काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा, मौसम पूर्वानुमान बुलेटिन अनुसार तीन दिनको मौसम यस्तो रहेको छ । मौसम विश्लेषण (Meteorological Analysis): हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। हाल मौसमको अवस्था (Present Weather Status): देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।२०८० फाल्गुन १६ गते (बुधबार)दिउँसो: देशका पहाडी भू-भागमा आंशिक...
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएपछि निर्वाचन आयोगले इलाम क्षेत्र नं. २ मा उपनिर्वाचन गर्ने निर्णय गरेको छ । आयोगको सूचना अनुसार आगामी २०८१ सालको वैशाख १५ गते शनिबार उपनिर्वाचन हुनेछ । क्षेत्रबाट निर्वाचित तत्कालीन प्रतिनिधिसभा सदस्य एमालेका उपाध्यक्ष रहेका नेम्वाङको गत भदौ २६ गते निधन भएको थियो । नेम्वाङको मृत्यु भएपछि यस क्षेत्रमा उपचुनाव हुन...
काठमाडौं । बुक बिल्डिङ प्रक्रियामार्फत् सर्वोत्तम सिमेन्टले आज (आइतबार) देखि आइपिओ निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दाहरू र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आइपिओ बाँडफाँट गरेपछि सर्वसाधारणका लागि आइपिओ निष्कासन गरेको हो।कम्पनीले स्थानीय बासिन्दाहरूका लागि निष्कासन गरेको सेयरमा आवेदन नपरेको ६ लाख ८१ हजार ५३० कित्ता सहित कुल २७...
भक्तपुर । केदारनाथको शिर डोलेश्वर मन्दिरमा निःशुल्क आँखा जाँच शिविर एवं औषधी र चस्मा बितरण कार्यक्रमको आयोजना गरिएको छ । सुर्यविनायक नगरपालिका वडा नं. ८ ले आयोजना गरेको कार्यक्रमको शुभारम्भ बागमति प्रदेश सांसद किरण थापाले गरेका थिए ।उद्घाटन समारोहलाई सम्बोधनगर्दै सांसद थापाले उमेर ढल्कंदै जाँदा आँखा तथा मधुमेह रोगको जोखिम बढेदै जाने मध्यनजरगर्दै सर्वसाधारणलाई स्थानीय स्तरमै निःशुल्क सेवा दिने...
भक्तपुर । दैलेख जिल्ला चामुण्डा वृन्दाशयनी नगरपालिका तिलुखाना वडा नं. ४ का स्थायी वासिन्दा रामबहादुर विक (वर्ष २९) का यतिबेला रोगमाथि रोगले आक्रान्त भई सहयोगको याचनामा लागेका छन् । कालखण्डले २०७६ सालमा मुटुका दुबै भल्ब (एरोटिक भल्ब रिप्लेस, एभिआर तथा माइट्रल भल्ब रिप्लेस, एमभिआर) फेरेका विकलाई अहिले श्रवण शक्ति हराउँदै जाने अर्को रोगले च्याप्दै लगेको छ । विकले आफ्नो...
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि लुम्बिनी प्रदेश सभामा रहेका राप्रपाका सांसद जानकी प्रसाद यादव निलम्बित भएका हुन् ।
राप्रपाबाट कपिलवस्तु क्षेत्र नं. ३ क बाट लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित यादवविरूद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेपछि प्रदेश सभा सचिवालयले निलम्बन गरेको हो।उनीमाथि कपिलवस्तुको गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समितिले कटान गरेको काठ लुकाएर मिलेमतोमा अनियमितता गरेको भन्दै...
काभ्रे । काभ्रेपलान्चोक जिल्ला मण्डनदेउपुर नगरपालिका वडा न. ९, निवासी रुपा तिवारी क्यान्सर रोगसंग लड्दै आइरहेकी छिन् । हाल उनी उपचारकोलागि भारतमा रहेकी छिन् । क्यान्सर जस्तो रोगको उपचार महँगो भएकाले लामो समयदेखि उपचार गर्दा उनलाईै आर्थिक समस्या भएको छ । त्यसैले उनले देश विदेशमा रहेका सबै नेपाली दाजुभाई दिदि बहिनीसंग सहयोगको आशा राखेकी छिन् । उनले भनेकी छिन्...
भक्तपुर । मध्यपुरथिमि वडा लिग फुटबल प्रतियोगितामा अनुसानहिन कार्य गरेको भन्दै केही खेलाडीलाई कारवाही गरिएको छ ।अनुशासन समितिका प्रेस विज्ञप्ति यस प्रकार रहेको छ ।
यस मध्यपुर युथ एशोसियसनको आयोजनामा सानो थिमिस्थित एशोसियसनको खेल मैदानमा मध्यपुर थिमि नगरपालिका वडा लिग फुटबल प्रतियोगिता–२०८० भव्यताका साथ सञ्चालन भइरहेको छ । यसै सन्दर्भमा मिति २०८० फागुन ९ गते सम्पन्न वडा नं. ५ र...
काठमाडौं । मकवानपुरको हेटौँडामा खानेपानीको काम गर्ने क्रममा एक जनाको मृत्यु भएको छ। हेटौँडा उपमहानगरपालिका–५ सिँचाइटोलका रामचन्द्र शर्मा देवकोटाको घरमा खानेपानीको काम गर्ने क्रममा सोही टोलका ४० वर्षीय बसन्त महर्जनको शुक्रबार मृत्यु भएको हो। काम गर्दैगर्दा इँटाको पर्खाल ढलेर पर्खालले च्यापिएका महर्जनको उपचारको क्रममा मृत्यु भएको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिइन्। खानेपानीको पाइप जोड्ने क्रममा अचानक...
धनगढी । नेकपा (एमाले) कैलाली अध्यक्षमा यज्ञराज ढुङ्गाना विजयी हुनु भएको छ । उहाँले आफ्नो निकटतम प्रतिद्वन्द्वी डेजी पाण्डेयलाई ६९ मत अन्तरले पराजित गरेर अध्यक्षमा विजयी हुनु भएको हो । विजयी ढुङ्गानाले २८७ र पराजित हुनु भएका पाण्डेयले २१८ मत प्राप्त गर्नु भएको छ । यसै गरी, अध्यक्षका अर्का उम्मेदवार दुर्गाप्रसाद जोशीले ६३ मत प्राप्त गरेर पराजित हुनु भएको...










