असार ९,
एजेन्सी । झारखण्डको आदिवासी बदुल खुँटी जिल्लामा पाँच युवतीमाथि कथित सामूहिक बलात्कारको आरोपमा एक मिशनरी स्कूलकका फादर समेत ७ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ । खुँटी प्रहरीका प्रमुख अश्विनी सिन्हाले भने, ‘खुँटी जिल्लामा एक गैरसरकारी संस्थामा काम गर्ने पाँच युवतीमाथि सामूहिक बलात्कारको आरोपमा कोचाङस्थिति मिशनरी स्कूलका फादरसमेत सातजनामाथि मुद्दा दर्ता गरिएको छ ।’ उनका अनुसार प्रहरीले फरार...
असार ९,
जाजरकोट । यहाँको कुशे गाउँपालिका–९ पैकका ५१ वर्षीय कालीबहादुर रोकायलाई गाउँघरमा शुद्ध तोरीको तेल पाउन छोडेकामा निकै चिन्ता लाग्ने गरेको छ । बजारमा बेच्न राखेका र मिलमा पेलेका तेल शुद्ध नहुने भन्दै रोकायले चिन्ता व्यक्त गर्नुभएको हो । गाउँमा काठेकोलमा तोरीको तेल पेल्ने चलन हराउँदै गएपछि शुद्ध तोरीको तेल पाउन समस्या परेको उहाँको दुखेसो छ । पहिले...
Ratnanagar (Chitwan), June 23 (RSS) A youth, who came to offer worship to Manakamana Temple, died after being drowned in a swimming pool of Siddhartha Hotel at Kurintar in Chitwan.
Ram Bahadur Basnet, 26, of Tarakeswor municipality-11, Nepaltar of Kathmandu district drowned to death while swimming in the pool, confirmed Deputy Superintendent of Police (DSP) of Chitwan, Shiva Sharma....
असार ८,
बारा । पूर्वपश्चिम राजमार्गको बाराको निजगढस्थित बकैया–भमरा खण्डका संरचना खाली गर्न निजगढ नगरपालिका कार्यालयले डोजर चलाएको छ। राजमार्गको मध्यभागबाट दायाँ÷बायाँ २५–२५ मिटरभित्र रहेको भौतिक संरचना, रुख, निर्माण सामाग्री खाली गर्न नगरपालिकाले डोजर चलाएको हो। नगरपालिकाले दुई महिना अघि सार्वजनिक सूचना प्रकाशित गरि ब्यवसायीलाई आफ्नो घर, पसल अगाडी राखिएको निर्माण सामाग्री खाली गर्न सूचित गरेको थियो। राजमार्ग क्षेत्रमा खाल्डाखुल्डी...
असार ८,
काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसदहरूले मूल्यवृद्धि र कालो बजारी रोक्न सरकारको ध्यानाकर्षण गराएका छन्। विशेष समयमा बोल्दै सांसदहरूले त्यस्तो माग गरेका हुन्। सांसद प्रकाश रसाइली, प्रेम सुवाल, दुर्गा पौडेल र देवप्रसाद तिमिल्सिनाले मूल्यवृद्धिका कारण कालोबजारी पनि बढेकाले यसलाई रोक्नुपर्नेमा जोड दिएका थिए। उनीहरूले पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण यस्को प्रभाब विभिन्न क्षेत्रमा पनि परेको र...
असार ८,
काठमाडौं । साउन ४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘पण्डित बाजेको लौरी’को ट्रेलर सार्वजनिक गरिएको छ। प्रायस् कलाकार फिचरिङ ट्रेलरमा कमेडी, प्रेम, बदला, द्वन्द्वलाई देखाइएको छ। दीपक ओली निर्देशित फिल्म ुपण्डित बाजेको लौरीुले पण्डित्याइँ गर्ने पण्डितहरूको कथा प्रस्तुत गर्नेछ। वादी जातिकी महिला र ब्राह्मण जातिको पण्डितबीचको सम्बन्धलाई प्रस्तुत गरिएको यस फिल्ममा सन्ध्या केसी, प्रमोद अग्रहरी, मरिष्का पोखरेल, भोलाराज...
असार ८,
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुकी पत्नीलाई छली गरेको आरोपमा बिहीबार सजाय तोकिएको छ। छली गरेर सरकारी कोषको दुरुपयोग गरेको आरोपमा उनलाई सजाय गरिएको कानून मन्त्रीले बिहीबार जानकारी दिएका छन्। जेरुसेलमको जिल्ला वकीलको कार्यालयले प्रधानमन्त्री पत्नी सारा नेतान्याहुका विरुद्धमा मुद्धा दायर गरेको कानून मन्त्रीले जारी वक्तव्यमा उल्लेख गरेका छन्। आफ्नो घरमा पकाउने र खुवाउने कुनै कर्मचारी नभएपछि उनले केही व्यक्तिहरूलाई...
असार ८,
दैलेख । एउटा ठूलो ढुंगे ओढारभित्र गाँस, बास मात्र नभई व्यवसायसमेत सञ्चालन गरेर यहाँका एक ज्येष्ठ दम्पतीले ‘जहाँ ढुक्क त्यही सुख’ भन्ने उखानलाई चरितार्थ गरिदिएका छन् । दैलेख जिल्लाको आठबिस नगरपालिका–५ स्थित पिपलबोट घट्टेखोला नजिकैको ओढारमा विगत १६ वर्षदेखि चिया, खाजा रेष्टुराँको व्यवसाय गरी जीविकोपार्जन गर्दै पुलामी दम्पतीले उक्त उखानलाई व्यवहारमा उतारेका हुन् । कर्णाली प्रदेशको राजधानी...
असार ८,
काठमाडौं । दलहरुले संसदको नाम सिफारिस नगर्दा संसदीय समिति गठन हुन सकेको छैन । कसलाई कुन समितिमा राख्ने भन्ने नामावली उनीहरुले नपठाउँदा समिति गठन प्रक्रिया अघि बढ्न नसकेको जानकारी संसद सचिवालयले दिएको छ ।
प्रतिनिधिसभा र राष्ट्रियसभा नियमावली संसदबाट पारित भएलगत्तै संसद सचिवालयले संसदीय दलका कार्यालयहरुलाई समितिमा बस्ने सांसदको नामावली पठाउन आग्रह गरेको थियो । प्रतिनिधिसभा नियमावली पारित भएको...
असार ८,
धनगढी । प्रदेश ७ को मन्त्रिपरिषदले प्रदेश पदाधिकारीहरूको मासिक तलब र न्यायाधिवक्ताको, काम कर्तव्य र अधिकारसम्बन्धी दुई विधेयक प्रदेश सभामा पेश गर्ने निर्णय गरेको छ। मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयमा बिहीबार बसेको मन्त्री परिषद् बैठकले प्रदेशसभाका पदाधिकारी तथा सदस्हरुले पाउने पारीश्रमिक तथा सेवा सुविधाका बारेमा व्यवस्था गर्न वनेको विधेयक–२०७५ र मुख्य न्यायाधिवक्ताको, काम कर्तव्य र अधिकार तथा...





