फागुन २९,
काठमाडौं । आकर्षक पारिश्रमिक र अमेरिका जान पाउने लोभ देखाएर पछिल्लो समय नेपाली महिलालाई लेबनान पुर्याउने क्रम बढेको छ । जबकि लेबनानमा कार्यरत महिला भने अध्यागमनमा जरिवाना तिरेर भए पनि स्वदेश फर्कन खोजिरहेका छन् ।
लेबनान पुग्ने नेपाली महिला कामदारले भनेजस्तो सजिलो काम नपाउने मात्र होइन, चरम यातनासमेत भोग्ने गरेको बताइन्छ । लेबनानसमेत हेर्ने इजिप्टस्थित नेपाली दूतावासका...
२९ फागुन
काठमाडौँ । विवेकशील साझा पार्टीले राष्ट्रपति तथा उपराष्ट्रपति पदको निर्वाचनमा कुनै पनि उम्मेदवारलाई मतदान नगर्ने निर्णय गरेको छ ।
प्रदेशसभा संसदीय दल प्रदेश नं ३ का नेता रमेश पौड्यालले आज विज्ञप्ति जारी गरी पार्टी संसदीय दलको बैठकले यस्तो निर्णय गरेको बताए ।
प्रदेश नं ३ प्रदेशसभामा पार्टीका तीनजना सदस्य समानुपातिक निर्वाचन प्रक्रियाबाट निर्वाचित भएका छन् ।...
नयाँ नेपाल न्युज
फागुन २९,
भक्तपुर । भक्तपुरका केही स्थानमा दिउँसै चोरी हुन थालेपछि स्थानीय त्रसित हुन थालेका छन् । केही समयतादेखि चाँगुनारायण नगरपालिका वडा नम्बर ८ सुडालमा चोरीका घटनामा वृद्धि भएको स्थानीयको भनाई छ । घरमा मानिस नभएको समयमा ताल्चा काटेर, झयालबाट छिरेर, ग्रीलसमेत निकोर चारी हुने गरेको सुडाल जितपुरका स्थानीय राजेश खड्काले बताए । परिवारका सदस्यहरु काममा जादाँ...
फागुन २९,
काठमाडौँ । पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपालको संविधान, २०७२ कार्यान्वयन प्रक्रिया आधारभूत रुपमा पूरा भएको बताउनुभएको छ ।
संघीय संसद् भवन परिसर बानेश्वरमा आज राष्ट्रपति पदका लागि मतदानपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उहाँले आफू दोस्रो पटक प्रधानमन्त्री भएका बेला संविधान कार्यान्वयनका लागि स्थानीय तह निर्वाचनबाट प्रक्रिया शुरु गरिएको जानकारी दिनुभयो ।
“स्थानीय तहको...
बि.स.२०७४ फाल्गुन २९ गते । मंगलबार । ईश्वी सन् २०१८ मार्च १३ तारिख । नेपाल सम्बत् ११३८ । साधारण संवत्सर । उत्तरायणं । शिशिर ऋतु । श्रीशाके १९३९ । चैत्र कृष्णपक्ष । तिथि एकादशी,१८ घडी १० पला,दिउसो १३ बजेर ३४ मिनेट उप्रान्त दुवादशी । नक्षत्र उत्तरषाडा,१५ घडी ४४ पला,दिउसो १२ बजेर ३६ मिनेट उप्रान्त श्रवण । योग परिध ३८...
फागुन २९,
काठमाडौं ।
फिल्म ‘कोहलपुर एक्सप्रेस’ को शिर्ष लिरिकल गीत सार्वजनिक गरिएको छ । कालीप्रसाद बाँस्कोटाको स्वर र संगीत रहेको गीतको यो लिरिकल भिडियोले फिल्मका पात्रको परिचय दिन्छ । भिडियो हेर्नस्https://www.youtube.com/watch?time_continue=1&v=jmYtO9594QQभिडियोमा विजय बस्यालले कलाकारका रमाईला तस्बिरहरु प्ले गरेका छन् । अभिनेत्री केकी अधिकारीको पहिलो निर्माण रहेको कोहलपुर एक्सप्रेसको तेश्रो गीत रिलिज भएको हो । प्रियंका कार्की, केकी अधिकारी, ऋचा शर्मा,...
कान्तिपुर दैनिक /चन्द्रशेखर अधिकारी
फाल्गुन २९,
काठमाडौँ — आकर्षक पारिश्रमिक र अमेरिका जान पाउने लोभ देखाएर पछिल्लो समय नेपाली महिलालाई लेबनान पुर्याउने क्रम बढेको छ । जबकि लेबनानमा कार्यरत महिला भने अध्यागमनमा जरिवाना तिरेर भए पनि स्वदेश फर्कन खोजिरहेका छन् ।
लेबनान पुग्ने नेपाली महिला कामदारले भनेजस्तो सजिलो काम नपाउने मात्र होइन, चरम यातनासमेत भोग्ने गरेको बताइन्छ । लेबनानसमेत हेर्ने इजिप्टस्थित नेपाली दूतावासका अनुसार...
Chitwan, March 13 (RSS): Driver of an empty gas bullet was killed when the vehicle with Indian number plate veered off the Trisuli River last night on its way to Narayangadh from Mugling.
The District Police Office, Chitwan, said that the vehicle with Indian number plate (KAO 1 AH 2596) fell off the river at around 9:30 pm from...
कान्तिपुर दैनिक
फाल्गुन २९,
धादिङ । थाक्रे गाउँपालिकाको आग्रा खोलाबाट २०३० सालदेखि लगातार ढुंगा–गिट्टी र बालुवा दोहन भइरहेको छ । ४४ वर्षसम्म एउटै खोला लगातार दोहन गरिँदा त्यसको सतह करिब ५ मिटर भासिएको छ ।
पृथ्वीराजमार्ग कालोपत्रेको जिम्मा लिएको तत्कालीन चिनियाँ कम्पनीले यहाँको कालो ढुंगाको गिट्टीलाई गुणस्तरीय भएको प्रमाणित गरेपछि दोहनको शृंखला सुरु भएको थियो । अहिले पनि रोकिनुको साटो झनै बढेको छ ।
‘राजमार्ग कालोपत्रे गर्न...
कान्तिपुर दैनिक
फाल्गुन २८,
रसुवा । पर्यटकीय मौसम सुरु भएसँगै लाङटाङ क्षेत्र घुम्न आउने विदेशी पर्यटकको संख्या बढेको छ । पर्यटकको वृद्धिसँगै लाङटाङ क्षेत्रमा चहलपहल सुरु भएको छ । जाडो सकिएको र गर्मी मौसम सुरु भएकाले लाङटाङ क्षेत्र घुम्नका लागि पर्यटक आउने क्रम बढेको लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार धुन्चे चेक प्वाइन्ट हुँदै दैनिक ४० भन्दा बढी पर्यटक निकुञ्ज...










