Saturday, June 13, 2026
Home Blog Page 1974
असार १९, वीरगञ्ज । पर्साको फन्टीखोलामा आएको बाढीले सोमबार बगाएर बेपत्ता बनाएका पर्सागढी नगरपालिकाका सुरेन्द्र महतो मृत अवस्थामा फेला परेका छन्। उनको शव घटनास्थलभन्दा करिब तीन सय मिटर दक्षिणमा फेला परेको हो। वर्वा छटौलीस्थित आधारभूत माविमा कक्षा ९ मा अध्ययनरत महतो विद्यालयबाट घर फर्कने क्रममा पर्सागढी नगरपालिका–४ स्थित फन्टीखोलाको बाढीमा बेपत्ता भएका थिए। सोमबार अबेरसम्म खोजी गर्दा उनको अवस्था पत्ता...
असार १९, काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वीर अस्पतालमा आमरण अनसनमा बस्नु भएका गंगामाया अधिकारीको माग तत्काल सम्बोधन गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन्। वरिष्ठ नेता पौडेलले मंगलबार बिहान वीर अस्पतालको आईसियूमा राखिएकी गंगामायाको स्वास्थ्य अवस्था बुझेपछि तत्काल उनको माग सम्बोधन गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराएका हुन्। द्वन्द्वकालमा हत्या गरिएका छोराको हत्यारालाई कार्वाही गर्न माग गर्दै वीर...
असार१९, काठमाडौं ।रानीपोखरी पुनर्निर्माणको क्रममा यसअघि प्रयोग भएका आधुनिक निर्माण सामग्री कंक्रिट हटाइएको छ पुनर्निर्माणको क्रममा यसअघि प्रयोग भएका आधुनिक निर्माण सामग्री कंक्रिट हटाइएको छ। अबको केही दिनमानै पुनर्निर्माणको काम सुरु हुने काठमाडौं महानगरपालिका कामपाले जानकारी दिएको छ। १८ महिनादेखि निर्माण कार्य भइरहेको रानीपोखरीमा आधुनिक निर्माण सामग्री प्रयोग भएको चौतर्फी विरोध आएपछि विगतमा निर्माणको क्रममा प्रयोग भएको आधुनिक निर्माणको सामग्री...
असार १९, काठमाडौं । नौ विद्यार्थी संगठनहरुले असार २०, २१ र २२ गर्ने भनेको तीनदिने शैक्षिक हड्ताल फिर्ता लिएका छन् । शिक्षा मन्त्रालयमा सोमबार अपराह्न साढे चार बजेदेखि सुरु भएको वार्ता राति करिब साढे ११ बजे हड्ताल फिर्ता लिने सहमति पछि टुंगिएको थियो । वार्तामा शिक्षा मन्त्रालयको तर्फबाट सहसचिव सूर्य प्रसाद गौतम, शिक्षा बिभागका महानिर्देशक बाबुराम पौडेल, प्याब्सनका...
Inaruwa, July 3 (RSS): Six people were killed and four others injured in a road accident that took place at Koshi Katan of Koshi Rural Municipality-4 along the East-West highway in Sunsari district last night. The victims include 40-year-old Sanjeev Kumar and Gonu Kumar of Laxminiya, Supaul district, Bihar State of India. The name and address of only the...
असार १९, दार्चुला । लगातार तीन दिनदेखि पानी परिरहेको र महाकाली नदीमा पानीको बहाव बढेपछि महाकाली नदी किनारका बस्तीमा त्रास फैलिएको छ । २०७० सालको बाढीले त्रसित बनेका नदी किनारका बस्तीमा महाकालीमा पानीको बहाव बढेसँगै त्रास फैलिएको हो । पानी पर्ने क्रम नरोकिएकाले महाकालीमा पानीको बहाव अझै बढ्दै जाने अनुमान गरिएको छ । नदीमा पानीको बहाव सोमबार बिहान चारमिटर नौ...
असार १९, सल्यान । सल्यान प्रहरीले चार नाल भरुवा बन्दुकसहित आइतबार साँझ तीनजनालाई पक्राउ गरेको छ । सल्यान जिल्लाको कुमाख गाउँपालिका–३, चिनाली बजारका विभिन्न घर तलासी गर्दा भरुवा बन्दुकसहित उनीहरु पक्राउ परेको सल्यान प्रहरीले जानकारी दिएको छ । प्रहरीले गोप्य सूचनाका आधारमा घरतलास गर्दा कुमाख गाउँपालिका–३ का छविलाल चलाउने, सोही ठाउँका मानबहादुर राना र शेरबहादुर पुनलाई पक्राउ गरी थप...
असार १९, काठमाडौं । पूर्व—पश्चिम राजमार्गअन्तर्गत सुनसरीको कोशी गाउँपालिका–४ कोशी कटानमा गएराति सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको विहार राज्यको सुपौल जिल्लास्थित लक्ष्मीणीया बस्ने ४० वर्षीय संजीव कुमार र सोही ठाउका गोनु कुमार रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । मृतक छ जनामध्ये दुईजनाको मात्र नाम खुलेको र बाँकी चारजनाको नाम...
असार १८, रोल्पा । घर पुरिँदा एउटै परिवारका तीनजनाको मृत्यु भएको छ । रुन्टिगढी गाउँपालिका– ५ सैवाङमा घर पुरिँदा भान्सामा आगो तापेर बसेका तीनजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा १८ दिनकी सुत्केरी २२ वर्षीया कमला विश्वकर्मा, उनकी १८ दिनकी छोरी र जेठाजुको छोरी १५ वर्षीया चित्रा विश्वकर्मा रहेका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिए । तीनैजनाको...
असार १८, काठमाडौ । चट्याङबाट मृत्यु हुनेको संख्यासमेत पछिल्लो समयमा बढेर गएको छ । यस वर्षको हालसम्ममात्रै ११९ पटक चट्याङ परेका कारण ३६ जनाले ज्यान गुमाएका छन् । यस्तै १४६ जना घाइते भएका छन् भने १७७ परिवार प्रभावित भएका छन् । कूल ८५ घरपालुवा जनावरको मृत्यु हुँदा चारवटा घर पूर्णरुपमा क्षतिग्रस्त भएको गृह मन्त्रालयले जनाएको छ । विसं २०६८ देखि...