Wednesday, June 10, 2026
Home Blog Page 1978
नेपाल समाचारपत्र असार १६, बझाङ । गाउँपालिकाको बजेटमा भष्ट्चार गरेको भन्दै मष्टा गाउँपालिका अध्यक्ष कर्ण बहादुर कठायतलाई तेल मुसो लगाएका छन । गाउँपालिकामा संञ्चालन गरिएको कृषि कार्यालयको तालिम समापन कार्यक्रमा पुगेका अध्यक्ष कठायतलाई तालिम हलमै नेपाल कम्युनिष्ट पार्टि बिप्लवका कार्य कर्ता आएर कालो मुसो दलेको प्रहरी नायब उपरिक्षक ऋषिराम कडेलले जानकारी दिए । कडेलका अनुसार तेलमुसोमा संग्लन बिप्लब समुहका कार्यकर्तालाई प्रहरीले खोजि...
असार १५, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अधिकार प्रयोग र उपयोग गर्ने क्रममा अर्काको अधिकारको पनि ख्याल गर्नुपर्ने बताएका छन्। प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले निशेषधित क्षेत्र तोक्नु भनेको वाक स्वतन्त्रता रोक्नु नभएको पनि बताए। उनले हालै नेपाल सरकारले देशका सबै जिल्लामा तोकिएका प्रदर्शनस्थल र निशेधित क्षेत्रबारे नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले...
असार १५, काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले मुलुकमा आर्थिक अनुशासनहिनता बढ्दै गएकोमा चिन्ता व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले आर्थिक अनुशासनहिनतालाई अन्त्य गर्न सरकार र संघीय संसदको पनि गम्भिर ध्यानाकर्षण गराइन् । शुक्रबार काठमाडौंमा आयोजित महालेखा परीक्षकको कार्यालयको हीरक जयन्ती समारोहमा बोल्दै उनले महालेखा परीक्षकको कार्यालयको वार्षिक प्रतिवेदनमा औंल्याइएको टिप्पणी सम्बोधन गर्न सरकार र संघीय संसदले ढिलाई गर्न नहुनेमा...
असार १५, काठमाडौं । सरकारले देशैभर मौसम सक्रिय भएको र भारी वर्षाका कारण हुने सम्भावित दुर्घटनाबाट सतर्क रहन सम्बन्धित सबै पक्षलाई आह्वान गरेको छ । शनिबार र आइतबार विशेषगरी मध्य र पश्चिमी भू–भागका तराई, चुरे र मध्यपहाडी क्षेत्रहरुमा भारी वर्षा हुन सक्ने र त्यहाँबाट बग्ने खोलानालामा वहाव खतरा तहभन्दा बढी जान सक्ने देखिएकोले सबैलाई सतर्ककता अप्नाउन आह्वान गरिएको हो ।सम्भावित...
असार १५, ललितपुरको ७१ प्रतिशत खानेपानी स्रोतमा दिसाजन्य पदार्थ कोलिफर्म भेटिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरे ३ महिनायता गरेको खानेपानी गुणस्तर निगरानीमा यस्तो भेटिएको हो । कोलिफर्मका साथै खानेपानीमा आर्सेनिक, आईरन र एमोनियाजस्ता कडा धातुको मात्रा पनि अत्याधिक पाईएको छ । कार्यालयले लुभु, भैँसेपाटी, पाटन, चापागाउँका सार्वजनिक धारा, इनारा, पोखरी, ट्यांकीलगायत १० खानेपानी आयोजनाअन्र्तगतका विभिन्न ठाउँमा गरेको खानेपा गुणस्तर...
असार १५, एजेन्सी । इरानी दर्शकहरूलाई लक्षित एक टेलिभिजन कार्यक्रममा बोल्दै इजराली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानी जनताहरूलाई हालको इस्लामिक सरकार फाल्न आह्वान गरेका छन् । टेलिभिजन सम्बोधनमा नेतान्याहुले यदि इरानीहरूको राष्ट्रिय टिमले रोनाल्डोलाई रोक्न सक्छ भने त्यहाँका जनतालाई सरकार अपदस्थ गर्न कठिन नभएको बताए ।विश्वकपको समूह चरणको खेलमा इरानले बलियो प्रतिद्वन्द्वी पोर्चुगललाई १–१ को नतिजामा रोकेको थियो । यो नजिताबाट...
असार १५, नेपाल भारत प्रबुद्ध व्यक्ति समूह इपिजी को नवौँ बैठक शुक्रबार बस्दै छ । इपिजीको म्याद २० असारमा सकिन लाग्दा यो बैठकलाई अन्तिम भनिएको छ । तर, इपिजीमा नेपाल–भारत सीमा नियमनसहित १९५० को सन्धिका दुई विषयमा सहमति हुन बाँकी छ । गत २१ र २२ असोजमा काठमाडौंमा बसेको इपिजीको पाँचौँ बैठकमा खुला सिमाना बन्द नगर्ने, तर आवतजावत अनुगमन गर्ने...
असार १५ भक्तपुर । धान दिवसको अवसरमा आज देशैभरका विभिन्न स्थानमा धान रोपाइ कार्यक्रम चलिरहेको छ । पछिल्लो समय भने यो दिवसमा हिलो खेल्लमात्र भएपनि आजभोलीका युवा पुस्ता ले खेतको गहरोमा पाइला टेक्ने गरेका छन् । शुक्रबार भक्तपुरको बागेश्वरीमा आयोजित धान दिवसको अवसरमा आयोजित रोपाइँ कार्यक्रममा एकातिर रोपार महिलाहरु धान रोपिरहेका थिए । त्यही खेतमा युवा पुस्ता हिलो छयापाछाप गरेर...
Surunga, Jhapa, June 29 (RSS): Six people of a same family have taken ill after consuming poisonous mushroom at Duwagadi of Mechinagar Municipality-14 in Jhapa. The ailing people identified as local resident Prem Kishan Darji, his wife Sushila, their two children, mother Lila Maya Darji and son-in-law Prakash Darju had consumed curry made of mushroom collected from nearby forest,...
असार १५, भक्तपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा सबैजना एक भएर अगाडी बढ्नुको विकल्प नभएको बताएका छन् । नेपाली कांग्रेस चाँगुनारायण नगर समितिले शुक्रबार भक्तपुरको बागेश्वरीमा धान दिवसको आयोजना गरेको रोपाई कार्यक्रममा बोल्दै सभापति देउवाले भने ‘हामी सबै मिलेर पार्टीलाई अगाडी बढाउनु पर्दछ ।’ सबै एक भएमा अगामी दिनमा पार्टी पुन मुुलुक एक नम्बर पार्टी हुने भन्दै देउवाले...