चैत १४,
मत अ डाँडामाथिको जुन भईसकेँ, कुन बेला मर्छु होला, पत्तो छैन ।, नातिको शिक्षा दिक्षा र स्वास्थ्यको जिम्मा लिने भगवान खोज्दै छु । धनगढी । गोदावारी नगरपालिका १२ ओलनीकी ७५ बर्षीय जौमती विक एचआईभी संक्रमित नाथिको उपचारका लागि एचाआरट लिन प्रत्येक महिना धनगढीस्थित सेती अञ्चल अस्पताल धाउँछिन् । केहि बर्षअघि एचआईीकै कारण छोराबुहारीको मृत्यु भएपछि जौमतीको काँधमा...
चैत १४,
काठमाडौं । अभिनेता दयाहाङ राइले आफुलाई नाच्च भनेपछि ज्वारो आउने बताएका छन् । । चलचित्र भैरेको ‘सनम माया ला’को’ बोलको गीत सार्वजनिक गर्न आयोजित कार्यक्रममा उनले सो बताएका हुन् । उनले भने ‘मलाई नाच्न भनेपछि ज्वरो आउँछ । तर यस गीतमा म आफैं देखिनु पर्ने भएका कारण आफ्नो तर्फबाट गर्न सक्ने प्रयास गरेको छु ।’ अभिनेता दयाहाङले...
चैत १४,
विपन्न परिवारकी १४ बर्षीया किशोरी प्रहरीबाट बलात्कृत भएकी छन् । अभियुक्तले पीडित परिवारलाई धम्क्याउँदै गर्भपतन गराउन खोज्दा बलात्कार घटना सार्वजनिक भएको छ । फाल्गुनन्द गाउँपालिकाको नवमीडाँडा प्रहरी चौकीका ईन्चार्ज असई बलबहादुर ठटालले किशोरीलाई बलात्कार गरेर गर्भपतन बनाएको आरोप लागेको छ । किशोरीले बान्ता गर्न थालेपछि साथीलाई सोध्न लगाउँदा प्रहरी हाकिमले बलात्कार गर्दा गर्भवती भएको भनेपछि स्थानीय स्वास्थ्य...
चैत १४,
पाल्पा । कुमाल समुदायको पुख्र्यौली पेशाका रुपमा परिचित माटोका भाँडा बनाउने पेशा लोप हुँदै गएको छ । पाल्पाको वगनासकाली गाउँपालिका–१, घोरबन्दाका कुमाल समुदायमा कामदार र कच्चा पदार्थको अभावमा माटोका भाँडा बनाउने पेशा नै लोप हुँदै गएको हो । माटोका भाँडा बनाउने पेशाप्रति युवा पुस्ताको आकर्षण हुन नसक्नु तथा माटो, दाउरा, पराललगायतका कच्चा पदार्थको अभावमा कुमाल बस्तीमा माटोका भाँडा...
चैत १४,
काठमाडौँ । परमाणु आक्रमण, युद्ध, प्रदूषणलगायतका कारणले विश्वमा मानिसको बसाइँ सराइ आदिमा मानवीय संवेदनालाई कलाकारले अभिनयमार्फत प्रस्तुत गरेका छन् । अर्थ बिट नामक थिएटर समूहका कलाकारले विश्व रङ्गमञ्च दिवसका अवसरमा सिरियाबाट मानिसको युरोपतर्फ हुँदै गरेको बसाइँ सराइको वियोगलाई कथा बनाएर मंगलबार साँझ नाटक मञ्चन गरिएको छ ।
मानवीय दुःख सर्वसाधारण तथा दर्शकलाई देखाउन कलाकार सेतो कपडामा बेरिएर टाउको...
चैत १४,
कञ्चनपुर । नगरपालिका–९, नौखरीका ६० वर्षीय विश्राम चौधरी सात वर्षदेखि गलगाँडको भारी बोक्न बाध्य भएका छन् । उपचार खर्च नहुँदा चौधरीले गलगाँडको भारी बोक्नु परेको हो । पूर्व कमैया रहेका चौधरीले आर्थिक अभावले गलगाँडको उपचार गराउन नसकेको बताए । पहिले सानै थियो उन्ले भने, “अहिले घाँटीमै झुण्डिन थालेको छ ।” गलगाँड ठूलो हुन थालेपछि घाँटी घुमाउन र तल...
चैत १४,
काठमाडौँ । काठमाडौँको लगनटोलमा सेतो मत्स्येन्द्रनाथको दर्शन गर्न भक्तजनको भीड लागेको छ ।
मत्स्येन्द्रनाथको मूर्तिलाई मंगलबार साँझ रथयात्रा गरी यहाँ ल्याइएपछि स्थानीय तथा आसपासका सर्वसाधारण दर्शनका लागि भेला भएका छन् । गत आइतबार तीनधारा पाठशालाबाट शुरु भएको मत्स्येन्द्रनाथको रथयात्रा असन, सोमबार हनुमानढोका र मंगलबार लगन पु¥याइएको हो । जनवहालस्थित मन्दिरबाट उक्त मूर्ति विधिविधानपूर्वक रथारोहण गरी लगनस्थित माताको मन्दिरमा...
चैत १४,
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यालय भर्ना अभियानको सुरुवात एक बच्चालाई स्कुल भर्ना गरेर अघि बढाउने भएका छन्। प्रधानमन्त्री ओलीले निरक्षरता उन्मुलनका लागि २०७५ को विद्यालय भर्ना अभियानमा आफूले एक जना बच्चालाई विद्यालय भर्ना गर्न चाहेको बताएका छन्। राष्ट्रिय यूवा परिषदले मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आगामी बैशाख ५...
एजेन्सी । निद्रा सम्बन्धी केही तथ्य यस्ता छन् । जुन तपाईलाई थाहा नहुन पनि सक्छ ।
१.१२ प्रतिशत मानिसहरु निदाउँदा सादा दृश्य देख्छन् ।
२. दुई तिहाई बिराला जीवनभर निदाउँछन् ।
३. एउटा जिराफलाई दिनमा १।९ घण्टा निदाउ पुग्छ भने चमेरोलाई १९।९ घन्टा निदाउनुपर्छ ।
४. मानिसले आफ्नो जीवनको एकतिहाई समय निदाएर बिताउछ ।
५. क्यालिफोर्नियाका र्यान्डी गार्डनर नामका...
स्वास्थ्य/ एजेन्सी । अधिकांश महिलाहरु चिलाउने समस्याबाट गुज्रिएका हुन्छन् । कहिलेकाँहि यसो हुनु सामान्य हो । तर, लामो समयसम्म चिलाइराख्नु भने राम्रो होइन । योनि चिलाउने समस्या धेरै कारणले चिलाउँछ । ती मध्ये प्रमुख कारण योनि राम्रोसँग सफा नगर्नु पनि हो । जथाभावि यौन सम्बन्धबाट हुने यौन रोगबाट पनि योनि चिलाउँछ ।यी हुन् योनी चिलाउने कारण
१. तनाव सुन्दा अचम्म...










