Wednesday, June 10, 2026
Home Blog Page 1987
असार ७, मेक्सिकोले विश्वकपमा दमदार सुरुवात गर्यो। ऐतिहासिक जित निकाल्दै साविक विश्व विजेता जर्मनीलाई विश्वकपको डिलमा पुर्याउन सफल भयो। जर्मनीमाथि १–० को जित निकाल्दा मेक्सिकन समर्थकहरु खुसीले रंगशालामा नाचे र झुमे पनि । तर उनीहरुले जर्मनी समर्थक र खेलाडीप्रतिको व्यवहारप्रति फिफा आक्रामक बनेको छ। मेक्सिकन समर्थकहरुले ठूलो स्वरमा जर्मन गोलरक्षक मानुएल नुएरमाथि गाली वर्षा नै गरे। मेक्सिन समर्थक सिमा...
असार ७, बेइजिङ । चीनका राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री केपी शर्मा ओलीबीच बुधबार भएको भेटवार्ताले दुई देशबीचको सम्बन्धलाई थप उचाइमा पुर्‍याएको छ।अन्तरदेशीय रेलमार्गलाई नेपालले विशेष प्राथमिकतामा राखको उल्लेख गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले अबको सात वर्षमा नेपाल र चीन रेलमार्गले जोडिने विश्वास व्यक्त गरेका थिए। राष्ट्रपति सीसँगको भेटवार्तापछि मन्त्री ज्ञवालीले भने, “छिट्टै रेलमार्ग नेपाल पुग्दैछ। त्यसको अध्ययनका लागि दुवैतर्फ निर्देशन हुन्छ।”...
असार ६, भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नम्बर ९ बाँसघारीमा रहेको एक होटको कोठामा पुरुष र महिला मृत अवस्थामा फेला परेका छन् । बाँसघारीमा रहेको गारनिस होटलको कोठा नं. २०३ मा भक्तपुर नगरपालिका वडा नम्बर ३ दरवारस्क्वायर बस्ने बर्ष ३० को जीवन तोयना श्रेष्ठ र दोलखा जिल्ला बोच गाउँपालिका घर भएकी बर्ष २२ की मुन्नी तामाङ मृत भेटीएका हुन् ।...
असार ६ काठमाडौं । छोटै समयमा नेपालको पत्रकारिता क्षेत्रमा ख्याति आर्जन गर्न सफल रवि लामिछानेले समयमै विचार पुयाउन सकेनन् भने उनी कानूनी फन्दामा पर्ने सम्भावना बढेको छ । न्युज ट्वान्टीफोर टेलिभिजनमा जनसरोकारका विषयलाई मुद्दा बनाएर प्रस्तुत गरिने कार्यक्रमले लामिछानेलाई लोकप्रिय त बनाएको छ ।तर, प्रेस काउन्सिल नेपालमा परेको उजुरी तथा यससम्बन्धमा गृह र सञ्चार मन्त्रालयबीच भइरहेको पत्राचारको व्यहोरा हेर्दा लामिछाने...
-नयाँघरे साइलो, जनप्रतिनिधि निर्वाचित भएका आएको एकवर्षपछि पनि विकाश निर्माणले गतिलिन नसकेपछि काठमाडौं महानरपालिकाका बासिन्दाले घाँस उपहार दिए । त्यो एउटा सांकेतिक विरोधको शैली हो । सुन्दा नौलो लागेपछि त्यसको सामान्य पक्षलाई अध्ययन गर्ने हो भने जनवारले खाने घाँस महानगरलाई उपहार दिनुको अर्थ के ? जनप्रतिनिधिले बुझ्न जरुरी हुन्छ ।काठमाडौंका स्थानीय बासिन्दासहित सम्पदाप्रेमीले काठमाडौं महानगरपालिकालाई ‘घाँस’ उपहार दिएका छन् ।...
असार ६, काठमाडौं । स्थानीय सरकार सञ्चालन ऐनले मुद्दाको सुनुवाइ गरी मेलमिलापमार्फत विवादको निरूपण गर्न न्यायिक समितिलाई अधिकार दिएको छ । तर, स्थानीय सरकारको न्यायिक बेञ्चमा अनेकथ मुद्दा आउने गरेका छन् । मेलमिलाप गराउने स्थानीय तहको उपप्रमुख नेतृत्वको न्यायिक समितिको बेञ्चमा यतिबेला सबैभन्दा बढी सम्बन्ध बिच्छेदको माग गर्दै मुद्दा पर्ने गरेका छन् । गण्डकी गाउँपालिकामा अहिलेसम्म ५/७ वटा मुद्दा परेका...
असार ६, तेह्रथुम । बजेट अभावका कारण तेह्रथुममा जनता आवास कार्यक्रमअन्तर्गत घर निर्माणमा ढिलाइ भएको छ । आर्थिक रुपले विपन्न, लोपोन्मुख, दलित र सीमान्तकृत समुदायका लागि जनता आवास कार्यक्रम अन्तर्गत सरकारले घर निर्माण गर्न थालिएको हो । सो कार्यक्रमअन्तर्गत जिल्लामा यो वर्ष ५० वटा घर बनाउने बताइएको छ । जनता आवास जिल्ला समन्वय समितिले ५० वटा घर निर्माणका लागि...
असार ६, वीरगन्ज । भारतीय चप्पलसँग प्रतिस्पर्धा गर्न नसक्दा यहाँका आधा दर्जन चप्पल उद्योग सङ्कटमा परेका छन् । सस्तो मूल्य र गुणस्तरहीन भारतीय चप्पल अवैधरूपमा भित्रिने क्रममा वृद्धि भएपछि नेपाली चप्पल उद्योगले प्रतिस्पर्धा गर्न नसकेका हुन् । यसका साथै सस्तो मूल्य र आकर्षक देखिने चिनियाँ चप्पल भित्रिने क्रममा समेत वृद्धि भएपछि स्वदेशी चप्पल उद्योग थप सङ्कटमा परेका हुन् ।...
असार ६, सुनसरी । कोशी नदीमा जेसिबी बोकेको ट्रक खस्दा दुईजनाको मृत्यु भएको छ । कोशी ब्यारेजको १९–२० नम्बरको ढोका नजिकबाट नम्बर नखुलेको ट्रक बढी लोड भएको कारण पुलबाट खसेको हो ।प्रहरीले ट्रक खसेको स्थानबाट दुईवटा शव फेला परेको छ भने ६ को उद्धार गरेको छ । उद्धार गरिएकाहरु घाइते भएकाले उनिहरुलाई इनरुवा स्थित जिल्ला अस्पताल र बिराटनगर उपचारको लागी...
असार ६, मस्को । संसारभरीका फुटबल प्रेमी आफ्नो मनपर्ने समूह र स्टार्सको खेल हेर्न रसिया पुगेका छन् । कसले खेल जित्छ भन्ने प्रतिस्पर्धाबाहेक यहाँ आएका विदेशी नागरिकबीच अर्को होडबाजी चलेको छ – सुन्दर रुसी महिलाको फोन नम्बर लिने । अर्जेन्टिनाका २६ वर्षका आगस्टिन ओटेलो यीमध्येका एक हुन् जो आफ्नो समूहको गोल होइन, आफूले कतिजना रुसी युवतीको टेलिफोन नम्बर जुटाए, त्यसको गिन्ती...