असार १०,
जुन १४ बाट सुरु भएको विश्वकपमा आयोजक रुसले साउदी अरबलाई ५–० गोल अन्तरले पराजित गर्दै शानदार सुरुवात गर्यो। विश्वकपको ११ औैं दिन चलिरहँदा अहिलेसम्म २९ खेलबाट ७१ गोल भएका छन्। सबैभन्दा धेरै गोल भने शनिबार भएका खेलहरुमा भए। शनिबार भएको पहिलो खेलमा बेल्जियमले ट्युनिसियाको गोलपोस्टमा पाँच गोल दाग्यो। ट्युनिसियाले दुई गोल फर्काउँदा उसलाई जित भने पर्याप्त भएन। त्यस्तै,...
असार १०,
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीनको छदिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फिर्ता भएका छन्। प्रधानमन्त्री ओली आइतबार बिहान १०ः१५ बजे स्वदेश आई पुगेका हुन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललगायतले स्वागत गरे। प्रधानमन्त्री ओली यही असार ५ गते चीन प्रस्थान गरेका थिए।
धेरै वर्षपछि आज आज अचानक भेट हुँदा कृष्ण र कुमार असाध्यै खुसी भए। अप्रत्यासित भेटले उनीहरुको मानसपटलमा बाल्यकाल चल्मलाउन थाले। बाल्यकालको साथी कृष्ण अमेरिकाबाट पिएचडी सकेर विश्वविद्यालयमा प्राध्यापक भएको खबर सुनेर कुमारका आँखा खुसीले रसाए। ‘घरपरिवारको बोझले थिचिएर धेरै पढ्न सकिनँ’, कुमारले कृष्णसँग दुखेसो पोख्यो, ‘म त कृषक पो भएर बसेको छु।’ काम सानो ठूलो हुँदैन भनेर कृष्णले सम्झायो।...
असार ९,
गोरखा । अपाङ्गता भएकी महिलालाई छोराले कुटपिट गरी हत्या गरेको आशंकामा प्रहरीले दाहसंस्कारका लागि घाटमा पुर्याएको शव नियन्त्रणमा लिएको छ । मृतकका छोरा र मलामीहरु समेत पक्राउ परेका छन् । भिमसेन गाउँपालिका-१ निवेलकी ६३ बषर्ीया बिभा विश्वको शनिबार विहान करिव ३ बजे मृत्यु भएको थियो । उनका छोरासहित केही स्थानीयबासीले दाहसंस्कारका लागि शव नयाँ साँघुस्थित धर्मावती घाटमा लगेका...
असार ९,
भक्तपुर । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आज संवत् २०७४ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) अर्थात कक्षा १० को परीक्षाफल सार्वजनिक गरेको छ । परीक्षामा नियमिततर्फ चार लाख ५१ हजार ५३२ परीक्षार्थी सहभागी भएकामा ‘ए’ प्लस ग्रेड (स्तरीकृत अंक) प्राप्त गर्ने १४ हजार २३४, ‘ए’ प्राप्त गर्ने ४६ हजार १३०, ‘बी’ प्लस प्राप्त गर्ने ५९ हजार ३७, ‘बी’ प्राप्त...
Kathmandu, June 23 (RSS): The results of Secondary Education Examinations (SEE) examinations 2074 BS has been published today.
The office of the Controller of Examinations under the National Examination Board has published the result late evening.
According to the office, out of 451,532 regular students who appeared in the exam, 14,234 obtained 'A+' grade, 46,130 obtained 'A' grade while...
नयाँ नेपाल न्युज
असार ९,
काठमाडौं । काठमाडौं उपत्यकामा मंहगो व्याजदरमा रकम दिएर मिटर व्याजहरुको कारण सर्वसाधरण ठगिने क्रम बढेको छ ।
मिटर व्याजमा लगाउनेहरुले १ लाखको मासिक १० हजारभन्दा बढि व्याज लिने गर्दछन् । यसरी चर्को दरमा पैसा दिनेहरु ब्याज बापतको रकम र सावाँ समेत चेक मार्फत लिने गर्दछन् । कतिपयले घर जग्गा समेत बन्धकी स्वरुप पास गरि लिने...
असार ९,
रुकुम । रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा आज तीनवटा विवाह एकै दिन रद्द भएका छन् । विवाहको तयारी भइरहेका बेला बाल सञ्जाल समिति र बाल संरक्षण समितिको पहलमा प्रहरीले विवाह रद्द गराएको हो । त्रिवेणी गाउँपालिका–९ का २० वर्षीय किशोर र सानीभेरी गाउँपालिका–८ कि १७ वर्षीया किशोरी, त्रिवेणी गाउँपालिका–९ का १९ वर्षीय किशोर र सल्यान दार्मा गाउँपालिका–३...
असार ९,
काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानको ६१औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित राष्ट्रिय कविता महोत्सवमा काभ्रेपलाञ्चोकका फूलमान बलको ‘इन्द्रेणी गीत’ शीर्षकको कविता प्रथम भएको छ । महोत्सवमा धादिङकी सुनिता खनालको ‘श्याम श्वेत फोटो’ शीर्षक दोस्रो भएको छ भने तीनजना कविका कविता तेस्रो भएका छन् । तेह्रथुमका एलिना दुलालको ‘लाहुरेकी स्वास्नी’ रामेछापका जीवन खत्रीको ‘अर्को प्यास’ र मोरङकी मेनुका चापागाइँको...
असार ९,
भक्तपुर । अरनिको राजमार्गको जडिबुटी–भक्तपुर–सागाँ खण्डमा दैनिक जसो सवारी साधन दुर्घटनामा पर्न थालेपनि ट्राफिक प्रहरी न्युनिकरणको लागि एक्शन लिएको छ । पूर्वी नेपालबाट राजधानी आउने साना तथा मध्य सवारी साधन विपि राजमार्ग हुदैं यहिँ सडकबाट राजधानी भित्रिने भएपछि यो खण्मा अत्यधिक सवारी साधनको चाप हुने गरेको छ ।
महानगरीय ट्राफिक प्रहरी परिसर कार्यालय भक्तपुरको अनुसार दैनिक करिब ५...




