेष्ठ, र सहसचिवमा अनिता पाण्डेलाई सर्वसम्मत चयन गरेको छ । त्यसैगरि सदस्यहरुमा रमेश गिरी, लीला श्रेष्ठ,...
फागुन २२ ,
विराटनगर । विराटनगरको रानीबाट प्रहरीले ४५ लाख नेपाली रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । रानी भन्सारको मुख्य गेट नेपालतर्फबाट विहान १० बजे प्रहरीले भारत अररिया फारबीसगञ्चका ४५ वर्षीय नारायण साहलाई पक्राउ गरेको हो । उनले चलाएको बी आर ११ ए ए ६२६५ नम्बरको कारको सिटबाट उक्त रकम बरामद गरिएको प्रहरीले जनाएको छ ।
जोगबनीबाट विराटनगर तर्फ...
फागुन २२,
काठमाडौं । आफुसँग परिचित युवतीले काठमाडौंको बालाजु स्थित ‘फुलबारीमा भेटौं’ भनेपछि उनलाई भेट्न पुगेका कक्षा १० मा अध्ययनरत कुमार सुचिकारको हत्या भएको छ ।
उनको संलग्न ९ जना पक्राउ परेका छन् । बालाजु प्रहरीले हत्यामा संलग्न भन्दै कुमारका ८ जना सहपाठीलाई सार्वजनिक गरेपनि युवतीको नाम–ठेगाना गुपचुप राखेको छ । पक्राउ पर्नेहरुमा तार्केश्वर नगरपालिका ४ का १७...
फागुन २२,
भक्तपुर । फागुन २४ देखि २७ गतेसम्म हुने चौथो आदर्श ज्योति(एजे) कप भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी सकिएको छ । भलिबल खेलका राष्ट्रिय खेलाडी उत्पादनमा अब्बल भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं. ६ पाण्डुबजारस्थित आर्दश ज्योति स्कूलले गर्न लागेको विद्यालयस्तरीय एजे कप भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी सकिएको विद्यालयले जनाएको छ । सरकारले भलिबललाई राष्ट्रिय खेल बनाइसकेको अवस्थामा खेलप्रति नयाँ...
फागुन २२,
प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय जनता पार्टी नेपाल राजपा लाई सरकारमा ल्याउन पहल थालेका छन्।
यसका लागि प्रधानमन्त्री ओलीले आइतबार र सोमबार दुई पटक राजपा अध्यक्ष महन्थ ठाकुरलगायत राजपा नेतृत्वसँग छलफल पनि गरे।
संघीय समाजवादी फोरमलाई सरकारमा ल्याउन पहल गरिरहेको सरकारले आइतबार र सोमबार राजपालाई पनि सरकारमा आउन पहल थालेको हो। ओली नेतृत्वको सरकारमा जाने नजाने विषयमा निर्णय लिने जिम्मेवारी...
फागुन २२,
बलिउड । अभिनेत्री सनी लियोनी जुम्ल्याहा बच्चाकी आमा बनेकी छिन् । यो कुराको खुसी उनले आफ्नो आधिकारिक इन्स्टाग्राममार्फत फ्यानसँग शेयर गरेकी छन् ।
सोसल मिडियामा एक क्यूट फ्यामेली फोटो शेयर गर्दै सनीले लेखेकी छिन्,ु२१ जून २०१७ मा हामीलाई यो जानकारी मिलेको थियो कि म चाँडै तीन बच्चाकी आमा बन्दैछु । उनी अगाडि लेख्छिन्, अशर सिंह वीबर, नोहा...
फाल्गुन २२,
काठमाडौंमा सूर्योदय ६ बजेर २६ मिनेट,सूर्यास्त बेलुका ६ बजेर ०६ मिनेट । दिनमान २९ घडी १२ पला ।
मेष । चू,चे,चो,ला,लि,लू,ले,लो,अ व्यापारमा लगानि गरि मनग्गे धन तथा सम्पति आर्जन गर्न सकिने समय रहेकोछ । साझेदारहरुबिच मन मिल्ने हुँदा नया उद्योगमा लगानि गर्ने अवसर जुर्नेछ । पढाई लेखाईमा मन जाने हुँनाले उत्कृष्ट नतिजाका साथ पुरस्कार जित्न सकिने हुँदा आफन्त...









