Sunday, June 14, 2026
Home Blog Page 1963
असार ३०, काठमाडौं । सेमिफाइनलका दुई हरुवा टोली फिफा विश्व कप–२०१८ मा शनिबार तेस्रो स्थानका भिड्दै छन्। सेमिफाइनलमा हारेर तेस्रो स्थानका लागि कुनै पनि टोलीका लागि सानको विषय होइन। तर, इतिहासमा यो स्थानले पनि महत्व राख्छ नै। बेल्जियम अहिले फुटबलको स्वर्णीम युगमा छ। सेमिफाइनलमा फ्रान्ससँग १–० ले हारेपनि सन् १९८६ पछि सो टोलीले सेमिफाइनलमा स्थान बनाएको यो नै पहिलो पटक...
असार ३०, बर्दिया । किर्ते गरी नागरिकता बनाउने र बाबुआमा बन्ने तीनजना पक्राउ परेका छन्। बाँसगढी नगरपालिका–८ का मणिराम अधिकारी र श्रीमती वासुले झुटो विवरण दिई सालीकी छोरी अस्मिता शर्मालाई नागरिकता दिलाएका हुन्। तीनै अभियुक्तलाई इलाका प्रहरी बाँसगढीले नियन्त्रणमा लिई कारवाही प्रक्रिया अघि बढाएको छ। वडाध्यक्ष तुलप्रसाद गौतमले जन्मदर्ताका आधारमा नागरिकताकोे सिफारिश गरेका थिए। गत चैत २ गते शर्माले...
असार ३०, हुम्ला । सुन्दा पत्याउन कठिन हुन्छ तर यहाँ बोको र भाले चढाउने सर्तमा सडक र ढल निर्माण हुँदैछ । सिमकोट गाउँपालिका(६ को लादेबाडादेखि कालीचोकसम्मको ढल तथा चार मिटर चौडा सडक निर्माणको मुखैमा देउताको पूजा गर्ने थान परेपछि कर्मचारीदेखि कामदारहरुले काम गर्नै मानेका थिएनन् । सहमतिपछि अहिले निर्माण कार्य अन्तिम अवस्थामा पुगेको छ । सिमकोट गाउँपालिकाका प्रमुख...
असार २९, डोल्पा । देशभर भारी वर्षापछि आएको बाढी, पहिरो तथा डुबानले क्षति पुर्‍याइरहेको बेलामा जिल्ला प्रशासन कार्यालय डोल्पाले बाढी र वर्षाबाट उच्च सर्तक रहन जिल्लावासीलार्इ आग्रह गरेको छ। भौगोलिक रूपमा विकट डोल्पामा कम्जोर जमिन र भिरालो पहाड भएको कारण पहिरोको उच्च जोखिममा रहेको भन्दै सतर्क रहन प्रशासनले जिल्लावासीलार्इ आग्रह गरेको हो। सदरमुकाम दुनैलगायत नदीको किनारा क्षेत्र र पहिरोको जोखिम...
असार २९, दाङ । जंगली च्याउ खाएर विरामी अवस्थामा उपचाररत एकजना बालिकाको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका १९ पाँच पोखरीकी ५ वर्षीया प्रश‌ंसा घर्तीको उपचारका क्रममा बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा शुक्रवार मृत्यु भएको प्रहरीले बताएको छ। जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रमुख एवं डिएसपी रामप्रसाद घर्तीले बालिका घर्तीको उपचारका क्रममा शुक्रबार बिहान बाँकेको कोहलपुरमा मृत्यु भएको जानकारी दिए। गत...
असार २९, रुकुम । रुकुम पश्चिमको सल्लेबाट मुसिकोट बजारतर्फ आउँदै गरेको ना ५ ख ६५१० नम्बरको बस दुर्घटना हुँदा एकजनाको घटना स्थलमै मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्। मृत्यु हुनेमा मुसिकोट नगरपालिका(१ की २५ वर्षीया सपना मल्ल भण्डारी रहेकी छन्। १६ जना घाइतेमध्ये आठजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख सुमित खड्काले जानकारी दिए।...
असार २९, दाङ । प्रदेश(५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ ले सबै क्षेत्रका जनताले दिपावली गर्न पाउने गरी प्रदेशको राजधानी तोकिने बताएका छन्। शुक्रबार दाङले घोराहीमा आयोजना गरेको विशेष पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री केसीले राजधानीको विषयमा कोही पनि विभाजित हुन आवश्यक नभएको बताए। ‘हामीले निकट भविष्यमा नै प्रदेश(५ को स्थायी राजधानी तोक्छौँ, सबैलाई पायक पर्ने ठाउँमा...
असार २९, म्याग्दी । पहिराले अवरुद्ध मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक पुनः सञ्चालन भएको छ । अन्नपूर्ण गाउँपालिका–३ दाना, तितरमा मंगलबार राति सडकखण्डको माथिल्लो भागबाट खसेको पहिरो पन्छाइएपछि बिहीबार साँझदेखि सडक पुनःचलेकोशर्मा गजुरमुखीका प्रोजेक्टका सुपरभाइजर इन्द्रसिंह शेरचनले जानकारी दिनुभयो । उहाँका अनुसार सडक अवरुद्ध हुँदा बेनी हुँदै मुस्ताङ र मुस्ताङबाट फर्किने यात्रु अलपत्र परेका थिए । पहिरो पन्छाइएलगत्तै सीधा यातायात सञ्चालन...
असार २९, बाजुरा । यहाँ आज बिहान ८ः५८ बजे ४ दशमलव १ रिक्टरको भूकम्प गएको छ । भूकम्पमापन केन्द्रका भूकम्पविद् चिन्तन तिम्सेनाले जिल्लाको उत्तरी भेगमा रहेको बूढीनन्दा नगरपालिकाको कोल्टीदेखि पूर्वमा केन्द्रविन्दु बनाएर उक्त भूकम्प गएको जानकारी दिँदै सबैलाई सतर्क रहन आग्रह गर्नुभयो । भूकम्प गएपछि सदरमुकामका बांसिन्दाले होहल्ला मच्चाएका थिए ।
Salyan, July 13 (RSS): Divorce cases have gone up in the district in recent years. The District Court stated that more than 100 cases of divorce were registered at the court in one year. One hundred thirty three cases of divorce, including 101 of divorce only and 32 of divorce with alimony, were registered in the current fiscal year,...