असार १८,
बीबिसी (काठमाडौं) । वर्षायाम शुरू भएसँगै तराईका अधिकांश शहरहरू डुबानमा पर्न थालेका छन्।
नदी अतिक्रमण बढ्न थालेपछि पछिल्ला वर्षहरूमा डुबानको समस्या जटिल बन्दै गएको जानकारहरूले बताएका छन्। उनीहरू भन्छन्, पानीको निकास राम्रो हुन नसक्दा डुबानको समस्या जटिल बन्दै गएको हो। झापाको दमक केही दिनअघि एकै दिन परेको पानीले डुबानमा पर्यो।तराईका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा लगायत...
असार १७,
काठमाडौं । सर्वोच्च अदालतले अन्यत्र परीक्षण नगरिएका खोप तथा औषधि नेपालीहरुमाथि प्रयोग गर्न नदिन सरकारको नाममा आदेश जारी गरेको छ । बझाङका दलबहादुर धामी र अधिवक्ता जितेन्द्रबहादुर मडैले दायर गरेको रिटमा न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र आनन्दमोहन भट्टराईको ईजलासले निर्देशनात्मक आदेश दिएको हो । स्वास्थ्यजस्तो संवेदनशील विषयमा प्रमाणित भएका र अन्तर्राष्ट्रिय मापदण्ड पुगेका खोपहरु मात्र प्रयोगमा ल्याउनु पर्ने भन्दै...
असार १७,
एजेन्सी । कुनै समय फ्रान्सको उच्च खोजीको सूचीमा रहेका तर पछिल्लो केही समय यता जेल सजाय भोगिरहेको कुख्यात चोरले हेलिकोप्टरको सहयोगमा जेलबाट आइतबार भागेको फ्रान्सेली अधिकारीले बताएका छन् ।
फ्रान्सको रिआउ शहरबाट केही मिनेट टाढा रहेको जेलमा रहेका ४६ वर्षीय रेडोइन फाइडलाई हेलिकोप्टरमा आएका केही शसस्त्र व्यक्तिहरूले उनलाई जेलबाट भगाएको यस घटनासँग निकट स्रोतले जनाएको छ...
असार १७,
एजेन्सी । मालदिभ्सको प्रतिपक्षी समूहले यहाँका शक्तिशाली राष्ट्रपति अब्दुल्लाह यमीनसँग प्रतिस्पर्धा गर्ने क्षमता राख्ने नेता भन्दै इब्राहिम मोहम्मद सोलिहलाई प्रतिस्पर्धामा उभ्याउने भएको छ ।
प्रतिपक्षी समूहहरूको गठबन्धनको नेतृत्वको जिम्मेवारी पाएसँग सोलिहले आफूहरूले निर्वाचनमा बहुमत ल्याएमा विभेदपूर्ण तवरले निर्वासनमा बस्न बाध्य बङ्गलादेशी नागरिकलाई स्वदेश फर्काउन पहल गर्ने जनाउनुभएको छ ।
मालदिभ्स प्रजातान्त्रिक पार्टीका संसदीय नेता सोलिहले प्रतिपक्षी समूहहरूको...
Kathmandu, July 1: The national flag carrier Nepal Airlines Corporation is preparing to make flights in different destinations by owning the wide body plane for the first time in its 60 years of history.
Established on July 1, 1958 with the 28 seater Douglas DC 3 Dakota Plane, the NAC has recently purchased a wide- body aircraft A 330-200....
असार १७
काठमाडौं । बहुभाषी चलचित्र हिमआँधीको छायांकन रोकिएको छ । नेपालभाषाको कृति “जि वयाला लच्छि मदुनि”लाई आधार बनाएर नेपाली, नेपालभाषा, अंग्रेजी तथा चिनियाँ भाषामा एकैसाथ बनिरहेको चलचित्रको छायांकन रोकिएको हो । युवा निर्देशक प्रदीप खड्गीको सवारी दुर्घटना भएकोले केहि समयको लागि सुटिङ प्याक अप गरिएको छ ।
“तिब्बतको ल्हासा, दोलखाको कालिञ्चोक, मुस्ताङ, भक्तपुर तथा काठमाडौंमा सकाएर काभ्रेको पनौतीमा सुटिङ...
असार १७,
भक्तपुर । प्रहरीले भक्तपुरको चाँगुमा गाईबस्तु चराउन गोठालो गएकी युवतीलाई जबरजस्ती करणी गर्ने प्रयास गरेको आरोपमा एक जना युवकलाई पक्राउ गरेको हो । प्रहरीको अनुसार विहिबार भक्तपुर चाँगुनारायण नगरपालिका वडा नम्बर ४मा २२ वर्षकी शारिरिक रुपमा फरक क्षमता भएको (बोल्न सुन्न र नसक्ने) युवतीलाई ललाई फकाई जबरजस्ती करणी गर्ने प्रयास भएको छ ।
फकाई जबरजस्ती करणी गर्ने...
असार १७,
काठमाडौँ । छोराको हत्यामा संलग्नमाथि कारबाहीको माग गर्दै वीर अस्पतालमा आमरण अनशनरत गंगामाया अधिकारीको स्वास्थ्य स्थिती गम्भीर बन्दै गएको छ । अस्पतालका निर्देशक डा भुपेन्द्र बस्नेतले गंगामायाको स्वास्थ्य अवस्था ३४औँ दिनमा आइपुग्दा थप बिग्रिएको जानकारी दिए । उनी गत जेठ १५ गतेदेखि अनशन बसेका हुन् । ‘उहाँ अनशन बसेको ३४ दिन भइसकेको छ, अवस्था पहिलेभन्दा गम्भीर छ,’...
काठमार्डौ । असार २९ गतेबाट प्रदर्शनमा आउन लागेको अभिनेत्री ऋचा सिंह ठकुरी र अभिनेता विनोद न्यौपाने स्टारर फिल्म ‘यो पागल मन’ को पोस्टर सार्वजनिक भएका छन् । पोस्टरले यी दुईको प्रेमभाव बोल्छ । कल्याण अधिकारी निर्देशित यस फिल्मलाई बिरेन्द्र कुमार यादब र कल्याणले मिलेर निर्माण गरेका हुन् । गौरी मल्ल, राजेश ढुंगाना, मनिष भण्डारी, बिशाल श्रेष्ठ, एनी कुँवरलगायतका कलाकारहरुको...
असार १७,
काठमाडौँ । महानगरीय प्रहरी परिसर काठमाडौँले सुन ओसारपसार कार्यमा संलग्न पाँच जनालाई आज सार्वजनिक गरेको छ ।
परिसरले आज पत्रकार सम्मेलन गरी भारतीय नम्बर प्लेटको युके ०२४६८४ कारबाट शनिबार भारततर्फ सुन लैजाँदै गर्दा पक्राउ परेका पाँच जनालाई सार्वजनिक गरेको हो ।सवारी चालक भारतीय नागरिक १९ वर्षीय दीपककुमार मौर्य, ४५ वर्षीय अशोक कुमार, २५ वर्षीया सन्जना...



