असार १७,
काठमाडौं– जल तथा मौसम पूर्वानुमान महाशाखाले आइतबारदेखि ३ दिनसम्म भारी वर्षा हुन सक्ने भन्दै सतर्क रहन अनुरोध गरेको छ । आइतबार पत्रकारसँगको कुराकानीका क्रममा महाशाखाका वरिष्ठ मौसमविद बिभूति पोखरेलले पूर्वको कोशी चतरा क्षेत्रमा भारी वर्षा भैरहेको र यो वर्षा क्रमशः सबैतिर फैलदै गएको हुँदा सबैलाई सतर्क रहन आग्रह गरे ।उनले अधिकांश नदीहरुको जल सतह समेत बढेको...
असार १६,
भक्तपुर । महानगरिय प्रहरी परिसर भक्तपुरले चेकजाँच गर्ने क्रममा लागुऔषध (गाँजा) सहित ४ जनालाई पक्राउ गरेको छ ।
शुक्रबार चेकजाँच गर्ने क्रममा चागुँनारायण नगरपालिका वडा नम्बर ६ तेलकोटकोमा नगरकोटबाट भक्तपुर आउँदै गरेको बा. ६५ प ७१२ नम्बरको स्कुटरमा सवार दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्वत जिल्ला कुश्मा नगरपालिका वडा नं. ९ ठुलेपोखरी स्थायीघर भई...
असार १६,
भक्तपुर । भक्तपुरमा बितेको २४ घण्टामा तीन जनाको मृत्यु भएको छ । जसमा दुई जनाले आत्महत्या र एक जनाको रहस्यमय अवस्थामा शव फेला परेको छ । महानगरिय प्रहरी परिसर भक्तपुरले दिएको जानकारी अनुसार चाँगुनारायण नगरपालिका वडा नम्बर ५ का १४ वर्षीय राज चाकातु आत्महत्या गरेका हुन् । आफ्नै घरमा मुसा मार्ने बिषादी सेवन गरी अशक्त भएका राजलाई उपचारको...
असार १६,
काठमाडौँ । भोजपुर रानीबास घर भई हाल काठमाडौँ कोटेश्वर महादेवस्थान बस्दै आएकी अन्दाजी २५ बर्षकी कुसुम भुजेल (मगरं) नाम गरेकी महिला यही असार १४ गते देखि सम्पर्क बिहिन भएकी छन । दुई सन्तानकी आमा कुसुम नाबालक छोराछोरीलाई आफन्तकोमा छाडेर बेपत्ता भएको उनका श्रीमान राजेश मगरले बताए।उनका श्रीमान् राजेश भने २र३ महिना अघि देखि कामको सिलसिलामा बुटवलमा बस्दै आएका...
Rasuwa, June 30 (RSS): Construction of the tunnel of the Rasugadhi Hydropower Project in northern Rasuwa has reached the final stage.
Of the total length of 4,203 meters, 3,953 meters of the tunnel has been constructed, according to the project Chief Chabi Lal Gaire.
The 111 MW capacity project is slated to start power production from its first of...
Kathmandu, June 30 (RSS): Buddha Air has begun direct flights from Kathmandu to the Indian city of Varanasi. Minister for Culture, Tourism and Civil Aviation Rabindra Adhikari and Managing Director of Buddha Air Birendra Bahadur Basnet saw off the passengers of the first flight that began on Friday. Buddha Air will be providing the service twice a week on...
नयाँ पत्रिका दैनिक- असार १६काठमाडौं । रसियामा विश्वकप फुटबल चलिरहेको छ । विश्वभरका दर्शक टेलिभिजनमा खेल हेर्दै मन परेको टिम र खेलाडीलाई समर्थन गरेर रमाइलो लिइरहेका छन् । तर, कतिपयले विश्वकपलाई जुवा खेल्नेरखेलाउने मौकाका रूपमा पनि प्रयोग गरिरहेका छन् । नेपालमा पनि विश्वकपका खेलमाथि दैनिक एक अर्बभन्दा बढी रुपैयाँको बाजी लाग्ने गरेको छ । काठमाडौं, ललितपुर, पोखरा, धरान, वीरगन्ज, विराटनगरजस्ता ठूला सहरमा सट्टेबाजी...
-रामजी ज्ञवाली ( साप्ताहिक)आठ वर्षअघि कलेज पढ्दा बुटवलका सबिन र प्रविनाबीच प्रेम बस्यो । आफ्नी सपनाकी राजकुमारीसँग प्रेममा बाँधिएपछि सबिन परिवारलाई जानकारी गराउन हतारिए । प्रविनालाई परिवारसँग चिनजान गराउन उनले गुल्मीबाट बुबाआमा पाल्पा बोलाए, बुटवलबाट प्रविनालाई लिएर आफू पाल्पा हान्निए । तानसेनस्थित एक कटेजमा बुवाआमा, सबिन र प्रविनाबीच लन्चसहित कुराकानी भयो । प्रमिलाले केही वर्षमा विवाह गर्ने योजना सबिनका...
असार १६,
काठमाडौं । नेपाल आइडल सिजन वानमा उत्कृष्ट नौमा परेर चर्चामा आएकी गायिका सन्ध्या जोशीको ‘शुभकामना’ बोलको गीत सार्वजनिक भएको छ । कादम्बरी दाना श्रेष्ठले रचना गरेको ‘शुभकामना’ बोलको गीतमा सन्ध्याले स्वर दिएकी हुन् । गीतमा शंकर थापाले संगीत भरेका छन् भने एरेन्ज उद्धवराज पौडेलले गरेका हुन् । गीतको भिडियोमा गायिका जोशी स्वयम्ले अभियन गरेकी छिन् ।...
अन्नपूर्ण पोष्ट दैनिक- असार १६,
काठमाडौं । सामान्य ज्वरो अनुभव भएपछि दुई दिनअघि मात्र जँचाउन अस्पताल गएका पत्रकार यादव थपलिया एकाएक सघन उपचार कक्षमा पुग्ने अवस्था सिर्जना भयो । भाइरल इन्फ्लुएन्जाको संक्रमण पत्तो लागेपछि भेन्टिलेटरमा राखेर सघन उपचारमा जुटेका चिकित्सकले थपलियालाई बचाउन सकेनन् । र, शुक्रबार अपरान्ह पौन तीन बजे उनको निधन भएको खबर बाहिर आयोचिकित्सकहरू भन्छन्– पत्रकार थपलिया मात्र...



