Saturday, May 16, 2026
Home Blog Page 2055
बैशाख ९, बैतडी । बैतडीमा सयभन्दा बढी सम्भावित हात्तीपाइलेका रोगी भेट्टिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय बैतडीले गत चैतमा सञ्चालन गरेको हात्तीपाइले खोजी अभियानका क्रममा १२० जना सम्भावित हात्तीपाइले रोगी भेट्टिएका हुन् । जिल्लाका १० स्थानीय तहमा दुई चरणमा सञ्चालन गरेको खोजी अभियानका क्रममा ६० जना हाइड्रोसिलका रोगी तथा ६० जनाको हातखुट्टा सुन्निएका व्यक्ति भेट्टिएका जिल्ला स्वास्थ्य कार्यालय बैतडीका...
मोडेल तथा अभिनेत्री शिवानी डन्डेकरको सेमी न्युड तस्बिर अचेल भाइरल भइरहेको छ । सेमी न्युड तस्बिरकै कारण उनलाई तनाव भएको छ । कारण– उनलाई हदैसम्मको कमेन्ट गर्नेहरु समेत बढिरहेका छन् । इन्स्टाग्राममा राखेको सेमी न्युड तस्बिरमा बलिउड मोडल शिवानीलाई बाथटबमा बसेको देख्न सकिन्छ । नग्न तस्बिरमा उनले आफ्ना व्यक्तिगत अंगलाई भने साबुनको फिँजले छोपेर लुकाएकी छन् । उनको फोटो...
अन्नपूर्ण पोष्ट-बैशाख ९, काठमाडौं । सार्वजनिक यातायातको सिन्डिकेट हटाउने निर्णय गरेसँगै यातायात व्यवसायी समिति र संघले कोषमा रहेको पैसा धमाधम निकाल्न थालेका छन् । लामो समयदेखि सिन्डिकेटको आडमा राजमार्ग कब्जा गर्दै आएका दुई यातायात समितिले कोषबाट करोडौं पैसा निकालेको जानकारी उच्च स्रोतले अन्नपूर्णलाई दिएको छ।स्रोतका अनुसार काठमाडौंदेखि पूर्व दोलखासम्मको रुटमा सिन्डिकेट लगाउँदै आएको अरनिको यातायातले ठूलो परिमाणमा कोषमा जम्मा भएको...
अन्नपूर्ण पोष्ट-बैशाख ९, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छिट्टै नेपाल भ्रमण गर्ने समाचार सार्वजनिक भएको छ । नेपालका प्रधानमन्त्री केपी ओलीले भारत भ्रमण गरेपछि मात्र मोदीले नेपाल भ्रमण गर्ने निर्धारित योजनाअनुरूप कार्यक्रम सार्वजनिक भएको हो । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको कार्यकालमा ट्ठथिगत मोदीको नेपाल भ्रमण दुई देशबीच विकसित पछिल्लो राजनीतिक घटनाक्रमका कारण लम्बिएको हो । वैशाख अन्तिम साता वा...
महादेव त्रिपाठी, हास्यकलाकारतपाईंंको नजरमा सेक्स के हो ? -अहिले त म यसलाई केटा र केटीले रमाइलो मान्ने माध्यम मात्रै ठान्छु ।कुन नायिका तपार्इंंलाई एकदमै सेक्सी लाग्छ ? -जल शाह सेक्सी लाग्छ ।आफूसँग सेक्स पावर कति छ भन्ने लाग्छ ? -बरु १ महिनामा एक पल्ट हुन्छ तर भएपछि दुई घण्टा भने जान्छ ।सेक्ससम्बन्धी शिक्षा कहाँबाट लिनुहुन्छ ? -अफकोर्स ब्लू फिल्म । ब्लू फिल्म नै...
नागरिक दैनिक- बैशाख ९, सुर्खेत । कर्णाली प्रदेशमा मन्त्रिपरिषद् गठन भएको दुई महिना भन्दा धेरै भयो। सात सदस्यीय मन्त्रिमण्डलमा मुख्यमन्त्रीसहित छ जना मन्त्रीहरु सरकारी निवासमै बस्छन्। प्रदेश सरकारका एक जना मन्त्री भने अहिले पनि होटलमा बस्दै आएका छन्। ‘सुविधायुक्त’ सरकारी निवास नपाएपछि भौतिक पूर्वाधार विकासमन्त्री खड्क खत्री अहिले पनि वीरेन्द्रनगरको राप्ती होटल एण्ड लजमा बस्ने गरेका छन्। खत्री प्रदेश सांसदमा...
नयाँ पत्रिका दैनिक-बैशाख ९, काठमाडौं । देशभर कुल ३० लाख आठ हजार १०९ सवारीसाधनमध्ये बागमती अञ्चलमा मात्र ११ लाख नौ हजार ८१३ छन् । यो कुल संख्याको ३६ प्रतिशत हो । त्यस्तै, नारायणीमा ६ लाख ६४ हजार ७४८, लुम्बिनीमा तीन लाख ७८ हजार २१३, कोसीमा तीन लाख १९ हजार ४०६ छन् । सवारीसाधन दर्ताको हिसाबले कर्णाली सबैभन्दा पछाडि छ । कर्णालीमा अहिलेसम्म ८ सय २२...
बैशाख ९, काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले नेकपा स्थापना दिवस सँगै मनाउने भएका छन्। आज बैशाख ९ गते संयुक्त कार्यक्रम गरेर दुई पार्टीले स्थापना दिवस मनाउन लागेका हुन्। कार्यक्रममा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कार्यकर्ताहरुलाई संयुक्तरुपमा सम्वोधन गर्ने छन्। पार्टी एकता संयोजन समितिले स्थापना दिवसको कार्यक्रम राष्ट्रिय सभागृहमा दिनको...
बैशाख ८, बेशीशहर । दूधपोखरी गाउँपालिका १–दूधपोखरीको डाँडागाउँका २१ वर्षीय कुमार गुरुङको मलेसियामा मृत्यु भएको छ । उनी राजधानी क्वालालाम्पुरस्थित मिसन फुड कम्पनीमा काम गर्थे । रोजगारीको लागि घरबाट मलेसिया गएको ३ महिनामै उनको मृत्यु भएको हो । शुक्रबार बिहान मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ । पारिवारिक स्रोतका अनुसार उनी गत माघ ११ गतेमात्रै काठमाडौंबाट मलेसिया गएका थिए ।...
बैशाख ८, काठमाडौँ । नेपाल राष्ट्रिय व्यवसायी महासंघले सरकारले यातायात क्षेत्रमा लगाउँदै आएको सिन्डिकेट खारेज गर्ने निर्णयको स्वागत गरेको छ । महासंघका अध्यक्ष नरेश कटुवालले आज एक विज्ञप्ति जारी गरी यातायात व्यवसायमा मात्र नभएर उद्योग, भन्सारलगायतका क्षेत्रमा भएको सिन्डिकेटसमेत खारेज गर्न सरकारको ध्यानाकर्षण गराएको छ । “आर्थिक उदारीकरण प्रारम्भ भएको दुई दशकभन्दा बढी समय व्यतित भइसकेको, खुलाबजार नीति अवलम्बन गरेको...