असार १८,
दाङ । बबई गाउँपालिका–५ मा पर्ने टवाङ्खोलामा आज आएको बाढीले ना१ख १८६१ नंको यात्रुबाहक बस बगाएको छ । स्थानीयवासी तथा प्रहरीले उद्धार गरेकाले बस बगाएपनि मानवीय क्षति भने नभएको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीले जानकारी दिनुभयो । सो बस बगालेबाट तुलसीपुरतर्फ आउँदै थियो । दुई दिनदेखि परेको अविरल वर्षाका कारण दाङको जनजीवन प्रभावित भएको...
असार १८,
काठमाडौं । सभामुख कृष्णबहादुर महराले शुन्य समय र विशेष समयमा सांसदहरुले उठाएका विषयमा जवाफ दिन सरकारलाई रुलिङ गरेका छन्। सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुखले सरकारका नाममा रुलिङ गरेका हुन्। सांसदहरुले आफुहररुले सदनमा उठाएका सवाललाई सरकार र सम्बन्धीत मन्त्रालयले वेवास्ता गरेको भन्दै सरकारको आलोचना गर्दै आएका थिए। सोमबार शुन्य समय र विशेष समयमा सांसदहरुले बोल्ने क्रम सकिएपछि सभामुख...
असार १८,
काठमाडौं । फिफा विश्व कप – २०१८ हरेक दिन रोमान्चता पस्कँदै छ। त्यति मात्र होइन, ‘बुढा बाघ’ हरुको दिनगन्ती समेत सुरु गर्दैछ अनि हरेक नतिजासँगै सुनामी पनि ल्याउँदै छ। हरेक मध्यरातको समाप्तिसँगै सहभागीको संख्या घट्दो त छ तर, दर्शकको हटहुटी बढ्दो छ। सम्भावित विजेताका रुपमा हेरिएका टोलीहरु एकपछि अर्को गर्दै घरको बाटो तताउँदै छन्। युवाले सजिएका टोलीहरु विजेताका...
Mahottari, July 2 (RSS): Two persons were killed after being bitten by snakes at Gaushala of Mahottari district on Sunday. The deceased have been identified as Manish Raut, 11, of Gaushala-12, and Sushil Kumar Singh, 36, of Kantibazaar of Gaushala-12.
Manish died after the snake bit him when he was sleeping at his house on Sunday night.
Similarly, Sushil...
Kathmandu,July 2(RSS):A man was killed in an accident involving a motorcycle here this morning.
Bishal Tamang from Kerung-5, Solukhumbu, who was severely injured after his motorcycle overturned near the northern entrance to the Naryanhiti Palace at Kathmandu Metropolitan City-2, died amidst the treatment at the National Trauma Center, Metropolitan Traffic Police Division said. The accident occurred as Tamang suddenly...
असार १८,
काठमाडौं । पश्चिम नेपालका ठूला नदीहरुमा जलस्तर बढ्दै गएकाले उच्च सतर्कता अपनाउन सरकारले अनुरोध गरेको छ । मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्व सूचनाका अनुसार नारायणी नदको रिउखोला बनकट्टा र बबई नदीको चेपाङ क्षेत्रमा पानीले खतराको सूचक पार गरेको छ । नारायणीमा खतराको सूचक बिन्दु ३ मिटर भए पनि सोमबार बिहान ११ बजेर ३५ मिनेटको रेकर्डअनुसार साढे ३ मिटर...
असार १८,
बाँके । अविरल वर्षाले वैजनाथ गाउँपालिकाको वनकटुवास्थित जेठी नालामा आएको बाढीले बगाउँदा आज एकजना बेपत्ता भएका छन् । नालाको बाढीले बगाउँदा वैजनाथ गाउँपालिका–३ का ६५ वर्षीय तुलबहादुर बुढा बेपत्ता भएको प्रहरी उपरीक्षक टेकबहादुर तामाङले जानकारी दिनुभयो । बुढाको खोजी भइरहेको छ । आइतबार साँझदेखि भइरहेको अविरल वर्षाका कारण जिल्लाका विभिन्न ठाउँ जलमग्न भएका छन् ।
असार १८,
काठमाडौ । लगातारको अविरल वर्षाका कारण पहाड भेग र तराइमा जनजीवन प्रभावित भएको छ । जल तथा मौसम पूर्वानुमहाशाखाले निरन्तर वर्षाको सम्भावना रहेका कारण देशका पूर्वदेखि पश्चिमका विभिन्न नदीमा पानीको बहाव बढ्ने खतरा रहेको जनाएको छ । आइतबार कन्काई, कोसी, कमला, बागमती, नारायणी, पश्चिम राप्ती, बबई, कर्णाली र महाकाली नदीमा बहाव बढ्ेको र आज विहान देखि नै ती...
असार १८,
झापा । गालामा टाउकाको आकार जतिकै ठूलो ट्युमर एकजना पुरुष पैसाको अभाव हुदाँ उपचार गर्न नसकेकोमा दुःखित छन् ।
झापा मेचीनगर–८ खडियाबस्तीका ४६ वर्षीय भाणाकुमार खडिया । आर्थिक अभावका कारण उनले ट्यूमरको उपचार गराउन सकेका छैनन् । ज्याला मजदुरी गरेर खाने उनीसंग ट्यूमरको उपचार गराउन लाग्ने रकम नभएकाले ट्यूमर बोकेर हिड्न बाध्य छन् ।
असार १८,
काठमाडौँ । पत्नी सीता दाहालको उपचारका लागि सिंगापुर जानुभएका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फर्केका छन् । यही असार ३ गते पत्नी सीताको उपचारका लागि त्यसतर्फ प्रस्थान गर्नुभएका अध्यक्ष प्रचण्ड पत्नीको स्वास्थ्यमा सुधार आएपछि स्वदेश फर्केका हुन् । ‘वाटर थेरापी’ र चिकित्सकको सुझावअनुसारको औषधि सेवनले सीताको स्वास्थ्यमा सुधार आएको बताइएको छ ।चिकित्सकको...





