Wednesday, June 10, 2026
Home Blog Page 1988
असार ६, काठमाडौँ । आधुनिक समयमा तन्त्र विद्याको पठनपाठन, साधना र प्रयोग घट्दै गएकोमा चिन्ता व्यक्त गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको ६१ औं वार्षिकोत्सवका अवसरमा दर्शन विभागले मंगलबार यहाँ आयोजना गरेको ‘नेपाली परम्परामा तन्त्र साधना’ विषयक गोष्ठीमा नेपाल संस्कृत विश्वविद्यालयका पूर्व शिक्षाध्यक्ष एवं तन्त्र विषयका प्राध्यापक विद्यानाथ भट्टले मल्लकालमा तान्त्रिक विधिबाट प्राण प्रतिष्ठा गरी स्थापना गरिएका मन्दिर भूकम्पले भत्किएकाले...
असार ६, काठमाडौं । नृत्य निर्देशक दिनेश पाख्रिनको निर्माण निर्देशन रहेको चलचित्र ‘टिनएज’ ले आफ्नो प्रदर्शन मिति फाइनल गरेको छ । निर्देशक दिनेश पाख्रिनले २५ साउनलाई चलचित्रको रिलिज डेट तय गरिएको जानकारी दिए । पटक–पटक रिलिज मिति सर्दे आएको यो चलचित्र २५ साउनबाट भने पछि नहट्ने उनको भनाई रहेको छ ।युवापुस्ताको कथामा बनेको चलचित्र स्वदेश अघि जापान र कोरियामा प्रर्दशन...
असार ६, काठमाडौं । सरकारले लागू औंषध दुरुपयोग एवम्ओ सारपसारविरुद्ध सप्ताहव्यापी अभियान शुभारम्भ गरेको छ। लागू औषध दुरुपयोग एवम् ओसारपसार विरुद्धको अन्तराष्ट्रिय दिवसको अवसर पारेर सरकारले लागू औषध दुरुपयोग एवम् ओसारपसार विरुद्धको सप्ताहव्यापी अभियान बुधबारबाट सुशारम्भ गरेको हो। गृह मन्त्रालयमा एक कार्यक्रमका बीच अभियानको शुभारम्भ गर्दै गृहसचिव प्रेमकुमार राईले लागू औषधलाई निषेध गर्ने नीति अनुसार सरकारले सो अभियान संचालन गरेको...
असार ६, काठमाडौं । नेपाली कांग्रेसका ८ युवा नेताले नेपाली कांग्रेसका जिल्ला सभापतिहरूलाई तीन पृष्ठ लामो पत्र लेखेका छन्। कांग्रेस नेताहरू चन्द्र भण्डारी, गगन थापा, धनराज गुरुङ, जीवन परियार, गुरुराज घिमिरे, प्रदीप पौडेल, रामकृष्ण यादव र किरण यादवले जिल्ला सभापतिहरूलाई सम्बोधन गरेरपत्र लेखेका हुन्। नेताहरूले कांग्रेस राजनीति जितेर पनि चुनाव हारेको अवस्थामा भएको टिप्पणी गरेका छन्। साथै नेताहरूले निराश...
असार ६, पर्वत । हिमालपारिको जिल्ला मुस्ताङको मुक्तिनाथ पुग्ने सडक कालोपत्रे गर्ने काम सुरु भएको छ। कागबेनीबाट हिन्दु तथा बौद्ध धर्मावलम्बीहरुको पवित्र धार्मिक स्थल मुक्तिनाथ मन्दिर जोड्ने डेढ किलोमिटर सडकको कालोपत्रे गर्ने काम भरहेको मुस्ताङका जिल्ला इञ्जिनियर रवीन्द्र तिवारीले बताए। स्थानीय विकास मन्त्रालयअन्तर्गत ग्रामीण पुनर्निर्माण तथा पुनस्स्थापना आयोजना ट्रिपल आरले उक्त सडकमा दोस्रो पटक कालोपत्रे गर्न एक करोड ४४ लाख...
असार ६, बेइजिङ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकभित्रको स्रोत, साधन र छिमेकीको साथ लिएर समृद्ध नेपालको सपना पूरा गरिने बताएका छन्। सरकारी र निजी क्षेत्रका संस्थासँगको सम्झौतामा हस्ताक्षर गर्न बेइजिङस्थित नेपाली दूतावासमा आयोजित समारोहमा बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संयुक्त लगानी र विभिन्न ढाँचाको लगानी तथा सहकार्यबाट दुवै देशका जनताले लाभ लिन सक्ने बताएका हुन्।...
नयाँ पत्रिका दैनिक, असार ६, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रि) बीच पार्टी एकताका विषयमा आ–आफ्नो पक्षबाट मोडालिटी तय गर्ने सहमति भएको छ । पार्टी एकताका लागि दुवै पार्टीले गठन गरेका वार्ता समितिको मंगलबार बसेको पहिलो बैठकले आ–आफ्नो पक्षबाट एकताको मोडालिटी तयार पारी अर्को बैठकमा पेस गर्ने सहमति बनेको हो । बालुवाटारको एक होटेलमा भएको...
असार ६, भक्तपुर । मंगलबार दिउसोँ बजार अनुगमनको लागि एक टोली सूर्यविनायक नगरपालिकाको वडा नम्बर ५ कटुन्जेमा पुग्यो । जिल्ला प्रशासन भक्तपुरका प्रशासकीय अधिकृत रवीचन्द्र मिश्रको नेतृत्वमा गएको टोलीले नजिकै एउटा पसलमा अनुगमन गर्दै गर्दा नजिकै रहेको एक व्यवसायी सटरबन्द गरेर हिँडे । आरडी ग्याँस स्टोरमा अनुमगन टोलीले रहँदा नजिकै रहेको आरआर कोल्ड स्टोरका संचालक तुरुन्तै सटर...
नयाँ पत्रिका दैनिक- असार ६, काठमाडौं । पूर्वी नेपालबाट २५ जेठमा प्रवेश गरेको मनसुन देशैभर अझै सक्रिय हुन सकेको छैन । कमजोर रूपमा मनसुन नेपाल प्रवेश गरेका कारण सक्रिय हुन ढिलाइ भएको जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् वरुण पौडेलका अनुसार बंगालको खाडीबाट कमजोर रूपमा जलवाष्पयुक्त हावा प्रवेश गरेकाले मनसुनमा ढिलाइ भएको हो । ११ दिन बितिसक्दा...
नेपाल समाचारपत्र, असार ६, काठमाडौं । मेगा बैंक नेपालका सञ्चालकहरू आफ्नै सञ्चालक डुबाउने खेलमा लागेका छन् । टुरिजम डेभलपमेन्ट बैंकस“ग मर्जर प्रक्रियामा ठूलो आर्थिक चलखेल गरी लगानीकर्ता डुबाउने खेलमा लागेका हुन् । ड्यु डेलिजेन्स अडिट ९डीडीए० प्रतिवेदनको सुझाव अगावै ९५ प्रतिशत स्वाप रेसियोमा मर्जर सम्झौता गरी दुवै बैंकका केही सञ्चालकले ठूलो परिमाणमा इन्साइडर ट्रेडिङ गरेको लगानीकर्ताको ओराप छ ।डीडीए...