”तपाईको सानो सहयोग पाए म बाँच्ने थिए ”

493

काभ्रे । काभ्रेपलान्चोक जिल्ला मण्डनदेउपुर नगरपालिका वडा न. ९, निवासी रुपा तिवारी क्यान्सर रोगसंग लड्दै आइरहेकी छिन् । हाल उनी उपचारकोलागि भारतमा रहेकी छिन् । क्यान्सर जस्तो रोगको उपचार महँगो भएकाले लामो समयदेखि उपचार गर्दा उनलाईै आर्थिक समस्या भएको छ । त्यसैले उनले देश विदेशमा रहेका सबै नेपाली दाजुभाई दिदि बहिनीसंग सहयोगको आशा राखेकी छिन् । उनले भनेकी छिन् ”तपाँईहरुको सहयोग पाए म बाँच्ने थिए । ”

रुपालाई यसबाट सहयोग गर्न सकिन्छ ।