Saturday, May 16, 2026
Home Blog Page 2056
Doti, April 21 (RSS): Three persons died on the spot and 16 others were injured after a jeep met with an accident at Ali village of Shikhar Municipality-3 in Doti district this afternoon. The jeep (Ga 1 Ja 5275) heading to Joragaun from Dipayal fell off the river killing three people, the police said. The Khinturi Bhul, 40, Kati...
Kathmandu, April 21 (RSS): Prime Minister KP Sharma Oli has said that the Government of Nepal would take concrete steps and hold talks with the British Government to address the demands of the Ex-Gurkhas, who served in the British Army. At a meeting with a delegation of Gurkha Army Ex-Servicemen's Organisation (GAESO) today, the PM said that the government...
बैशाख ८, रुकुम । रुकुम पूर्वको सिस्ने गाउँपालिकाका एक जनप्रतिनिधिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त गाउँपालिका–३, पोखराकी एक महिलालाई जबर्जस्ती गर्भपतन गराएको आरोपमा गाउँ कार्यपालिका सदस्य रुद्रबहादुर सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको हो । कार्यपालिका सदस्य सुनारले विवाह गर्ने आश्वासन दिँदै बेलाबेला अवैध यौन सम्पर्क गरेर आफूलाई गर्भवती बनाएको भन्दै ती महिलाले प्रहरीसमक्ष उजुरी दिएकी छिन् । उनको उजुरीका...
वैशाख ८, चितवन । धार्मिक आश्रममा रहेका अपाङ्ग भएका व्यक्तिलाई यौन शोषण गरेको आरोपमा प्रहरीले आश्रम सञ्चालकलाई पक्राउ गरेको छ । भरतपुर महानगरपालिका–३ बाह्रघरेमा रहेको गणेश अपाङ धार्मिक सेवा केन्द्रका सञ्चालक विष्णुप्रसाद शर्मालाई चितवन प्रहरीले बिहीबार साँझपख पक्राउ गरेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक ९डिएसपी० प्रभुप्रसाद ढकालले जानकारी दिए । शर्माले आश्रममै बस्दै आएका अपाङ्गता भएका...
बैशाख ८, रुकुम । रुकुम पूर्वको सिस्ने गाउँपालिका–२ प्वाङमा भिरबाट लडेर एकजनाको मृत्यु भएको छ । जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका–४ का ५० वर्षीय गोपालजङ्ग विकको लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । आफन्तको घरबाट आफ्नो घर जाँदै गर्दा विकको आज लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायब उपरीक्षक प्रविनलाल श्रेष्ठले जानकारी दिनुभयो । बाटोभन्दा करीब ३०० मिटर...
बैशाख ८, भक्तपुर । मध्यपुरथिमि नगरपालिका प्रमुख मदन सुन्दर श्रेष्ठमा आक्रमण भएको छ । मध्यपुरथिमिको वडा नम्बर ३ रहेको उनको घर नजिकै उनीमाथी अज्ञात समुहले शनिबार दिउसोँ आक्रमण गरेको नेकपा एमाले भक्तपुरका कार्यवहाक अध्यक्ष बचन देउजाले जानकारी दिएका छन् । उनी सवार गाडीमा तोडफोड् गरि आक्रमण गर्दा उनको हात र खुट्टामा चोट लागेको छ । नगर प्रमुख श्रेष्ठको हाल मध्यपुर...
‘पहिले ऊ कहिलेकाहीँ कोठीमा आउने गर्थ्यो। कहिले मेरो साथमा त कहिल अरु नै युवतीको साथमा बस्थ्यो‘।’‘तर, विस्तारै विस्तारै ऊ मेरै लागि मात्रै कोठीमा आउन थाल्यो । थाहा छैन, कसरी ऊ र मेरोबीच विशेष सम्बन्ध बन्यो ।’ मेरठको रेड लाइट एरिया कबाडी बजारस्थित एक कोठीमा बेचिएकी अनिता ९परिवर्तित नाम० का लागि ऊ आशाको किरण बनेर आइपुग्यो । यौनकर्मीको जीन्दगीमा प्रेमको कुनै...
बैशाख ८, भक्तपुर । हनुमन्ते सफाइ वर्ष घोषणा गर्दै सफाइ अभियानलाई तीव्र पारिएको आठ हप्ता भएको छ । अभियान अन्तर्गत सूर्यविनायक नगरपालिकाको नेतृत्वमा हनुमन्ते सफाइ अभियानको आज आठौं हप्ता मध्यपुरथिमिको लोकन्थली र ललितपुरको टीकाथलीको सिमानामा हनुमन्ते नदी सफाइ गरिएको हो । गत फागुन १९ गतेदेखि हरेक साताको शनिबार हुँदै आएको हनुमन्ते सरसफाइ अभियानमा सूर्यविनायक नगरपालिका, मध्यपुर थिमि नगरपालिका, विभिन्न गैरसरकारी...
बैशाख ७, सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका– १३ फट्केश्वरमा क्रसरले बनाएको कुलोमा बिहीबार डुबेर एक बालकको मृत्यु भयो । प्रहरी कार्यालय मेलम्चीका प्रहरी नायब निरीक्षक श्रीराम केसीले बताउनुभयो । गंगा इन्द्रावती क्रसरले खनेको कुलोमा डुबेर बालकको मृत्यु भएपछि स्थानीय आक्रोशित भएका छन् । इन्द्रावती नदी किनारमा क्रसरले बनाएका असंख्य खाल्डामध्येको एउटामा बालकको मृत्यु भएको स्थानीयले बताए । घटनापछि...
बैशाख ७, भक्तपुर । अहिले देशमा भर्ना अभियान चलिरहेको छ । विद्यालय बाहिर रहेका सबै बालबालिकालाई भर्ना गराउने यो अभियानमा अभिभावकत्व ग्रहण गर्न प्रधानमन्त्रीदेखि जनप्रतिनिधि समेत सक्रिय छन् । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष रविन्द्र सापकोटाले भने सामुदायिक विद्यालयलाई सुधार आफैबाट सुरुवात गरेका छन् । उनले एक निजि विद्यालयका अघिल्लो वर्ष अध्ययन गरेका छोरा स्वर्णीम सापकोटालाई...