स्क्रबः
चिनीमा अलिकति जैतुनको तेल मिसाउने र ओठमा यसको लेप रगड्ने । केही बेर रगडेपछि यसलाई चिसो पानीले धुने र पुछेपछि लिप म्वइस्चराइजर लगाउने । सातामा एकपटक यसो गर्नाले ओठको कालोपन हराउँदै जान्छ ।
कागती
राति सुत्नुअघि कागती निचोरेर यसको रस ओठमा लगाउने । केही महिनासम्म दिनहँु यसो गर्नाले ओठ रातो हुँदै जान्छ । यसो गर्दा पनि ओठको कालोपन हटेन भने कागतीको...
जानकारी । विवाह अगाडि र पछाडिको सम्बन्ध उस्तै हो भन्ने सोच छ भने परिवर्तन गर्नुहोला । व्यक्ति एकै भए पनि विवाह अगाडि र पछाडिको सम्बन्धमा केही विषय परिवर्तन हुन्छ । परिवर्तन हुने सम्बन्धसँगै व्यवहारसमेत परिवर्तन भयो भने सम्बन्ध सुमधुररूपमा अगाडि बढ्न सक्छ । विवाहलगत्तै बिर्सिएर पनि यी पाँच विषय आफ्नो पार्टनरसँग नगरेको राम्रो ।१. विवाहमा भएको खर्च स् विवाहपछि...
बैशाख ७,
काठमाडौँ । महानगरीय प्रहरी परिसर काठमाडौँले नक्कली सुन देखाई ठगी गर्ने दुईजनालाई पक्राउ गरेको छ । परिसरअन्तर्गत रहेको महानगरीय प्रहरी वृत्त, स्वयम्भूले सुनजस्तो धातुलाई सुन भनी रु २८ लाख ६० हजार ठगी गर्ने रामेछापका अजय तामाङ र सोही ठाउँका विष्णु मोक्तानलाई बुधबार पक्राउ गरेको हो । परिसरले बिहीबार पत्रकार सम्मेलन गरी सुनजस्तो देखिने धातुलाई सुन भनी ठगी...
Chitwan, April 20 (RSS): At least 13 persons were injured when a truck rammed two passenger buses heading towards Pyuthan and Birgunj from Kathmandu at Nau Kilo area this morning.
Three among the injured are reported to be in critical condition. The accident took place at 3:20 am at Ichhakamana rural municipality – 6, according to District Police Office,...
बैशाख ७,
काठमाडौ ।
स्कटल्यान्ड तपाईंको ‘ड्रिम कन्ट्री’ हो र पर्दामै भए पनि त्यहाँका दृश्य देख्दा तपाईंको मन रमाउँछ भने ‘लिलि बिली’ हेर्नु राम्रै अप्सन हुनसक्छ । तर राम्रो फिल्मको खोजी हो भने हलसम्म नगएकै जाति । फिल्ममा जति सुन्दर दृश्य कैद गरिएका छन्, फिल्म भने त्यति सुन्दर बनेको छैन । न फिल्मको कथा ताजा छ, न कथा भन्ने शैली...
कान्तिपुर दैनिक-बैशाख ७,
काठमाडौँ । नेपाल एयरलाइन्सको एयरबस उडाउने एक सेलिब्रिटी पाइलटले यात्रु उडानमा रहेका बेलामा खिचेका सेल्फी तस्बिर सामाजिक सञ्जालमा छयापछयाप्ती देखिन्छन् । आगामी दिनमा चालक दलका कुनै पनि सदस्यले यसो गर्न पाइने छैन ।
यसो गरेको भेटिए पाइलटलाई ग्राउन्डेड गर्नेसम्मको कारबाही हुनेछ। फलाइट डेकमा युनिफर्ममा रहेका पाइलट तथा पाइलट र उडानकर्मीहरूसँग यात्रुले जहाजभित्र मात्र नभई हवाई सुरक्षाका हिसाबले...
बीबीसी। अचानक कसैसँग यौन सम्पर्क भयो भने त्यसलाई क्याजुअल सेक्स भनिन्छ। यस्तो यौन सम्पर्कमा सहमति र खुशी पनि हुन्छ। क्याजुअल सेक्सपछि युवतीहरुमा खेद, पश्चाताप र हिनतावोधको भावना देखिन्छ। पछिल्लो एक अध्ययनका अनुसार यदि यौन सम्पर्कको प्रस्ताव युवतीले गरेका छन् भने उनीहरुमा हिनतावोधको भावना देखिँदैन। यसअघिका अध्ययनमा के पाइएको थियो भने ‘वन नाइट स्ट्याण्ड’ मा पुरुषको तुलनामा महिलाहरुलाई ज्यादा पश्चाताप...
एजेन्सी । भारतीय पत्रकार तथा कार्टुनिष्ट स्वाति वडलामडीलाई बलात्कार बिरोधी कार्टुन बनाएपछि धम्की तथा बिरोधको ओइरो लागेको छ । उनकाबिरुद्द पुलिसले केश समेत फाइल गरेको छ । उनले उक्त कार्टूनमा भगवान राम र सीताबीचको कुराकानी आधारित रहेर कार्टुनमार्फत बलात्कारको बिरोध गरेकी छन् । जसमा सीताले आफ्नो अपहरण आफ्ना पतिका भक्तहरुले नगरी रामणले गरेकोले आफू ९बलात्कार० बाट जोगिएको आसय...
बैशाख ७,
डोल्पा । डोल्पाको एकमात्र जिल्ला अस्पतालमा उपकरण अभावमै पनि शल्यक्रिया गरिँदै आएको छ । पन्ध्र श्यया क्षमता रहेको जिल्ला अस्पताल डोल्पामा आवश्यक उपकरण बिनानै शल्यक्रिया गर्ने गरेको जिल्ला अस्पातल डोल्पाले जानकारी दिएको छ । जिल्ला अस्पताल डोल्पामा सामग्री अभाव र फिजिसियन डाक्टर नभएका कारण अन्य शल्यक्रिया नहुने र बच्चा जन्मदिन नसकेका महिलाको मात्र शल्यक्रिया हुने तर शल्यक्रियाका लागि...
नयाँ पत्रिका दैनिक-बैशाख ७,
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका वेला भारतको रक्सौलदेखि काठमाडौंसम्म रेलमार्ग बनाउने सम्झौता भयो । त्यसलगत्तै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको चीन भ्रमणका क्रममा चिनियाँ विदेशमन्त्रीसँग चीनको केरुङदेखि काठमाडौंसम्म रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने सहमति भयो । राजनीतिक स्तरमा भएका यी दुई सहमति सँगसँगै ग्राउन्ड लेभलमा केरुङ–काठमाडौं र रक्सौल–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन सँगसँगै सुरु हुँदै छ । चिनियाँ अध्ययन टोलीले...









