Wednesday, September 30, 2026
Home राजनीति राष्ट्रपतिको उम्मेदवारीमा, एमालेबाट भण्डारी, कांग्रेसबाट लक्ष्मि राई

राष्ट्रपतिको उम्मेदवारीमा, एमालेबाट भण्डारी, कांग्रेसबाट लक्ष्मि राई

154

फागुन २३,
काठमाडौं । राष्ट्रपतिको निर्वाचनका लागि बुधबार उम्मेदवारी दर्ता हुँदैछ। उम्मेदवारी दर्ताका लागि निर्वाचन आयोगले बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म स‌ंसद् भवनमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्नसक्ने व्यवस्था मिलाएको छ। तेस्रो कार्यकालका लागि हुन लागेको निर्वाचनमा एमालेले राष्ट्रपति विद्यादेवी भण्डारीलाई नै उम्मेदवार बनाउने निर्णय गरेको छ। कांग्रेसले भने राष्ट्रपतिको उम्मेदवारको रूपमा लक्ष्मी राइलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।