असार ८,
भक्तपुर । मध्यपुर ठिमी–२ सानोठिमी क्याम्पस अगाडि टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ। शुक्रबार बिहान काठमाडौं पेप्सीकोलाबाट सानोठिमीतर्फ आइरहेको बा ६६ प ८५५३ नम्बरको स्कुटरलाई सोही दिशाबाट आइरहेको बा २ क ३९३४ नम्बरको टिपरले ठक्कर दिँदा सिन्धुपाल्चोक चेलाङ घर भई हाल ठिमी–६ बस्ने ४८ वर्षीय चेतबहादुर थापाको मृत्यु भएको हो। तीव्र गतिमा आएको टिपरले...
असार ८,
अर्जेन्टिना । क्रोएसिया विरुद्धको खेलमा निकै निरीह रह्यो। क्रोएसियाले दोस्रो हाफमा तीन गोल गर्दै नकआउटचरण प्रवेश गर्दा अर्जेन्टिनाको अब अघिल्लोचरण सम्भावना गणीतीय बनेको छ। अब अर्जेन्टिनाले अघिल्लो चरणमा पुग्न आफुले जितेरमात्र पुग्दैन अरुको खेलपनि हेर्नु पर्ने हुन्छ। अर्जेन्टिना पराजित हुँदा यस्तो बन्यो रेकर्ड दक्षिण अमेरीकी टिम विरुद्ध क्रोएसियाले पाँचौ प्रयासमा जित निकाल्यो। यसअघि ४ ओटा दक्षिण अमेरीकी...
Beijing, June 21 (RSS): Prime Minister KP Sharma Oli's visit to China has been described as 'of special significance' by the Chinese side.
Speaking at a press meet held after the delegation-level talks between Prime Minister Oli and his Chinese counterpart Li Keqiang here today, Vice Minister at the Ministry of Foreign Affairs of China Kong Xuan You said,...
असार ७,
काठमाडौँ । काठमाडौँको बौद्धमा लुटेरालाई नियन्त्रणमा लिने क्रममा गोली चलेको छ । महानगरीय अपराध महाशाखाको टोलीले लुटपाटमा संलग्न खुडे भनिने सिन्धुपाल्चोक, बाह्रबीसेका अमरबहादुर तामाङलाई नियन्त्रणमा लिने क्रममा गोली चलाएको महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक धीरजप्रताप सिंहले राससलाई जानकारी दिनुभयो । अमर खुट्टामा गोली लागी घाइते भएका छन् ।प्रवउ सिंहका अनुसार घटनास्थलबाट एक कटुवा पेस्तोल र त्यसमा लाग्ने दुई...
असार ७,
काठमाडौँ । नियम विपरीत सञ्चालन गरेको पाइएपछि काठमाडौँ उपत्यकाका दुई पसलमा आज शिलबन्दी गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आज गरेको अनुगमनका क्रममा कलङ्कीस्थित माया ट्रेडर्स र नयाँ बानेश्वरमा रहेको फुड एण्ड एलाइट स्टोर बन्द गरिएको हो । ठूलो मात्रामा म्याद नाघेको औषधि बिक्रीका लागि राखिएको, मूल्यसूची र नामपाटीे तथा व्यवसाय दर्ता र नापतौल प्रमाणीकरण...
असार ७,
विद्यालय क्षेत्र सुधार कार्यक्रम एसएसआरपी असफल भएपछि दाताहरुले विद्यालय तहमा राम्रो नतिजाका लागि दोस्रो चरणको सहयोग रकम राष्ट्रिय पाठ्यक्रम प्रारुप परिवर्तनमा लगाउन दबाब दिएको आरोप लागेको छ।दोस्रो चरणको परियोजनको नाम विद्यालय क्षेत्र विकास कार्यक्रम एसएसडीपी दिइएको छ। यी दुई कार्यक्रम दाताको सहयोग केन्द्रित कार्यक्रम हुन्, जसमा विश्व बैकको मुख्य योगदान रहेको छ।एसआरपी २०११–२०१५ को बजेट ४३।९४ अर्ब रुपैयाँ...
असार ७,
नेपाल प्रेस काउन्सिलले विदेशबाट चलाईने फेसबुक, टिुवटरको अनुगमन गर्ने भएको छ । प्रेस काउन्सिल ऐनको मस्यौदामा राष्ट्रय, राष्ट्रियता, ब्यक्ति समुदाय जात, धर्म, ईज्जत प्रतिष्ठानमा आँच पुर्याउने प्रवृत्तिको अनुगमन गर्ने पस्ताव गरिएको छ । विदेशमा बसेर सामाजिक सञ्जालमार्फत नेपालबारे जभाभावी लेख्नेलाई अनुगमन गर्ने भएको हो । छापा तथा विधुतीय सञ्चारमाध्यमको रेकर्ड राख्ने, सञ्चारमाध्यम, सञ्चारकर्मीबारे केही उजुरी परे अनुसधन गर्ने...
असार ७,
बेलायतको नक्कली पासपोर्ट प्रयोग गरी नेपालबाट बेलायत जान खोज्ने ६ पाकिस्तानी ठमेलबाट पक्राउ गरेका छन् । नेपालको बाटो हुँदै नक्कली पासपोर्ट प्रयोग गरेर बेलायत जान लागेको अवस्थामा पासपोर्ट जाँच गर्दा अलर्ट आएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । पक्राउ पर्नेमा दिन मिजार फारिद, इल्ही जाका, सोहेल मोहम्मद, इराम शाहजादा, इलाही जाहा र धौरी नुजात नाज...
असार ७,
काठमाडौं । जुन २१ अर्थात अन्तर्राष्ट्रिय योग दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। योगका विभिन्न आसन तथा ध्यानलगायतका कार्यक्रम गरी अन्तर्राष्ट्रिय योग दिवस मनाउन लागिएको हो। संयुक्त राष्ट्रसंघले सन् २०१५ देखि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रुपमा मनाउन शुरु गरेको हो। सन् २०१४ मा संयुक्त राष्ट्रसंघको महासभामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको प्रस्तावलाई नेपालका तत्कालीन...
असार ७,
दार्चुला । वर्षायाम सुरु भएसँगै दार्चुलाको सदरमुकाम खलंगाका वासिन्दा ढुक्कसँग निदाउन पाउँदैनन्। पाँच वर्षअघि बाढीले क्षति पुर्याएको खलंगावासी वर्षासँगै कति बेला बाढी आएर महाकाली नदीले उग्र रूप लिएर पुनः विस्थापित बनाउने हो भन्ने पीर उनीहरुमा छ। महाकाली नदी किनारमा पक्की तटबन्ध गरिएको छ। करिब नौ मिटर अग्लो र साढे चार किलोमिटर लामो तटबन्ध निर्माण गरिएको छ। तर, महाकालीपारि...




