चैत १३,
काठमाडौँ । काँग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले यूरोपियन युनियनको प्रतिवेदन जातीय द्धन्द्ध बढाउने उद्देश्यबाट आएको बताएका छन् । उनले सबैले यसको विरोध गर्नुपर्ने बताए । मंगलबार संवाद डबलीमा बसन्तश्रीद्वारा लेखित पुस्तक ‘यार्सा’ को विमोचन कार्यक्रममा बोल्दै डा। कोइरालाले भने, ‘कुरा प्रष्ट छ, इयूले जातीय युद्ध निम्त्याउँने उद्देश्यले प्रतिवेदन तयार गरेको छ, त्यसको सबैले विरोध गर्नुपर्छ ।’उनले आर्थिक अवस्था...
चैत १३,
काठमाडौं । धेरैजसो सरकारीले पोशाक भत्ताबापत रकम बुझेर पनि पोशाक नलगाउने गरेको पाइएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको तथ्यांकअनुसार ८६ हजार निजामती कर्मचारी रहेका छन् । यी निजामती कर्मचारीलेको पोशाक भत्ताका लागि सरकारले ७ हजार ५ सय रुपैयँका दरले बार्षिक ६४ करोड ५० लाख रुपैयाँ निकासा गर्दै आएको छ ।कर्मचारी र सेवाग्रही छुट्याउन सजिलोका...
चैत १३,
काठमाडौँ । गर्मीयाम शुरु भएसँग मुलुकका ३२ जिल्लाको १७७ वनमा आगलागी भएको छ । वन विभागका अनुसार अर्घाखाँची, बारा, भोजपुर, चितवन, दाङ, धादिङ, धनकुटा, धनुषा, डोटी, दोलखा, डडेलधुरा, गोरखा, जुम्ला, काभ्रे, कपिलबस्तु, महोत्तरी, नवलपरासी, ओखलढुंगा, पाँचथर, पर्सा, रौतहट, रसुवा, सिन्धुली, सोलुखुम्बु, सुनसरी, सप्तरी, सर्लाही, सिरहा, सुर्खेत, तनहुँ, तेह्रथुम र उदयपुरका वनमा आगलागी भएका हुन् । विभागका सहायक वन...
चैत १३,
हेटौँडा । मकवानपुरको बकैया गाउँपालिका–७ मा एकजनाको हत्या भएको छ। स्थानीय ६० वर्षीय सूर्यबहादुर स्याङ्तानको हत्या भएको हो। उनको घाँटीमा धारिलो हतियार प्रयोग भएको प्रहरीले जनाएको छ। सोमबर राति हत्या भएको स्थानीयले जानकारी दिएपछि हात्तीसुडे प्रहरी चौकीबाट गएको प्रहरी सहायक निरीक्षक जयप्रकाश पाण्डेको टोलीले सूर्यबहादुरकी बुहारी ठुलीमाया स्याङ्तान र नातिनी मनितालाई नियन्त्रणमा लिएको छ।...
काठमाडौं । अप्रत्यासित रूपमा बेइजिङ पुगेका उत्तर कोरियाली उच्च अधिकारी अरू कोही नभइ सर्वोच्च नेता किम जङ-अन नै भएको अड्कलबाजी भइरहेको छ। बिबिसि नेपाली अनलाईन लेल्छः सबैभन्दा पहिला जापानी सञ्चारमाध्यमले एउटा उत्तर कोरियाली कूटनीतिक रेलबाट एक उच्च अधिकारी बेइजिङ पुगेको र कडा सुरक्षाबीच भेटवार्ता भएको जनाएको थियो। दक्षिण कोरियाले ती अधिकारीको पहिचान थाहा हुन नसकेको बताएको छ। तर सावधानीपूर्वक...
चैत १३,
विराटनगर । आउँदो शनिबारदेखि विराटनगरमा ऐतिहासिक ‘गोल्ड कप फुटबल प्रतियोगिता’को तयारी अन्तिम चरणमा पुगेको छ । मोफसलमा पहिलो पल्ट अपराह्न र राति हुने प्रतियोगिता शहीद मैदानमा यही चैत १७ देखि २६ गतेसम्म साँझ ६ बजेदेखि बेलुकी ८ बजेसम्म हुने भएको छ । शहीद रंगशालाको मैदानलाई प्रकाशमय बनाउने कार्य हुँदैछ । फलामको खम्बा महँगो पर्ने भएकाले सोको विकल्पमा बाँसका...
चैत १३,
चितवन । सुख्खा मौसमसँगै दैनिकजसो आगलागी हुने गरे पनि जिल्लाका स्थानीय तहमा आगो निभाउनका लागि दमकल अभाव भएको छ ।
भरतपुर महानगरपालिकामा रहेका २० वर्ष पुराना दुई दमकल बिग्रिएका छन् । महानगरपालिका दमकल शाखाका प्रमुख देवेन्द्र रेग्मीका अनुसार एउटा दमकल छ महिनादेखि थन्किएको छ भने अर्को आइतबार साँझदेखि बिग्रिएको हो । छ महिनाअघि थन्किएको जर्मन मर्सिडिजको पाँच हजार...
Khotang, March 27 (RSS): A 60-year-old man beat his wife to death at Diktel Rupakot Majhuwagadhi Municipality- 3, Bamrang in Khotang.
Makardhwaj Rai allegedly beat his spouse Aaisari Rai, 50, with a bamboo flat stick over a domestic dispute, leaving her dead. The incident took place on Monday evening, the District Police Office, Khotang confirmed. The woman was staying...
चैत १३,
काठमाडौं । प्रहरीले राजधानीको सञ्चयकोष भवन र केशरमहललाई आधार बनाउँदै महिलाहरुलाई आर्थिक प्रलोभनमा पारेर वेश्यावृत्ती गराउने महोत्तरीका भक्त बहादुर बुर्जामगरलाई प्रहरीले पक्राउ गरेको छ । धेरै पैसाका आश देखाएर महिलाहरुलाई राजधानीका विभिन्न होटलमा आफैंले ट्याक्सीमा लगिदीने सम्पर्क ब्यक्तिको रुपमा बुर्जामगरले काम गर्ने गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) विश्वराज पोखरेलले जानकारी दिएका छन् ।
‘काठमाडौंमा उनले लामो...
चैत १३,
मोरङ । पूर्वी पृतना हेडक्वाटरमा दुई सैनिकको मृत्यु भएको छ । पोखरीमा डुबेको अवस्थामा भरत बिक र दोलख जंग गएराति ९ बजे मृत फेला परेका हुन् । उनीहरुलाई पोष्टमार्टमका लासिग बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको इटहरीका डिएसपी सन्जय राउतले जानकारी दिए । मृतकको ठेगाना र पद भने खुलाइएको छैन । घटनाको बिस्तृत विवरण आउन बाँकी छ ।...










